Nepal Focus
  • २०८३ असार १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

राजनीति
नारायणहिटीको गेटमा विस्फोटनमार्फत् भएको थियो गणतान्त्रिक संघर्षको शंखनाद

नारायणहिटीको गेटमा विस्फोटनमार्फत् भएको थियो गणतान्त्रिक संघर्षको शंखनाद

कुनै पनि नेपाली क्यालेण्डरले ६ असारलाई विशेष दिनका रुपमा चित्रित गर्दैनन्। तर, ‘गणतन्त्रको क्यालेण्डर’ मा भने ६ असार विशेष दिन हो। आजैका दिन, ४३ वर्षअघि गणतन्त्र स्थापनाका लागि नारायणहिटी राजदरबार,सिंहदरवारस्थित तत्कालिन राष्ट्रिय पन्चायत भवन, राजपरिवारका सदस्यहरुको लगानी रहेको दरबारमार्गस्थित होटल अन्नपूर्ण लगायत देशव्यापी रुपमा बम विस्फोटनमार्फत् गणतन्त्रका लागि औपचारिक रुपमा सशस्त्र संघर्ष सुरुवात भएको थियो। […]

बाँचिरहेका भए समन्वयात्मक र सम्झौतावादी राजा बन्थे दीपेन्द्र

बाँचिरहेका भए समन्वयात्मक र सम्झौतावादी राजा बन्थे दीपेन्द्र

दरबार हत्याकाण्डमा घाइते भई ज्यान गुमाउने राजा वीरेन्द्रको वंशका अन्तिम सदस्य थिए, युवराज दीपेन्द्र। घाइते भई कोमामै रहेका बेला २० जेठ २०५८ मा राजा घोषणा भएपनि उनी गद्दीमा बस्न भने पाएनन्। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत रहेका उनको निधन २५ वर्षअघि आजकै दिन अर्थात् २२ जेठ २०५८ मा भएको थियो। पाँच वर्षअघि उनको जन्मदिन (१३ […]

विस्तृत शान्ति सम्झौता यताका सम्पूर्ण महत्वपूर्ण सम्झौताहरुको अध्ययन गर्दै संविधान संसोधन सम्बन्धी कार्यदल

विस्तृत शान्ति सम्झौता यताका सम्पूर्ण महत्वपूर्ण सम्झौताहरुको अध्ययन गर्दै संविधान संसोधन सम्बन्धी कार्यदल

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। जस अनुसार २०६३ सालको विस्तृत शान्ति सम्झौता, मधेस, थारुहट तथा आदिवासी जनजाति आन्दोलनसँग सम्बन्धित सहमति, विभिन्न धार्मिक समुदाय, शिक्षक, दलित, महिला, चिकित्सक तथा स्वास्थ्यकर्मी, […]

सीमाबारे प्रम बालेन्द्र शाहको अभिव्यक्ति र एमाले नेतृ पद्मा अर्यालको ‘संकेत’ दुबै गलत

सीमाबारे प्रम बालेन्द्र शाहको अभिव्यक्ति र एमाले नेतृ पद्मा अर्यालको ‘संकेत’ दुबै गलत

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको आइतबारको प्रश्नोत्तरमा प्रधानमन्त्री बालेन्द्र शाह र दोस्रो ठूलो विपक्षी दल एमालेकी सांसद (पार्टी सचिवसमेत पद्माकुमारी अर्याल दुबैले सीमानाको विषयमा गलत अभिव्यक्ति दिएका छन्। नेपाली भूमि अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमित भूमि फिर्ता गराउन प्रयास गर्नुको साटो प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने गलत दावी प्रधानमन्त्री शाहले गरेका […]

जेनजी आन्दोलनमाथिको दमनको प्रतिवेदन सरकारलाई हस्तान्तरण, सिफारिस कार्यान्वयनको अपेक्षा

जेनजी आन्दोलनमाथिको दमनको प्रतिवेदन सरकारलाई हस्तान्तरण, सिफारिस कार्यान्वयनको अपेक्षा

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले ‘र सरकारलाई प्रतिवेदन त बुझाएसँगै यसको कार्यान्वयन सरकारले कहिले र कसरी गर्ला भन्ने जिज्ञाशा सर्वत्र छ। साथै सरकारले यसको छिट्टै कार्यान्वयन गर्नेछ र दोषीहरुले सजायँ पाउने अपेक्षा पनि गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई […]

प्रत्यक्ष उम्मेदवारीतर्फ पुरुषको हालिमुहाली, समानुपातिकतर्फ महिला उम्मेदवार बढी, किन?

प्रत्यक्ष उम्मेदवारीतर्फ पुरुषको हालिमुहाली, समानुपातिकतर्फ महिला उम्मेदवार बढी, किन?

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवार झण्डै ४ सय बढी रहेको तथ्य सार्वजनिक भएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको तुलनामा पुरुष उम्मेदवार बढी देखिदा समानुपातिकतर्फ भने पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी देखिएको हो। निर्वाचन आयोगले मंगलबार (२० माघ) मा समानुपातिकतर्फका […]

मधेशको चुनावी प्रतिस्पर्धामा दलका भन्दा धेरै स्वतन्त्र महिला उम्मेदवार

मधेशको चुनावी प्रतिस्पर्धामा दलका भन्दा धेरै स्वतन्त्र महिला उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन्। तीमध्ये १५७ जना स्वतन्त्र उम्मेदवार छन्। यसमध्ये मधेस प्रदेशबाट ६८ जना स्वतन्त्रसहित ११० जना महिला उम्मेदवार चुनावी मैदानमा छन्। मधेस प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। तीमध्ये पर्सामा सात जना स्वतन्त्रसहित १२, बारामा १० जना स्वतन्त्रसहित १६, रौतहटमा नौ […]

दुई हप्ताभित्र गगनका तीन सफलता, प्रधानमन्त्री बन्ने मार्गमा तीन चुनौति

दुई हप्ताभित्र गगनका तीन सफलता, प्रधानमन्त्री बन्ने मार्गमा तीन चुनौति

नेपाली कांग्रेसले औपचारिक रुपमै आगामी निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि पार्टी सभापति गगन थापाको वास्तविक परीक्षा र चुनौति सुरु भएको छ। शुक्रबार सानेपास्थित केन्द्रयि कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय (प्रस्ताव) गरेको थियो। पुष २७–३० मा काठमाडौँमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकबाट गगन प्रधानमन्त्रीको उम्मेदवार घोषित गरिएका हुन्। […]

प्रतिनिधिसभाका १६५ सिटका लागि ३ हजारको उम्मेदवारी

प्रतिनिधिसभाका १६५ सिटका लागि ३ हजारको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। बेलुकी ६ः०० बजेसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमामा उपरोक्त संख्यामा उम्मेदवारी परेको हो। उम्मेदवारी दर्तापछि मंगलबार (६ माघ) साँझ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको […]

गगनको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा, १६५ क्षेत्रमै उम्मेदवारी (सूचीसहित)

गगनको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा, १६५ क्षेत्रमै उम्मेदवारी (सूचीसहित)

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा यसपटक काठमाडौँ–४ को साटो मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा […]

Posts navigation

1 2 3 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas