समाचार

जनतालाई अनुभूति हुने गरी काम गर्छुः प्रदेश सांसद लिम्बू

खोला तटबन्धन र खानेपानी योजनाको अनुगमन उर्लाबारीःमोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू(कुशल) ले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।  प्रदेश नं. १...

पुरा पढ्नुहोस्

उर्लाबारी रेडक्रसको सभापति पदमा तीन जनाको उम्मेद्वारी

उर्लाबारी, १७ पौष नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप–शाखाको चुनावी सरगर्मी बढेको छ । सभापति पदमा तीन जनाले उम्मेद्वारी दर्ता गराएसँगै चुनाबी सरगर्मी बढेको हो । सोमबार सभापति पदमा वर्तमान अध्यक्ष...

पुरा पढ्नुहोस्

प्रदेश सांसद लिम्बू निजी खर्चमा मलेसिया र सिंगापुर जाँदै

मोरङ क्षेत्र नम्बर १ का सांसद कुशल लिम्बू एक साताका लागि विदेश भ्रमणमा जादैछन् । विकास निर्माण सम्बन्धि अवलोकनका लागि सांसद लिम्बू सिंगापुर र मलेसिया भ्रमणमा जान लागेका हुन् ।...

पुरा पढ्नुहोस्

उर्लाबारीमा आगलागी, जलेर एकको मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारीमा सोमबार साँझ आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ । उर्लाबारी–७ स्कूलडाँडा रामबहादुर थापाको घरमा सोमबार साँझ आगलागी हुँदा उनकी बुहारी करिब ४५ बर्षीया रिना...

पुरा पढ्नुहोस्

‘पाश्र्वचित्रमा तथ्याङ्क पुगेन’

उर्लाबारी:उर्लाबारी नगरपालिकाको वस्तुगत विवरण (पाश्र्वचित्र) को अन्तिम रुप दिन प्रस्तुत गरिएको तथ्याङ्कमा त्रुटी भएको  सरोकारवालाले बताएका छन् । शनिबार उर्लाबारी–५ स्थित हाम्रो साकोसको सभाहलमा भएको पाश्र्वचित्र प्रस्तुत कार्यक्रममा सरोकावालाहरुले तथ्याङ्क...

पुरा पढ्नुहोस्

रोजगार साकोसको साधारणसभा सम्पन्न

उर्लाबारी÷मोरङको उर्लाबारीस्थित रोजगार बचत तथा ऋण सहकारी संस्था लि. को शुक्रबार आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  स्थानीय पूर्वाञ्चल बौद्ध गुम्बामा भएको साधारणसभाको अवसरमा संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह...

पुरा पढ्नुहोस्

नेपाल फोकसकर्मीसहित एक दर्जन बढी सम्मानित

उर्लाबारी÷महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा सञ्चालित नमूना बाल गृहले २० औं साधारणसभाको अवसरमा नेपाल फोकसका अतिथि सम्पादक सरोज बस्नेतसहित एक दर्जन बढी सम्मानित भएका छन् ।  शुक्रबार भएको साधारणसभाको...

पुरा पढ्नुहोस्

साथी बनाएर बोलाउने, यौन धन्दा चलाउने !

सांकेतिक तस्बिर इन्टरनेटबाट इटहरी । साथी बनाएर युवतीलाई बोलाउने र भारतीय ग्राहकका लागि यौन धन्दा चलाउने दुई महिलासहित १० जना भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् । सुनसरीको इटहरीस्थित दियालो...

पुरा पढ्नुहोस्

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

नुवाकोट: केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।   विदुर नगरपालिका–३...

पुरा पढ्नुहोस्

७ दिने पत्रकारिता तालिम सकियो

उर्लाबारीः नयाँ पत्रकार उत्पादन गर्ने उद्देश्य मोरङको उर्लाबारीमा भएको ७ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।  उर्लाबारी नगरपालिकाको सहयोग एबं सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा मंसिर १९ गतेबाट...

पुरा पढ्नुहोस्

प्रदेश सरकारको रातो किताबमा मिक्लुक खोलाको पुल

सरोज बस्नेत उर्लाबारी÷मोरङको क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा पुल निर्माण हुने भएको छ । उर्लाबारी–१ र मिक्लाजुङ–६ लाई जोड्ने उक्त खोलामा लामो प्रतिक्षापछि पुल बन्ने भएको हो ।...

पुरा पढ्नुहोस्

१ सय जनालाई निःशुल्क कम्प्यूटर तथा ल्याङ्वेज सिकाइने

उर्लाबारी÷मोरङको उर्लाबारी–५ स्थित एभरेष्ट मल्टि टेक्निकल कलेजले १ सय जनालाई निःशुल्क कम्प्यूटर तथा ल्याङ्वेज सिकाउने भएको छ ।  सोसल डेभलपमेन्ट भोलेन्टीयर्स सर्भिस र हाम्रो चेतना विकास मञ्च नेपालसँगको साझेदारीमा एभरेष्टले...

पुरा पढ्नुहोस्

निलम्बित सई सञ्जेल साधारण तारेखमा छुटे

उर्लाबारी÷बहुप्रतिष्ठिन सुन काण्ड र उर्लाबारीका सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।  सनम हत्या...

पुरा पढ्नुहोस्

प्रदेश नं. १ मा ११ महिनामा ५४ को हत्या

उर्लाबारी । ११ महिनाको अवधिमा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । विगतका बर्षको भन्दा यो तंथ्याङ्क बढेको हो । सन् २०१७ मा १ नं. प्रदेशमा ४३...

पुरा पढ्नुहोस्

धाम बनाउन महायज्ञबाट ४० लाख संकलन

उर्लाबारी÷मोरङको उर्लाबारीलाई धार्मिक पर्यटकीय क्षेत्रको माध्यमबाट परिचित गराउने उद्देश्यले आयोजना गरिएको श्रीमद् शिवमहापुराण एकादशाह विराट ज्ञान महायज्ञमा करिब ४० लाख रुपैयाँ संकलन भएको छ ।   सिद्देश्वर शिव बाबा धाम उर्लाबारीको...

पुरा पढ्नुहोस्

‘४७ वर्षमा दुबै मृगौला फेल, उपचार गर्न पैसा छैन’

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ का ४७ बर्षीय मानबहादुर भण्डारी दुई महिनादेखि मृगौला रोगले पीडित भएर घरमा थलिएका छन् । जनमन गरेर परिवारको जीविकोपार्जनका लागि जोहो गर्दै आएका भण्डारी आफैं...

पुरा पढ्नुहोस्