पूर्वमा बढ्दो छ, फेशन शोको क्रेज

August 27, 2018

पूर्वमा फेशन शोको क्रेज बढ्न थालेको छ । विशेष गरी धरान र विराटनगरमा फेशन शोका गतिबिधि बढी हुने गर्दछन् । त्यसलाई पछ्याउँदै उर्लाबारी, दमक, विर्तामोडलगायतमा पनि फेशन शो हुन थालेका छन् । जसले गर्दा फेशन शोमार्फत आफ्नो प्रतिभा देखाउने अवसरमा पाएका छन् ।