समाचार

टिकाकै दिन आयो यस्तो दुःखको खबर,खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कार्तिक धारिलो हतियार प्रहार मोरङको पथरीशनिश्चरे–८ शुक्रबारेमा युवकको हत्या भएको छ ।  धारिलो हतियार प्रहार गरी शुक्रबार राती १० बजे स्थानीय २७ वर्षीय विजय खड्काको हत्या भएको हो...

पुरा पढ्नुहोस्

आज विजयादशमी, टीकाको साइत बिहान ९ः ५१ मिनेटमा

काठमाडौं, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ।दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण...

पुरा पढ्नुहोस्

उर्लाबारीमा हाउजीको माहोल बढ्यो, हाउजीमा आज एक तोला सुन

मोरङको उर्लाबारीस्थित मालबाँसे पेट्रोल पम्प नजिकै सञ्चालन भइरहेको हाउजी खेलमा आजको बम्पर पुरस्कारमा एक तोला सुन पुरस्कार राखिएको छ ।  टिकट दर प्रतिगोटा दुई सय राखिएको आयोजकका अम्मबरबहादुर गुरुङले जानकारी...

पुरा पढ्नुहोस्

बाढी पीडितलाई युवाले गरे सहयोग

मोरङःमिक्लाजुङ युवा मञ्चले मोरङको मिक्लाजुङ–६ का बाढी पीडितहरुलाई खाद्यान्य सहयोग गरेको छ ।  मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा १८ जना...

पुरा पढ्नुहोस्

उर्लाबारी न्यू रोडमा सरसफाई

मोरङःमोरङको उर्लाबारी–५ स्थित उर्लाबारी न्यू रोडमा सरसफाई गरिएको छ । बिहीबार रोड सरसफाई गर्दै सचेतना कार्यक्रम गरिएको सडक उपभोक्ता समितिका अध्यक्ष पूर्ण बाइबाले जानकारी दिए । स्थानीय, ब्यापारी, संचारकर्मी लगायतको...

पुरा पढ्नुहोस्

आज उर्लाबारी हाउजीमा ५० हजार पुरस्कार

उर्लाबारी क्लबको आयोजनामा भइरहेको हाउजी खेलको आजको बम्पर पुरस्कार ५० हजार राखिएको छ ।  दैनिक रुपमा पुरस्कार बृद्धि गरिरहेको क्लबका अध्यक्ष दिनेश श्रेष्ठले जानकाी गराए । हिजो एक तोला सुन...

पुरा पढ्नुहोस्

अाज महाअष्टमी र कालरात्रि पुजा

काठमाडौँ / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व...

पुरा पढ्नुहोस्

‘हिरो’जस्तै सिरियल ठग, यसरी ठगे १० करोडभन्दा बढी सम्पत्ति

काठमाडौं –प्रहरीमा उजुरी छ । पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । उनीहरुको एउटै गुनासो छ, ‘त्यो ठग कहिले समातिन्छ रु’ महँगो कारमा चढ्ने । चस्मा ढल्काएर रवाफका साथ हिँड्ने ।...

पुरा पढ्नुहोस्

सञ्चार क्लबका अध्यक्ष बस्नेतद्वारा पत्रिका वितरकहरुलाई सहयोग

उर्लाबारीः सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतले उर्लाबारीका सात जना पत्रिका वितरकहरुलाई जुत्ता प्रदान गरेका छन् । दशैंको अवसरमा पत्रिका वितरकहरु दिपेश श्रेष्ठ, राजन शर्मा, विवेक मल्लिक, रवी शर्मा,...

पुरा पढ्नुहोस्

अाज महाअष्टमी र कालरात्रि पुजा

  काठमाडौँ / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व...

पुरा पढ्नुहोस्

युवाहरुको पहलमा बन्यो दुर्गाकाली मन्दिर

उर्लाबारीःमोरङको रतुवामाई नगरपालिका वडा नं. ६ केशरबारीमा दुर्गाकाली मन्दिर निर्माण गरिएको छ ।  जिर्ण अवस्थामा रहेको सो मन्दिरलाई स्थानीय सामाजिक ब्यक्तित्व निलम खड्काको नेतृत्वमा निर्माण गरिएको हो । टिनको छानो...

पुरा पढ्नुहोस्

राजतन्त्र फाल्ने निर्णयको समिक्षा र आत्ममुल्यांकन गर्न पूर्वराजा शाहको माग (विज्ञप्तीको पूर्णपाठ)

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक परिवर्तन उपलब्धिमुलक नहुने भन्दै समिक्षा र आत्ममुल्यांकनको घडि आएको बताएका छन् । विजया दशमीको अवसर पारेर दिएको शुभकामना सन्देशमा उनले घुमाउरो पारामा राजतन्त्र फालेर ल्याएको...

पुरा पढ्नुहोस्

चाडवाडको मौका छोपी बजारमा नक्कली नोट, राम्रोसँग हेरेर मात्र कारोबार गर्न प्रहरीको सुझाव

eकाठमाडौ नक्कली नोटको कारोबार गर्नेहरु चाडवाडको मौका छोपी पुन सक्रिय हुन थालेका छन् । यतिबेला किनमेल गर्ने ठाउमा भिडभाड समेत हुने र त्यही मौका छोपी नक्कली नोटका कारोवारी सक्रिय रहेको...

पुरा पढ्नुहोस्

नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर / शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ ।  बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने...

पुरा पढ्नुहोस्

अपराध न्यूनिकरणमा प्रहरी सफल बन्योः प्रहरी निरीक्षक तिमल्सिना

उर्लाबारी।   ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सीनाले आफु उर्लाबारी आएसँगै अपराध,लागुऔषद,चोरी डकैति,जुवातास लगायत अन्य गैह्रकानुनी धन्दामा कमी आएको दावी गर्नुभएको छ ।  चाडपर्व लक्षित सुरक्षा रणनितिको बारेमा...

पुरा पढ्नुहोस्

राधिका माविमा बृहत पुनर्मिलन एवम् सम्मान हुने

उर्लाबारी (मोरङ) मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माविबाट एसएलसी एवम् एसईई परीक्षा पास गरेर विभिन्न स्थानमा रहेका पुर्व विद्यार्थीहरुको बृहत पुनर्मिलन एवं सम्मान हुने भएको छ । बडादशै...

पुरा पढ्नुहोस्

जनप्रतिनिधिहरु नै ठेकेदार

भद्रपुर / निर्वाचित जनप्रतिनिधिले गरेको कामप्रति झापाका स्थानीय राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । २० वर्षसम्म जनप्रतिनिधिविहीन भएर चलेको स्थानीय तहलाई १३ महिना अघि कार्यभार सम्हालेका जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य...

पुरा पढ्नुहोस्

मञ्जुल मितेरीले राष्ट्रलाई हजार मूर्ति उपहार दिने |

मञ्जुल बराइली ‘मितेरी’ले राष्ट्रलाई हजार मूर्ति उपहार दिने मोरङ– उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे...

पुरा पढ्नुहोस्

घटस्थापनादेखि हाउजी हुँदै, पहिलो दिनै स्कुटर पुरस्कार

उर्लाबारीः उर्लाबारी क्लबको आयोजनामा वडा दशैंको अवसरमा हाउजी खेल सञ्चालन गरिने भएको छ ।  क्लबको सहयोगार्थ आयोजना असोज २४ गतेदेखि कार्तिक ६ गतेसम्म हाउजी खेल सञ्चालनका लागि उर्लाबारी नगपालिकाबाट स्वीकृति...

पुरा पढ्नुहोस्