पिङ्ग्लु नहर : दक्षिण चीन र दक्षिण–पूर्वी एसियालाई नदी र समुद्रमार्फत् जोड्ने आधुनिक जलमार्ग
व्यापारिक दृष्टिले चीनका लागि निकै महत्वपूर्ण साझेदार मानिएको दक्षिण–पूर्वी एसियालाई पिङ्ग्लु नहर चीनले बुधबार (१७ सेप्टेम्बर, ३१ भदौ) देखि सञ्चालनमा ल्याएको छ। यो जलपरियोजनाको उद्देश्य...



