सोनिया गान्धी आफै सुनाउँदैछिन्-प्रेम, पीडा र भारतीय राजनीतिका पर्दा पछाडिका कथा
नयाँदिल्ली । भारतीय राजनीतिमा लामो समयसम्म रहस्यमय र कम बोल्ने नेताका रूपमा चिनिएकी कांग्रेस नेतृ सोनिया गान्धी अब आफ्नो जीवनको कथा आफैंमार्फत् सार्वजनिक गर्ने तयारीमा छिन्। उनको बहुप्रतीक्षित संस्मरण ‘बिलङ्गिङ ः अ जर्नी अफ लभ’ आगामी नोभेम्बरमा प्रकाशित हुँदैछ। बीबीसी हिन्दीका अनुसार, पुस्तकले सोनियाले इटालीको एक सानो सहरमा बिताएको बाल्यकालदेखि भारतको सबैभन्दा प्रभावशाली राजनीतिक परिवारमा […]