मलाई सेक्स त रातिको समयमै मनपर्छ-गायिका ज्याेति मगर

September 05, 2018

१. सेक्स के हो ?

दुई प्रेमजोडीहरुबीचको मायाको रङ हो ।

२. कुन उमेरको मान्छे बढी सेक्सी लाग्छ ?

उमेर जति पनि हुनसक्छ, मन भने मिल्नुपर्यो ।

३. सेक्सी लाग्ने नायक ?

सौगात मल्ल सेक्सी लाग्छ ।

४. आफूसँग १०० मा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?

७५ प्रतिशत ।

४. कस्तो स्थानमा सेक्स गर्न मन लाग्छ ?

ठ्याक्कै यहीँ भन्ने हुन्न । समय र परिस्थितिमा निर्भर हुन्छ ।

५. कस्तो समय बढी रुचाउनुहुन्छ ?

मलाई सेक्स त रातिको समयमै मनपर्छ ।

६. सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ?

साथीहरुसँग कुरा गरेर नै हो ।

७. तपाईंको विचारमा नेपालीहरुलाई कत्तिको सेक्स गर्न आउँछ ?

मज्जाले आउँछ । सेक्स मात्र भन्ने हुँदैन, त्यहाँ माया पनि मिसिएको हुन्छ ।

८. मान्छेहरुलाई कति उमेरसम्म वैंशले छुन्छ होला ?

यतिउति भन्ने हुँदैन । तर यति भने हो, मान्छेको उमेर जति बढ्दै जान्छ, त्यति सेक्स पावर घट्दै जान्छ ।

शुक्रबार साप्ताहिकबाट/