दशैतिहारको अवसरमा आइजोनले ल्यायो अफरैअफर

September 28, 2018

पूर्वी मोरङको उर्लाबारीमा केन्द्रबिन्दु बनाएर झापा, मोरङ र सुनसरीमा आफ्नो सेवा विस्तार गरिसकेको आइजोनले दशैतिहारको अवसरमा अफरैअफर ल्याएको छ । 

नयाँ सेवाग्राहीलाई रु. ५ सय प्रति महिनामा इन्टरनेट उपलब्ध गराउने तथा पुराना सेवाग्राहीलाई १ महिनाको वोनस सुविधा रहेको प्रबन्धक निर्देशक नविन श्रेष्ठले जानकराी दिए ।