समृद्धि मुलुकको दियो र राजनीति हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो : आदित्य झा (अन्तर्वार्ता)
नेपाली मूलका क्यानडेली व्यवसायी। ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी। डिजी मार्केट इन्टरनेसनलका संस्थापक। महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिनुभएको हो, आदित्य झा। उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन्। झाको दाबी छ, ‘नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु।’ प्रश्न गर्छन् उनी, ‘कसरी जम्मा एक जनाले […]