अशोकका साथी भुईकटरले भने ‘अशोक तिमीलाई धेरै याद गर्छु ’ (भिडियोसहित)

September 14, 2018


 एक कार्यक्रमका लागि काठमाडौं पुगेका टिकाराम धिमाल (भुईकटर) ले साथी अशोक दर्जीलाई भेट्न पाएनन् । उनले अशोकलाई भेट्ने इच्छा जनाएपनि उनले भेट्न नपाएपछि दुःखी हुँदै उर्लाबारी फर्किएका छन् ।

उनले दुखेसो पोख्दै भने–‘अशोक तिमीलाई धेरै याद गर्छु ।’ पहिले सँगै हिँडेको साथी भेट्न नपाएको पनि उनले बताए । अशोक दर्जीको जस्तै हाम्रो पनि घर बनाउन सहयोग गर्नुहोस् उनले अपिल गर्दै भने ।केही समय पहिले मात्र अशोकको घर हस्तानतरण भएको थियो ।