बिस्केकमा चीन-किर्गिस्तान मिडिया सहकार्य मञ्च-२०२६ सम्पन्न
चीन-किर्गिस्तान मिडिया सहकार्य मञ्चको सम्मेलन बुधबार किर्गिस्तानको राजधानी बिस्केकमा सम्पन्न भएको छ।यो सम्मेलन ‘उज्ज्वल एससीओ भविष्यका लागि चीन-किर्गिस्तान मिडिया सहकार्यलाई अझ गहिरो बनाऔं’ भन्ने मूल नारासहित सम्पन्न भएको थियो। उक्त कार्यक्रममा चीन तथा किर्गिस्तानका सञ्चारमाध्यमका प्रतिनिधि, सरकारी अधिकारी, विज्ञ, विद्वान तथा व्यवसायिक क्षेत्रका नेतासहित करिब एक सय जनाको सहभागिता थियो। सम्मेलनका सहभागीहरुले आर्थिक तथा व्यापारिक […]