Nepal Focus
  • २०८३ असार १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

कुटनीति
रास्वपा सरकार पनि एक चीन नीतिकै पक्षमा, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्दता

रास्वपा सरकार पनि एक चीन नीतिकै पक्षमा, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्दता

चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालले अपनाउँदै आएको एक चीन नीतिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले पनि निरन्तरता दिएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको ‘एक चीन नीति’प्रतिको आफ्नो दृढ प्रतिबद्धता लाई पुनः दोहोर्‍याएका छन्। पुराना राजनीतिक शक्तिहरुलाई विस्तापित गरी सत्तामा आएको रास्वपा सरकारको एक चीन नीतिको सन्दर्भमा कस्तो धारणा रहला […]

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता, विभिन्न ६ विषयमा छलफल

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता, विभिन्न ६ विषयमा छलफल

चीन भ्रमणको दोस्रो दिन परराष्ट्रमन्त्री शिशिर खनालका दुई महत्वपूर्ण भेटवार्ताहरु भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता भएको हो। यसमध्ये परराष्ट्रमन्त्री वाङसँग सोमबार साँझ र विदेश विभाग प्रमुख लिउसँग अपरान्ह भेटवार्ता भएको थियो। समकक्षी भेटमा वार्ताका ६ विषय वदेशमन्त्री वाङसँग भेटवार्ताका क्रममा विभिन्न […]

चीनको विकासबाट नेपालले लिनसक्ने लाभबारे नेपाली समुदायसँग परराष्ट्रमन्त्रीद्वारा सुझाव माग

चीनको विकासबाट नेपालले लिनसक्ने लाभबारे नेपाली समुदायसँग परराष्ट्रमन्त्रीद्वारा सुझाव माग

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको बेइजिङ ओर्लने वित्तिकैको प्राथमिकता थियो, चिनियाँ राजधानीमा रहेका नेपालीहरुसँगको अन्तरक्रिया। अन्तरक्रिया भनेपछि त्यहाँ सवालजवाफ हुने नै भयो। यस्ता कार्यक्रममा मन्त्रीको तर्फबाट सम्बोधन (भाषण) हुनुपनि स्वभाविक नै हो। तर, मन्त्री खनालले भने चीन र राजधानी बेइजिङमा रहेका नेपालीहरुलाई सांकेतिक रुपमा नेपाल–चीन सम्बन्धका विशेषज्ञका रुपमा परिभाषित गरे। अनि नेपाल–चीन सम्बन्धको निकटतालाई […]

नेपालको छिमेक कुटनीति : भारतपछि चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

नेपालको छिमेक कुटनीति : भारतपछि चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल दक्षिण छिमेकी भारत भ्रमणलगत्तै उत्तरतर्फको छिमेकी जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन्। मन्त्री खनालको चीन भ्रमण सोमबार (१४ जुलाई) देखि सुरु हुने र १७ जुलाईसम्म हुने भएको छ। परराष्ट्रमन्त्री खनालको भारत भ्रमण सम्पन्न भएको अर्काे हप्ता नै चीनको भ्रमण हुन लागेको हो। मन्त्री खनालले यसअघि २२–२४ जेठमा मित्रराष्ट्र भारतको भ्रमण गरिसकेका […]

कुटनीतिक दुरदृष्टि र योजनाहीनताको उपज : खोलिसकिएका दूतावास खारेज गर्ने निर्णय

कुटनीतिक दुरदृष्टि र योजनाहीनताको उपज : खोलिसकिएका दूतावास खारेज गर्ने निर्णय

राजनीतिक नेतृत्वमा दुरदृष्टि, योजना हुन्छ भने विदेशस्थित नेपाली नियोगहरुको संख्या त्यति ठूलो होइन, नेपालको आर्थिक क्षमताले नधान्ने पनि होइन । परराष्ट्र मन्त्रालय र मातहतका कुटनीतिक नियोगमा जति खर्च हुन्छ, त्यो भन्दा कैयौँ गुणा बढी कूल आम्दानी नेपाली नियोगहरुले गर्दै आएका छन्। राजनीतिक नेतृत्वले नीति र योजना बनाउने हो र त्यो नीति– योजना अनुसार नेपाली नियोग, […]

प्रधानमन्त्री शाह दोस्रोपटक राजदूतहरुसँग संयुक्त भेटवार्तामा, सरकार नयाँ सरकार भएपनि नीतिगत निरन्तरतामा जोड

प्रधानमन्त्री शाह दोस्रोपटक राजदूतहरुसँग संयुक्त भेटवार्तामा, सरकार नयाँ सरकार भएपनि नीतिगत निरन्तरतामा जोड

प्रधानमन्त्री बालेन्द्र शाहले विश्वमा शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (१२ जेठ) काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा शाहले उपरोक्त कुरा बताएका हुन्। विश्वका विभिन्न भू–भागहरूमा द्वन्द्वले निरन्तर […]

लिपुलेक प्रकरण : सरकारको वक्तव्यमा चीनका लागि ६ जना पूर्व राजदूतको समर्थन

लिपुलेक प्रकरण : सरकारको वक्तव्यमा चीनका लागि ६ जना पूर्व राजदूतको समर्थन

चीनका लागि नेपालका ६ जना पूर्व नेपाली राजदूतहरुले आफ्नो मुलुकको सीमा रक्षाकालागि अविलम्व कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन्। लिपुलेकका सन्दर्भमा नेपाल सरकारले आइतबार (२० बैशाख) जारी गरेको वक्तव्यको सराह्रना गर्दै उनीहरुले सीमा विवादका सन्दर्भमा संवेदनशील र प्रभावकारी परराष्ट्रनीति अपनाउन अपिलसमेत गरेका छन्। चीनका लागि नेपालका पूर्व राजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, […]

लिपुलेकबाट कैलाश मानसरोवर यात्राबारे दुबै छिमेकीलाई नेपालको कुटनीतिक नोट

लिपुलेकबाट कैलाश मानसरोवर यात्राबारे दुबै छिमेकीलाई नेपालको कुटनीतिक नोट

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपालले भारत र चीन दुबै मुलुकलाई कुटनीतिक नोट पठाएको छ। आइतबार (२० बैशाख) अपरान्ह विज्ञप्ती जारी गर्दै मन्त्रालयले सन् १८१६ को सुगौली सन्धिबाट महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको […]

नेपालस्थित विदेशी राजदूतहरुसँग प्रधानमन्त्री शाहको सामुहिक भेट, विश्वशान्तिमा जोड

नेपालस्थित विदेशी राजदूतहरुसँग प्रधानमन्त्री शाहको सामुहिक भेट, विश्वशान्तिमा जोड

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (२५ चैत्र) आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा यस्तो उत्सुकता प्रकट गरेका हुन्। १३ चैत्रमा प्रधानमन्त्री नियुक्त भएयता शाहले विदेशी राजदूतहरुसँग शिष्टाचार भेटवार्ता गरेको यो पहिलो […]

परराष्ट्रमन्त्री खनालद्वारा युएईमाथि इरानी आक्रमणको कडा निन्दा

परराष्ट्रमन्त्री खनालद्वारा युएईमाथि इरानी आक्रमणको कडा निन्दा

परराष्ट्र मन्त्रालयले सोमबार (२३ चैत्र) साँझ आफ्नो फेसबुक पेजमा पोष्ट गर्यो, ‘परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (युएई) माथि भइरहेका आक्रमण आक्रमणहरूको कडा शब्दमा निन्दा गर्नुभएको छ।’ परराष्ट्रमन्त्री नियुक्त भएको उपलक्ष्यमा खनाललाई बधाई दिन युएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानले सोमबार साँझ खनाललाई फोन गरेका थिए। त्यसैक्रममा परराष्ट्रमन्त्री खनालले युएईमाथि भएको […]

Posts navigation

1 2 3 4 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas