अशोक दर्जीको जस्तै भुईकटरको पनि घर बन्दै हेर्नुहोस् भिडियो

September 21, 2018


काठमाडौँ (भाईरल ब्वाई अशोक दर्जीसंगैका साथी टिकाराम धिमाल उर्फ भुइँकटहरको पनि घर निर्मँण सुरु भएको छ । शुक्रबारदेखि घर निर्मँण समितिले घर निर्माण कार्य सुरु गरेको हो ।

झापाको दमक ३ मा करिब १४ लाख रुपैयाँको लागतमा घरनिर्माण हुने जनाइएको छ । अत्यन्तै विपन्न परिवारका टिकाराम धिमाल उर्फ भुइँकटहरको घर पनि अशोक दर्जी घर निर्माण अभियन्ता पूर्ण वाइबाकै नेतृत्वमा बन्ने छ । हेर्नुहोस् भिडियो