उर्लाबारीमा थपियो अर्को सुन पसल

August 30, 2018

उर्लाबारी÷ मोरङ्गको उर्लाबारी ७ स्थित इटहरा रोडमा स्मारिका सुनचादी पसल उद्घाटन गरिएको छ । 

उर्लाबारी उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष प्रितम खड्गीले रिवन काटेर सो पसलको उद्घाटन गर्नुभएको हो । स्थानीय टिका सेन ठकुरीले सो पसल सञ्चालनमा ल्याउनु भएको हो ।