प्रितम खड्गी विजयी

August 28, 2018

उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभाबाट प्रितम खड्गी विजयी भएका छन् । प्रतिद्वन्द्धी भरत भट्टराईलाई ६८ मतले पछि पार्दै लोकतान्त्रिक गठबन्धनका प्रितम खड्गीले जितेका हुन् । खड्गी कांग्रेसनिकट ब्यापारी हुन् ।