आजको राशिफल

September 06, 2018

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २१ गते बिहीबार, ६ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको एकादशी तिथि ९ः०० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुनर्वशु १३ः१९ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः१८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा खासै मन नजाला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अचल सम्पत्ति हातपर्ने योग छ । नया“ कार्य–व्यवसायको शुभारम्भ होला । राजनैतिक क्ष्ँेत्रमा विशेष रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम, नाम र इज्जत कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त भइरहला । शुभसमाचारले मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । सानो काममा ठूलै धनराशि खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय उत्तमखालको छ । छोटो दूरीको लाभदायी यात्रामा सरिक भइएला । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय सामान्यखालको छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक काममा ठूलै धनराशि खर्च होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नया“ वस्तु तथा अलङ्कार प्राप्त हुनेछ । नजिकको मित्रबाट विशेष सहयोग मिल्ला । मुद्दामामिलामा विजयी भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्य सम्पादनमा समस्या आइपर्न सक्छ । आफ्नो सोचअनुसार काम नहुन्जेल शरीर आलश्य बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बान्धुवान्धवहरूबाट विशेष सहयोग मिल्ला । कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।