Nepal Focus
  • २०८२ मंसिर २०, शनिबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2025 Nepal Focus. All rights reserved.

विश्व
नेपालको ‘जेन जी’ विद्रोह सर्बियाको विद्यार्थी आन्दोलनलाई प्रेरणा

नेपालको ‘जेन जी’ विद्रोह सर्बियाको विद्यार्थी आन्दोलनलाई प्रेरणा

बाल्कन क्षेत्रमा पर्ने सर्बियाका युवाहरूले लामो समयदेखि चलाइरहेको प्रदर्शनको गति गुमाउन थालेका थिए। त्यहीबेला एक अनपेक्षित स्थानबाट उनीहरुलाई प्रेरणा प्राप्त भयो। उनीहरुको आन्दोलनमा प्रेरणा प्रदान गर्ने ठाउँ हो– नेपाल, सम्पूर्ण संसारको दुरीबाट झण्डै आधा टाढा रहेको सानो हिमाली मुलुक। अकस्मात सर्बियाभर एकै शब्द लेखिएका ब्यानर देखिन थाले– नेपाल। सँगसँगै अर्को चेतावनीपनि थपियो- ‘नेपाली जनतालाई झैँ […]

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकहरुको ‘विदाई तस्वीर’ सार्वजनिक

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकहरुको ‘विदाई तस्वीर’ सार्वजनिक

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलको गाजा सिटीमा इजरायलले गरिरहेको स्थल र हवाई आक्रमणले नेपाली विद्यार्थी विपिन जोशीसहितका बन्धकहरूको सुरक्षा संकटमा परेको बताएको छ। उनीहरुको ‘विदाई तस्वीर’ सार्वजनिक गर्दै हमासले उनीहरुको जीवन सुरक्षा संकटमा परेको उल्लेख गरेको हो। उसको सशस्त्र शाखा ‘कास्साम ब्रिगेड्स‘ ले गाजामा राखिएका भनिएका ४८ इजरायली बन्धकहरूको ‘विदाइको तस्वीर’ मा नेपाली विद्यार्थी जोशीको […]

साउदी अरब-पाकिस्तानबीचको रणनीतिक सम्झौता भारतका लागि धक्का

साउदी अरब-पाकिस्तानबीचको रणनीतिक सम्झौता भारतका लागि धक्का

साऊदी अरब र परमाणु शक्ति सम्पन्न मुलुक पाकिस्तानबीच बुधबार (१७ अक्टोबर, १ असोज) एक पारस्परिक सुरक्षा सम्झौतामा हस्ताक्षर सम्पन्न भयो। यी दुई मुलुकबीच सुरक्षा सम्झौता कतारको राजधानी दोहामा केही दिनअघि इजरायलले हमला गर्नुभन्दा केही दिनपछि भएको हो। केही महिनाअघि मात्र पाकिस्तान र भारतबीच पनि सैन्य झडप भएको थियो। यो परिस्थितिमा दुई मुलुकबीचको सम्झौता यी दुई […]

अझै एक्लिदैछ इजरायल, थप मुलुक प्यालेष्टाइननाई मान्यता दिने तयारीमा

अझै एक्लिदैछ इजरायल, थप मुलुक प्यालेष्टाइननाई मान्यता दिने तयारीमा

जेरुसेलम/ गाजा युद्ध लगातार जारी छ। तर यस्तो देखिँदैछ कि इजरायल अन्तर्राष्ट्रिय रुपमा अलग–थलग हुने अवस्थातर्फ अघि बढिरहेको छ। के इजरायल दक्षिण अफ्रिकाु को रंगभेदकालीन अवस्थाजस्तै दिशातर्फ बढिरहेको हो? त्यो बेला दक्षिण अफ्रिका राजनीतिक दबाबसँगै आर्थिक, खेलकुद र सांस्कृतिक बहिष्कारका कारण दक्षिण अफ्रिकाले आफ्नो रंगभेदी नीति त्याग्न बाध्य भएको थियो। अन्तर्राष्ट्रिय आपराधिक अदालतको वारेन्ट अन्तर्राष्ट्रिय […]

युक्रेनको किभमा सबैभन्दा ठूलो रुसी आक्रमण, तीनको मृत्यु

युक्रेनको किभमा सबैभन्दा ठूलो रुसी आक्रमण, तीनको मृत्यु

रुसले युक्रेनको राजधानी किभमाथि हालसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। आइतबार ९२२ भदौ० रुसले गरेको रात्रीकालीन हवाई आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ भने राजधानी किभमा रहेका मुख्य सरकारी भवनमा आगलागी भएको छ। मृत्यु हुनेमा एकजना बालक र महिला छन्। बालकको शव भग्नावशेषबाट निकालिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। ‘राजधानी किभमा पहिलो पटक सरकारी […]

सुस्त गतिको रेल चढेर किम जोङ–उन कसरी चीन पुग्छन्?

सुस्त गतिको रेल चढेर किम जोङ–उन कसरी चीन पुग्छन्?

आफ्नो चिनारी बनेको हरियो रेल चढेर उत्तर कोरियाली नेता किम जोङउन सोमबार (१६ भदौ) प्योङयाङबाट आफ्नो बेइजिङतर्फ प्रस्थान गरेका छन्। चीनको राजधानी बेइजिङमा बुधबार (१८ भदौ) का लागि आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिष्ट विरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव’ समारोहमा सहभागिताका लागि उत्तर कोरियाली नेता परम्परागत रेल चढेर चीन […]

उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा गणतन्त्र कोरियाका राष्ट्रपति ली जे-म्युंगसँगको सोमबार (२५ अगष्ट) को भेटवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष भेटघाटको इच्छा व्यक्त गरेका हुन्। ‘किमसँग मेरो सम्बन्ध निकै राम्रो छ, म फेरि उनीसँग भेटघाटका लागि आतुर […]

अमेरिका र दक्षिण कोरिया सैन्य अभ्यासमा, उत्तर कोरियाद्वारा अत्याधुनिक क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरिया सैन्य अभ्यासमा, उत्तर कोरियाद्वारा अत्याधुनिक क्षेप्यास्त्र परीक्षण

आफ्नो मुलुकतर्फ गोली चलाउने दक्षिण कोरियाको कार्यको प्रत्युत्तरस्वरुप उत्तर कोरियाले शनिबार दुईवटा नयाँ हवाई रक्षा क्षेप्यास्त्र (मिसाइल) परीक्षण गरेको छ। सर्वाेच्च नेता किम जोङ–उनको निरीक्षणमा उत्तर कोरियाले नयाँ खालको हवाई रक्षा प्रणालीसहितको मिसाइल परीक्षण गरेको हो। यो मिसाइल परीक्षण दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका व्यापक संयुक्त सैन्य अभ्यासमा व्यस्त रहेका बेला भएको हो। कोरियाली […]

ट्रम्प–पुटिनबीच अलास्का वार्तापछि ‘जित’ को लेखाजोखा

ट्रम्प–पुटिनबीच अलास्का वार्तापछि ‘जित’ को लेखाजोखा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बहुप्रतिक्षित अलास्का शिखर वार्ता सम्पन्न भएसँगै वार्तामा कसको बढी जित भयो भन्ने बहस विश्वराजनीतिमा सुरु भएको छ। शुक्रबार (१५ अगष्ट) मा अमेरिकाको अलास्कास्थित एंकोरेजमा भएको वार्तामा कुनै सम्झौता भएन। यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्तामा ‘ठूलो प्रगति’ भएको दाबी गरेका छन्। यस्तो दावीमार्फत् पुटिनले वार्तामार्फत् आफूले […]

अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १५ अगस्ट (३० साउन) मा अमेरिकी राज्य अलास्कामा भेटवार्ता हुँदैछ। यो भेटमा युक्रेन युद्ध अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ। एक हप्ता अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको बैठकको घोषणा गरेका थिए। त्यसक्रममा ट्रम्पले युक्रेनमा युद्धविरामको सहमति नजनाएको खण्डमा थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने […]

Posts navigation

1 2 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2025 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas