२०७२ को भूकम्प अघिसम्म थियो, लाहोर जानुअघि बलभद्र कुँवरले बनाएको घर
नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका एक वीर योद्धा थिए, बलभद्र कुँवर। नालापानीको युद्धमा नेपाली सैन्य टोलीको नेतृत्व गर्दै उनले जस्तो वीरता देखाए, त्यसले अंग्रेजहरुलाई समेत चकित बनायो। नेपाल–अंग्रेज युद्ध र त्यो युद्ध अन्त्यका लागि दुई मुलुकबीच सुगौली सन्धि (सन् १८१६) भएको पनि २ सय १० वर्ष बितिसकेको छ। तर, त्यही युद्धका एक वीर कमाण्डर बलभद्र कुँवरले […]