समाचार

बिमस्टेकमा ऊर्जासम्बन्धी सम्झौता ः कालान्तरमा नेपालले लिनसक्छ लाभ !

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूबीच विद्युत प्रसारण लाइन सञ्जाल निर्माणसम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बिमस्टेक सम्मेलनको पूर्वसन्ध्यामा...

पुरा पढ्नुहोस्

बढ्दै छ बलात्कारका घटनाः प्रदेश नं. १ मा साउनमा ७२ जना बलात्कृत

मोरङ/देशभर बलात्कारको ग्राफ बढिरहेका बेला पूर्वको अवस्था पनि उस्तै छ । दैनिकजसो बलात्कारका घटना सुन्नमात्रै पाइँदैन, प्रहरीमा उजुरीसमेत पर्ने गरेका छन् । प्रहरीमा पर्ने उजुरीलाई आधार मान्ने हो भने पूर्वमा...

पुरा पढ्नुहोस्

बिम्स्टेकको अध्यक्ष राष्ट्र बन्यो श्रीलङ्का

काठमाडौँ, १५ भदौ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष...

पुरा पढ्नुहोस्

स्थानीय तहलाई खोला बेच्ने अधिकार, यसरी हुनेछ बिक्री

विराटनगर । मोरङका नौवटा स्थानीय तहलाई एक दर्जन बढी खोला नदीबाट करीव २९ लाख घनमिटर खोलाजन्य स्रोत बिक्री गर्न अनुमति दिइएको छ । मंगलबार बसेको जिल्ला समन्वय समिति मोरङको बोर्ड...

पुरा पढ्नुहोस्

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकियो

मोरङः प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग...

पुरा पढ्नुहोस्

साना दल प्रदेश नं. १ को राजधानी र नाममा बारेमा यसो भन्छन्

 147 5 विराटनगर/ भदौभित्र प्रदेश १ को नामकरण र स्थायी राजधानीको औपचारिक टुङ्गो लगाउने चर्चा छ । तर, नाम के राख्ने र स्थायी राजधानी कहाँ राख्ने भन्ने बारेमा ‘टेबल टक’हरू...

पुरा पढ्नुहोस्

तीन बर्षे छोरा च्यापेर उमा आफ्नो जीवन रक्षाको अपिल गर्दै

उर्लाबारीः दुवै मृगौला काम नलाग्ने भई उपचाररत मिक्लाजुङ–१ की २२ बर्षीया उमा गुरुङ (राई)ले आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेकी छन् । मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न उनले सहयोगको याचना...

पुरा पढ्नुहोस्

तपाईको आजको भाग्य कस्तो छ ?

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १५ गते शुक्रबार, ३१ अगस्त २०१८ । भाद्र कृष्णपक्षको पञ्चमी तिथि १९ः१९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्विनी १९ः५५ बजेसम्म,...

पुरा पढ्नुहोस्

भोली तीजको अवसरमा सिद्धेश्वर बाबा धाममा खुल्ला भजन किर्तन प्रतियोगिता

उर्लाबारीः तीजको अवसरमा सिद्धेश्वर बाबा धाममा खुल्ला भजन किर्तन प्रतियोगिता गरिने भएको छ ।  २०७५ सालको तिजको अवसर पारेर उर्लाबारी मोरङमा अवस्थित सिद्धेश्वर बाबा धामको आयोजनामा सो कार्यक्रम गर्न हो...

पुरा पढ्नुहोस्

जातीय नृत्यले तान्ने भयो, पथरीशनिश्चरे

मोरङको पथरी शनिश्चरे नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत नगरमा रहेका १७ वटै जात जातिको समावेशी तीज कार्यक्रम हुने भएको छ । भदौ २१ गते पथरीको नर्मदेश्वर शिवालय मन्दिरमा हुने तीज...

पुरा पढ्नुहोस्

जथाभाबी रुपमा खोलाजन्य पदार्थ निकासी रोक्न माग

उर्लाबारी, १५ भदौ मावा खोलाबाट का कारण ठूलो संकट उत्पन्न हुने खतरा रहेकाले समयमै सचेत रहन मावा नदी उत्खनन् नियन्त्रण झापा–मोरङ संयुक्त समितिले अनुरोध गरेको छ । विगत केही बर्षदेखि...

पुरा पढ्नुहोस्

मेयर हुनु त यस्तो ! गाडी किन्न आएको पैसाले जनताको घरमा जस्ताको छानो

नरेन्द्र वस्नेत लेटाङ । धेरै स्थानीय निकायका नगरप्रमुखहरुले नगरको बजेट दुरुपयोग गरेको,महंगो गाडी खरिद गरेको लगायतका खबरहरु बाहिर आईरहँदा मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले गाडी किन्न नगरसभाले छुट्याएको ६२...

पुरा पढ्नुहोस्

तपाईको आजको राशिफल कस्तो छ ?

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १४ गते बिहीबार, ३० अगस्त २०१८ । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि १९ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रेवती १८ः५५ बजेसम्म,...

पुरा पढ्नुहोस्

वाह,मेयरसाव ! तपाईको कामलाई सलाम

ब्यत्तिगत सुख,सुबिधा र अमनचयनलाई त्यागेर गाडी किन्न आएको पैसाले जनताको फुसको छानो भएको घर टालेर जस्ताको छानो लगाउने घोषणा गर्नुभयो । मोरङको लेटाङ नगरका केही भाग जुन कर्णाली भन्दा दुर्गम...

पुरा पढ्नुहोस्

महासचिबमा पराजित हेमराजले के भने ?

उर्लाबारी। उर्लाबारी उद्योग वाणिज्य संघको मङ्गबार घोषित निर्वाचन परिणामले थोरैको अनुहारमा चमक आयो । किनकी हार्ने भन्दा जित्ने थारै हुन्छन । तर पराजित भएर पनि महासचिवका उम्मेद्वार हेमराज गुरुङले हाँसी...

पुरा पढ्नुहोस्

स्वास्थ्य संस्थाको निरीक्षण गर्दै नगर प्रमुख फागो

उर्लाबारी, १३ भदौ । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले बुधबार दुई वटा सरकारी स्वास्थ्य संस्थाको निरीक्षण गर्नुभएको छ । उहाँले उर्लाबारी–८ दुर्गापुरीस्थित आर्युवैदिक औषधालय र उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालको...

पुरा पढ्नुहोस्

नागरिकहरुलाई जनप्रतिनिधिहरुको काममा घच्घच्याउन अनुुरोध

उर्लाबारी, १३ भदौ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जनप्रतिनिधि मालिक नभई जनताको सेवक भएको बताउनुभएको छ । उहाँले नागरिकहरुलाई जनप्रतिनिधिहरुको काममा घच्घच्याउन समेत अनुुरोध गर्नुभयो । ज्येष्ठ नागरिक एकता...

पुरा पढ्नुहोस्

प्रहरीमा जागिर छोड्ने लर्को

मोरङ÷गत १२ साउनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले सुनसरीको इटहरी चौकमा डिउटीमा रहेका हवल्दार  हरिबहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोसाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बीच...

पुरा पढ्नुहोस्

शोकाकुल परिवारलाई विराटनगरको मेयरले दिए आफनो तलबभत्ता

विराटनगर १३ भदौ हत्या गरि मारिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरका मेयर भीम पराजुलीको परिवारले ५० हजार रुपैया प्रदान गरेको छ । मेयरका आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुली आज...

पुरा पढ्नुहोस्

चोरी गर्ने पक्राउ

उर्लाबारीःकाठपात चोरीको अभियोगमा मोरङको उर्लाबारी–९ का जीवन लिम्बू पक्राउ परेका छन् ।  भदौ ४ गते उर्लाबारी–९ का पूर्ण धमलाको काठ चिरानी मिल उद्योगबाट टि–टेबल र अन्य काठपात समेत चोरी गरी...

पुरा पढ्नुहोस्