Nepal Focus
  • २०८३ असार १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

विचार
नेतान्याहुको माफिया शैलीको राजनीतिले कमजोर बनाइरहेको इजरायली सरकारको विश्वसनीयता

नेतान्याहुको माफिया शैलीको राजनीतिले कमजोर बनाइरहेको इजरायली सरकारको विश्वसनीयता

भय, व्यक्तिगत निष्ठा र वफादारीमा आधारित र माफिया शैलीमा सञ्चालन हुने गठबन्धनले जनहितको सही सेवा गर्न सक्दैन। किनभने त्यस्तो व्यवस्थाको पहिलो प्राथमिकता देश होइन, नेताको रक्षा गर्नु हुन्छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका का व्यक्तिगत वकिल मिखाइल राबेल्लो लाई इजरायलको नयाँ राज्य नियन्त्रक……का रूपमा नेसेट (इजरायली संसद) ले निर्वाचित गर्नु आजको इजरायली राजनीतिमा रहेको समस्याको प्रतीक […]

विदेशी राष्ट्राध्यक्षहरुको बढ्दो बेइजिङ भ्रमण र विश्वव्यापी सहकार्यबारे चिनियाँ दृष्टिकोण

विदेशी राष्ट्राध्यक्षहरुको बढ्दो बेइजिङ भ्रमण र विश्वव्यापी सहकार्यबारे चिनियाँ दृष्टिकोण

हालैका दिनहरुमा चीनको कूटनीतिक सक्रियताले उल्लेखनीय गति लिएको छ। मे महिनायतामात्रै ताजिकिस्तान, संयुक्त राज्य अमेरिका, रुस, पाकिस्तान र सर्वियाका राष्ट्रप्रमुखहरूले चीन भ्रमण गरेका छन्। बितेका ६ महिनामा फ्रान्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य, जर्मनी, स्पेन, भियतनाम लगायत धेरै देशका नेता चीन आइपुगेका छन्। चीनको यो सक्रिय कूटनीतिक गतिविधिले पश्चिमी शक्तिशाली राष्ट्र, ग्लोबल साउथका मुलुक, छिमेकी राष्ट्र […]

चीन-अमेरिका शिखर सम्मेलन : चीनको ‘राष्ट्रप्रमुख केन्द्रित कूटनीति’ को उत्कृष्ट उदाहरण  हाराल्ड ब्रुनिङ

चीन-अमेरिका शिखर सम्मेलन : चीनको ‘राष्ट्रप्रमुख केन्द्रित कूटनीति’ को उत्कृष्ट उदाहरण हाराल्ड ब्रुनिङ

राष्ट्रप्रमुख केन्द्रित चिनियाँ कूटनीतिको उत्कृष्ट उदाहरण थियो, गत साता बेइजिङमा चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको दुईदिने शिखर सम्मेलन। चिनियाँ विदेश नीतिको ‘एंकर’ (लंगुर, अर्थात् पानी जहाज बिसाउने ठाउँ)जस्तै हो यो, जसको उद्देश्य अशान्त र अनिश्चित विश्व परिवेशमा स्थिरता, निश्चितता र सन्तुलन प्रदान गर्नु हो। अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका क्रममा ‘ग्रेट हल अफ द पिपुल’ […]

दुर्लभ माटो (रिअर अर्थस्) को समस्या समाधानमा पश्चिमले सोचिरहेको गलत तरिका

दुर्लभ माटो (रिअर अर्थस्) को समस्या समाधानमा पश्चिमले सोचिरहेको गलत तरिका

केही पश्चिममाहरु यस्तो कुरामा विश्वास गरिरहेका देखिन्छन् कि, मूल्य निर्धारणमा कुनै नयाँ प्रगति भए त्यसबाट महत्वपूर्ण खनिज आपूर्ति शृंखलामा लगानीको सवाललाई थप सहज बनाउन सघाउ पुग्छ। तर पश्चिमी दुर्लभ माटो (रियर अर्थस्) उद्योगको वास्तविक समस्या मूल्य निर्धारणका नियमहरूको अभाव होइन। वास्तविक समस्या महत्वपूर्ण खनिजका लागि व्यावसायिक रूपमा व्यवहारिक औद्योगिक आधारको अभाव हो। उद्योग विशेषज्ञ बर्न्ड […]

सिंहदरवारभित्रको अर्धमृत आँपको रुख, २४ भदौको आगजनीको गवाह

सिंहदरवारभित्रको अर्धमृत आँपको रुख, २४ भदौको आगजनीको गवाह

थाहा छैन, सिंहदरवारमा भित्री चोकमा रहेको यो आँपको रुख श्री ३ चन्द्रकै पालामा रोपिएको हो वा २०३० को सिंहदरवार आगलागीपछि । सिंहदरवारको निर्माणकार्यताका रोपिएको हो भनेपनि यसले सिंहदरवार बिसं २०३० मा सिंहदरवारमा भएको आगलागीको कथा यसले भन्न सक्दैन । किनकी त्यो आगलागीका निशानी यसको शरीरमा कतै छैनन् । कुनै बहाना बनाएर यसलाई ढालिएन भने यसले […]

निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा

निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा

मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो। प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ। त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो। समयको अन्तरालमा किन परिवर्तन आवश्यक छ त? भन्ने प्रश्नमा सिद्धान्त आफैँ भन्छ– जनताको धारणामा आएको परिवर्तनलाई मतपत्रमार्पmत् व्यक्त गर्ने हो। त्यसैले प्रत्येक निर्वाचनलाई प्रजातन्त्रमा जनादेशको महोत्सव मान्ने चलन छ। तर जब आफ्ना आकाङ्क्षा समष्टिगत रुपमा पूरा […]

विश्व जति अशान्त बन्दै जान्छ, चीनको आवश्यकता त्यति नै बढी पर्छ

विश्व जति अशान्त बन्दै जान्छ, चीनको आवश्यकता त्यति नै बढी पर्छ

बुधबार चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्ता भयो। यो वार्ताले विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रहरूले विश्वव्यापी स्थिरता र विकासका लागि वहन गर्ने साझा जिम्मेवारीलाई पुनः पुष्टि गरेको छ। दुबै मुलुकले आफ्नो आन्तरिक तथा कूटनीतिक एजेन्डामा महत्वपूर्ण विषयहरू सामना गरिरहेको वर्ष हो यो। यस्तो स्थितिमा यो संवादले प्रतिकूल परिस्थितिका […]

अशान्त विश्वमा शताब्दी-पुरानो बुद्धिमत्ता र शान्तिको चिनियाँ कूटनीति

अशान्त विश्वमा शताब्दी-पुरानो बुद्धिमत्ता र शान्तिको चिनियाँ कूटनीति

सन् २०२६ मा प्रवेश गर्दा विश्व गहिरो अनिश्चितताले थिचिएको अवस्थामा छ। युद्धहरू निरन्तर जारी छन्। प्रमुख शक्तिहरूबीचको आपसी विश्वास कमजोर बनेको छ, बहुपक्षीय संस्थाहरू दबाबमा परेका छन् र आर्थिक खण्डीकरणले विश्वव्यापी विकासलाई खतरामा पारेको छ। मानवजाति पुनः एक चौबाटोमा उभिएको छ, एउटा बाटो टकराव, बहिष्कार र शून्य-योग (जीरो सम) प्रतिस्पर्धातर्फ जान्छ भने अर्को बाटो संवाद, […]

सी चिनफिङ कुटनीति : अशान्त युगमा खुला विश्व अर्थतन्त्रका लागि चीनको दृष्टिकोण

सी चिनफिङ कुटनीति : अशान्त युगमा खुला विश्व अर्थतन्त्रका लागि चीनको दृष्टिकोण

२०२६ को विश्व आर्थिक मञ्च (डब्ल्यूइएफ) को वार्षिक बैठक सोमबार हिउँले ढाकिएको स्विट्जरल्यान्डको रिसोर्ट सहर डाभोसमा सुरु भयो। विश्वका नेताहरू फेरि अल्पाइन सहरमा भेला भइरहँदा विश्व अर्थतन्त्र संरक्षणवाद, एकपक्षीयता र आधिपत्यवादको तीव्र वृद्धि जस्ता परिचित तर झन् तीब्र बन्दै गएका चुनौतीहरूसँग जुधिरहेको छ। यस्तो पृष्ठभूमिम चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा विगतका विभिन्न भाषणहमा प्रस्तुत दृष्टिकोण विशेष […]

युरोपको ‘दोहोरो मापदण्ड’ उसकै लागि प्रत्युत्पादक

युरोपको ‘दोहोरो मापदण्ड’ उसकै लागि प्रत्युत्पादक

यतिखेर युरोपमा महादेशमा जादुमयी यथार्थवादजस्तो नाटकीय दृश्य सतहमा आइरहेको छ। एकातिर युरोपेली संघ (इयू) चीनलाई ‘प्रतिस्पर्धी” का रूपमा हेर्छ। तर युरोपको भविष्यको विकासका लागि सशक्त बनाउँदै लगेको पूर्वाधार निर्माणको इमानदारीपूर्वक सहभागितालाई चाहिँ उनीहरु ‘जबरजस्ती विनिवेश (फोर्स डिभेस्मेन्ट) भन्ने चिसो बाणद्वारा प्रहार गर्छन्। अर्कोतर्फ इयू अमेरिकालाई ‘सहयोगी’ ठान्छ। तर, जब अमेरिकाले ग्रिनल्याण्डलाई कब्जा गर्ने धम्की दिन्छ […]

Posts navigation

1 2 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas