गोली लागेर ढले मदन, होस खुल्दा देशमा भइसकेको थियो उथलपुथल
सिन्धुपाल्चोक बलेफी-८ का स्थायी बासिन्दा हुन्, ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की। केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आएका कार्की भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए। कार्की २३ भदौमा ‘जेन जी’ ले आयोजना गरेको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी भए। त्यसक्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर उनी घाइते बन्न पुगे। अहिले कार्कीको अहिले महाङ्कालस्थित […]