Nepal Focus
  • २०८३ असार १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

राजनीति
नेकपा १६४ निर्वाचन  क्षेत्रमा प्रतिस्पर्धामा, यी हुन् सबै उम्मेदवार

नेकपा १६४ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा, यी हुन् सबै उम्मेदवार

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। संयोजक पुष्पकमल दाहाल […]

आठपटक प्रधानमन्त्री बन्न चाहन्थे देउवा, ८ पटक सांसद बनेपछि टिकटैबाट बन्चित

आठपटक प्रधानमन्त्री बन्न चाहन्थे देउवा, ८ पटक सांसद बनेपछि टिकटैबाट बन्चित

ज्योतिषको हवाला दिँदै शेरबहादुर देउवाले गर्ने एउटा दावीप्रति राजनीतिमा चासो राख्ने अधिकांस नेपालीहरु विश्वास गर्थे। त्यो थियो, देउवा आफ्नो जीवनकालमा ८ पटक प्रधानमन्त्री बन्नेछन्। आफूलाई ज्योतिषीले आठ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै २०७९ मा सम्पन्न निर्वाचनका क्रममा कतिपय चुनावी सभाहरुमा गृहजिल्ला डडेलधुराका सभामा देउवाले यो भविष्यवाणी पुरा हुने दावी गरेका थिए। आम निर्वाचन २०७९ […]

प्रतिनिधिसभाका २६५ सिटका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधिसभाका २६५ सिटका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधिसभा तर्फ सदस्य पदको निर्वाचनमा प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुने भएको छ। देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले बताएको छ। उम्मेदवारी दर्ता गर्न जाँदा कुनै किसिमको तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा […]

निर्वाचन आचार संहिता जारी, कुन–कुन पक्षलाई लाग्छ आचार संहिता?

निर्वाचन आचार संहिता जारी, कुन–कुन पक्षलाई लाग्छ आचार संहिता?

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार (५ माघ) देखि निर्वाचन आचारसंहिता-२०८२ लागू गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। आयोगका अनुसार, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको हो। आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ । अर्को सूचना […]

गोली लागेर ढले मदन, होस खुल्दा देशमा भइसकेको थियो उथलपुथल

गोली लागेर ढले मदन, होस खुल्दा देशमा भइसकेको थियो उथलपुथल

सिन्धुपाल्चोक बलेफी-८ का स्थायी बासिन्दा हुन्, ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की। केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आएका कार्की भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए। कार्की २३ भदौमा ‘जेन जी’ ले आयोजना गरेको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी भए। त्यसक्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर उनी घाइते बन्न पुगे। अहिले कार्कीको अहिले महाङ्कालस्थित […]

आफ्नै ज्यान जोगाइदिने सुरक्षा अंगप्रति ओलीको प्रहार

आफ्नै ज्यान जोगाइदिने सुरक्षा अंगप्रति ओलीको प्रहार

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा दिन नसकिने बताएपछि आफूले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु परेको बताएका छन्। अघिल्लो दिन बानेश्वरमा ‘जेन जी’ पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना प्रदर्शनकारीहरुको मृत्यु भएको थियो। त्यही घटनाको आक्रोसस्वरुप भोलिपल्टको ध्वंसात्मक प्रदर्शनपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। […]

माओवादी नेतृत्वबाट ‘ओराली’ को चरणमा प्रचण्ड

माओवादी नेतृत्वबाट ‘ओराली’ को चरणमा प्रचण्ड

नेकपा (माओवादी केन्द्र) ले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूबाट मन्त्री बन्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने भएको छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि नै माओवादीले यो मुद्दा उठाउँदै आएपनि २०७२ मा संविधान जारी हुँदा यी विषय समेटिन सकेका थिएनन्। २३–२४ भदौको ‘जेन जी’ आन्दोलनका यिनै […]

एमालेका सदस्य छ लाख ६२ हजार ९६१, कमिटी ६४ हजार ७०६ कमिटी वटा

एमालेका सदस्य छ लाख ६२ हजार ९६१, कमिटी ६४ हजार ७०६ कमिटी वटा

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार (२० भदौ) देखि जारी दोस्रो विधान महाधिवेशनमा महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा हालसम्म नवीकरण भएका पार्टी सदस्यहरु छ लाख ६२ हजार ९६१ रहेको उल्लेख छ । सङ्गठित पार्टी सदस्य सङ्ख्या १०औँ महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको जनाइएको छ । महासचिव पोखरेलले प्रतिवेदन पेस गर्दैै […]

ओलीद्वारा बहुलता र विविधता समायोजित ‘नेपाली विशेषताको समाजवाद’ को प्रस्ताव

ओलीद्वारा बहुलता र विविधता समायोजित ‘नेपाली विशेषताको समाजवाद’ को प्रस्ताव

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली विशेषताको समाजवाद’ को प्रस्ताव विधान महाविधेशनमा प्रस्ताव गरेका छन्। शुक्रबार देखि सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्ताव गरेका हुन्। गोदावरी (ललितपुर) मा सुरु भएको विधान अधिवेशनमा प्रस्ताव गरिएको प्रतिवेदनमा समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने उल्लेख गरिएको छ। अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव […]

एमाले विधान संशोधन प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने

एमाले विधान संशोधन प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई सय ५१ कायम गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय ५१ […]

Posts navigation

« 1 2 3 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas