समाचार

उर्लाबारी न्यू रोडमा सरसफाई

मोरङःमोरङको उर्लाबारी–५ स्थित उर्लाबारी न्यू रोडमा सरसफाई गरिएको छ । बिहीबार रोड सरसफाई गर्दै सचेतना कार्यक्रम गरिएको सडक उपभोक्ता समितिका अध्यक्ष पूर्ण बाइबाले जानकारी दिए । स्थानीय, ब्यापारी, संचारकर्मी लगायतको...

पुरा पढ्नुहोस्

आज उर्लाबारी हाउजीमा ५० हजार पुरस्कार

उर्लाबारी क्लबको आयोजनामा भइरहेको हाउजी खेलको आजको बम्पर पुरस्कार ५० हजार राखिएको छ ।  दैनिक रुपमा पुरस्कार बृद्धि गरिरहेको क्लबका अध्यक्ष दिनेश श्रेष्ठले जानकाी गराए । हिजो एक तोला सुन...

पुरा पढ्नुहोस्

अाज महाअष्टमी र कालरात्रि पुजा

काठमाडौँ / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व...

पुरा पढ्नुहोस्

‘हिरो’जस्तै सिरियल ठग, यसरी ठगे १० करोडभन्दा बढी सम्पत्ति

काठमाडौं –प्रहरीमा उजुरी छ । पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । उनीहरुको एउटै गुनासो छ, ‘त्यो ठग कहिले समातिन्छ रु’ महँगो कारमा चढ्ने । चस्मा ढल्काएर रवाफका साथ हिँड्ने ।...

पुरा पढ्नुहोस्

सञ्चार क्लबका अध्यक्ष बस्नेतद्वारा पत्रिका वितरकहरुलाई सहयोग

उर्लाबारीः सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतले उर्लाबारीका सात जना पत्रिका वितरकहरुलाई जुत्ता प्रदान गरेका छन् । दशैंको अवसरमा पत्रिका वितरकहरु दिपेश श्रेष्ठ, राजन शर्मा, विवेक मल्लिक, रवी शर्मा,...

पुरा पढ्नुहोस्

अाज महाअष्टमी र कालरात्रि पुजा

  काठमाडौँ / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व...

पुरा पढ्नुहोस्

युवाहरुको पहलमा बन्यो दुर्गाकाली मन्दिर

उर्लाबारीःमोरङको रतुवामाई नगरपालिका वडा नं. ६ केशरबारीमा दुर्गाकाली मन्दिर निर्माण गरिएको छ ।  जिर्ण अवस्थामा रहेको सो मन्दिरलाई स्थानीय सामाजिक ब्यक्तित्व निलम खड्काको नेतृत्वमा निर्माण गरिएको हो । टिनको छानो...

पुरा पढ्नुहोस्

राजतन्त्र फाल्ने निर्णयको समिक्षा र आत्ममुल्यांकन गर्न पूर्वराजा शाहको माग (विज्ञप्तीको पूर्णपाठ)

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक परिवर्तन उपलब्धिमुलक नहुने भन्दै समिक्षा र आत्ममुल्यांकनको घडि आएको बताएका छन् । विजया दशमीको अवसर पारेर दिएको शुभकामना सन्देशमा उनले घुमाउरो पारामा राजतन्त्र फालेर ल्याएको...

पुरा पढ्नुहोस्

चाडवाडको मौका छोपी बजारमा नक्कली नोट, राम्रोसँग हेरेर मात्र कारोबार गर्न प्रहरीको सुझाव

eकाठमाडौ नक्कली नोटको कारोबार गर्नेहरु चाडवाडको मौका छोपी पुन सक्रिय हुन थालेका छन् । यतिबेला किनमेल गर्ने ठाउमा भिडभाड समेत हुने र त्यही मौका छोपी नक्कली नोटका कारोवारी सक्रिय रहेको...

पुरा पढ्नुहोस्

नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर / शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ ।  बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने...

पुरा पढ्नुहोस्

अपराध न्यूनिकरणमा प्रहरी सफल बन्योः प्रहरी निरीक्षक तिमल्सिना

उर्लाबारी।   ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सीनाले आफु उर्लाबारी आएसँगै अपराध,लागुऔषद,चोरी डकैति,जुवातास लगायत अन्य गैह्रकानुनी धन्दामा कमी आएको दावी गर्नुभएको छ ।  चाडपर्व लक्षित सुरक्षा रणनितिको बारेमा...

पुरा पढ्नुहोस्

राधिका माविमा बृहत पुनर्मिलन एवम् सम्मान हुने

उर्लाबारी (मोरङ) मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माविबाट एसएलसी एवम् एसईई परीक्षा पास गरेर विभिन्न स्थानमा रहेका पुर्व विद्यार्थीहरुको बृहत पुनर्मिलन एवं सम्मान हुने भएको छ । बडादशै...

पुरा पढ्नुहोस्

जनप्रतिनिधिहरु नै ठेकेदार

भद्रपुर / निर्वाचित जनप्रतिनिधिले गरेको कामप्रति झापाका स्थानीय राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । २० वर्षसम्म जनप्रतिनिधिविहीन भएर चलेको स्थानीय तहलाई १३ महिना अघि कार्यभार सम्हालेका जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य...

पुरा पढ्नुहोस्

मञ्जुल मितेरीले राष्ट्रलाई हजार मूर्ति उपहार दिने |

मञ्जुल बराइली ‘मितेरी’ले राष्ट्रलाई हजार मूर्ति उपहार दिने मोरङ– उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे...

पुरा पढ्नुहोस्

घटस्थापनादेखि हाउजी हुँदै, पहिलो दिनै स्कुटर पुरस्कार

उर्लाबारीः उर्लाबारी क्लबको आयोजनामा वडा दशैंको अवसरमा हाउजी खेल सञ्चालन गरिने भएको छ ।  क्लबको सहयोगार्थ आयोजना असोज २४ गतेदेखि कार्तिक ६ गतेसम्म हाउजी खेल सञ्चालनका लागि उर्लाबारी नगपालिकाबाट स्वीकृति...

पुरा पढ्नुहोस्

सुविदार बीबी गुरुङले ओख्रेको बौद्ध गुम्बालाई बुद्धको मुर्ति प्रदान गर्ने

उर्लाबारी । मोरङ, उर्लाबारी–६ का सुविदार बीबी गुरुङले आफू जन्मे हुर्केको गाउँ संखुवासभा, मुढेशनिश्चरे–३ ओख्रेस्थित बौद्ध गुम्बामा बुद्धको मुर्ति प्रदान गर्ने भएका छन् । ८५ बर्षिय सुविदार गुरुङले आफ्नो बुबा...

पुरा पढ्नुहोस्

‘द्वन्द्व पीडितको सही तथ्याङ्क आवश्यक’

रूपेन्द्र शेर्मा उर्लाबारी।उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले द्वन्द्व पीडित परिवारको हितका लागि नगरपालिकाले सहयोग गर्ने बताएका छन् । तर, त्यसका लागि द्वन्द्व पीडित परिवारको सही तथ्याङ्क आवश्यक पर्ने उनको भनाई...

पुरा पढ्नुहोस्

उर्लाबारी पूर्वाञ्चलकै प्राविधिक शिक्षाको हव्

उर्लाबारी / प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेहरुको लागि उर्लाबारी पूर्वाञ्चलकै प्राविधिक शिक्षाको हव् भएको छ । पछिल्लो पटक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीले दुई संकायमा स्नात्तक तहसम्मको अध्यापन गराउने...

पुरा पढ्नुहोस्

आज उर्लाबारीमा अल्मोडाले तताउने

उर्लाबारीःचेरी टमेटो होटलमा आज चर्चित गायक अल्मोडा राना उप्रेतीले एकल प्रस्तुति दिँदैछन् ।  दशैं, तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्य अनुसार एकल सांगितिक प्रस्तुत कार्यक्रम राखिएको हो । सबै माझ...

पुरा पढ्नुहोस्