Nepal Focus
  • २०८३ बैशाख १७, बिहीबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

admin
निर्वाचनका सुरक्षाका लागि  एक महिनाअघि सेना मैदानमा, तेस्रो सुरक्षा घेराको जिम्मेवारी

निर्वाचनका सुरक्षाका लागि एक महिनाअघि सेना मैदानमा, तेस्रो सुरक्षा घेराको जिम्मेवारी

आमनिर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा बुधबार (२१ माघ) देखि परिचालित हुन लागेका छन्। सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी तीनवटै सुरक्षा निकायलाई एकिकृत रुपमा परिचालित गर्न लागिएको हो। निर्वाचनको समयमा […]

‘प्रकृतिको मृगौला’ सिमसार : मानवीय अतिक्रमण र प्रदुषणका कारण सङ्कटमा

‘प्रकृतिको मृगौला’ सिमसार : मानवीय अतिक्रमण र प्रदुषणका कारण सङ्कटमा

जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तनसँगै सिमसार क्षेत्र सीमित हुँदै गएको छ। सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि […]

जापान पुगे राष्ट्रपति पौडेल, भोलि जापानका सम्राट र प्रधानमन्त्रीसँग भेटवार्ता

जापान पुगे राष्ट्रपति पौडेल, भोलि जापानका सम्राट र प्रधानमन्त्रीसँग भेटवार्ता

चारदिने औपचारिक भ्रमणका सिलसिलामा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार विहान जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्। नेपाल–जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागिताका लागि राष्ट्रपति पौडेलको जापान भ्रमण भएको हो। विमानस्थलमा राष्ट्रपति पौडेललाई जापानी विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक […]

अमेरिकी आक्रमणको जोखिम बढेसँगै नेपालीहरुलाई छिटो इरान छाड्न परराष्ट्र मन्त्रालयको सल्लाह

अमेरिकी आक्रमणको जोखिम बढेसँगै नेपालीहरुलाई छिटो इरान छाड्न परराष्ट्र मन्त्रालयको सल्लाह

इरानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई छिटो भन्दा छिटो सो मुलुक छाड्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। इरानमाथि अमेरिकी आक्रमणको जोखिम बढेसँगै मन्त्रालयले आइतबार यात्रा सम्बन्धी सल्लाह (ट्राभल एडभाइजरी) सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले १३ जनवरी (२९ पुष) मा पनि इरानमा रहेका नेपालीहरुका लागि यात्रा परामर्श जारी गरेको थियो। तीन हप्ता पुग्दा–नपुग्दै परराष्ट्र […]

मधेशको चुनावी प्रतिस्पर्धामा दलका भन्दा धेरै स्वतन्त्र महिला उम्मेदवार

मधेशको चुनावी प्रतिस्पर्धामा दलका भन्दा धेरै स्वतन्त्र महिला उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन्। तीमध्ये १५७ जना स्वतन्त्र उम्मेदवार छन्। यसमध्ये मधेस प्रदेशबाट ६८ जना स्वतन्त्रसहित ११० जना महिला उम्मेदवार चुनावी मैदानमा छन्। मधेस प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। तीमध्ये पर्सामा सात जना स्वतन्त्रसहित १२, बारामा १० जना स्वतन्त्रसहित १६, रौतहटमा नौ […]

जापानमा राष्ट्रपति पौडेलका तीन महत्वपूर्ण भेटवार्ताको सूची, दुई कार्यक्रममा सहभागिता

जापानमा राष्ट्रपति पौडेलका तीन महत्वपूर्ण भेटवार्ताको सूची, दुई कार्यक्रममा सहभागिता

परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणको औपचारिक घोषणा गरेको छ। भ्रमण सुरु हुनुभन्दा दुई दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणको औपचारिक घोषणा गरेका हुन्। राष्ट्रपति पौडेल आइतबार (१८ माघ) देखि जापानको चार दिने भ्रमणमा जाँदैछन्। आइतबार जापान प्रस्थान गर्ने उनी बुधबार (२१ माघ) मा स्वदेश फर्कनेछन्। काठमाडौँबाट प्रस्थान गरेको भोलिपल्टमात्र […]

पार्टी कामको समीक्षाका लागि सीपीसीको महत्वपूर्ण बैठक, महासचिव सीद्वारा अध्यक्षता

पार्टी कामको समीक्षाका लागि सीपीसीको महत्वपूर्ण बैठक, महासचिव सीद्वारा अध्यक्षता

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिको राजनीतिक ब्युरो (पोलिब्यूरो) को स्थायी समितिले शीर्ष विधायिका, केन्द्रीय सरकार, शीर्ष राजनीतिक सल्लाहकार निकाय, सर्वोच्च जन अदालत, सर्वोच्च जन अभियोजन कार्यालय (प्रोक्युरेटोरेट) का प्रमुख पार्टी सदस्य समूहहरू, साथै सीपीसी केन्द्रीय समितिको सचिवालयबाट प्राप्त कार्य प्रतिवेदनहरूमा गरिएको सुनुवाइ तथा छलफलसम्बन्धी प्रतिवेदनको समीक्षा गरेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, […]

स्टार्मरले चीन-बेलायत ‘मतभेद’ लाई परै राखे, भने : चीन भ्रमण ‘ठूलो अवसर’

स्टार्मरले चीन-बेलायत ‘मतभेद’ लाई परै राखे, भने : चीन भ्रमण ‘ठूलो अवसर’

चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार (१५ माघ) बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग भेट गरे। बेइजिङमा भएको यो भेट आठ वर्षपछि कुनै बेलायती प्रधानमन्त्रीले चीन भ्रमण गरेको यो पहिलो अवसर हो। भेटका क्रममा दुबै नेताले दीर्घकालीन, स्थिर तथा व्यापक रणनीतिक साझेदारी निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए। राष्ट्रपति सीले इतिहासलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याउँदै दुबै मुलुक मतभेदभन्दा […]

अमेरिकी धम्की इरानद्वारा अस्वीकार, आक्रमण भए जोडदार जवाफका लागि तयार

अमेरिकी धम्की इरानद्वारा अस्वीकार, आक्रमण भए जोडदार जवाफका लागि तयार

आफ्नो मुलुकमाथि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको धम्की दिइरहँदा इरानले धम्कीका भरमा अमेरिकासँग इरानले कुनैपनि वार्ता नगर्ने जवाफ फर्काएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाबकालागि निरन्तर कडा अभिव्यक्ति दिन थालेपछि र मध्यपूर्वमा थप अमेरिकी नौसैनिक बल तैनाथ गर्ने घोषणा गरेपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो। ‘‘धम्कीको वातावरणमा वार्ता हुन सक्दैन। सैन्य दबाबमार्फत कूटनीति […]

अशान्त विश्वमा शताब्दी-पुरानो बुद्धिमत्ता र शान्तिको चिनियाँ कूटनीति

अशान्त विश्वमा शताब्दी-पुरानो बुद्धिमत्ता र शान्तिको चिनियाँ कूटनीति

सन् २०२६ मा प्रवेश गर्दा विश्व गहिरो अनिश्चितताले थिचिएको अवस्थामा छ। युद्धहरू निरन्तर जारी छन्। प्रमुख शक्तिहरूबीचको आपसी विश्वास कमजोर बनेको छ, बहुपक्षीय संस्थाहरू दबाबमा परेका छन् र आर्थिक खण्डीकरणले विश्वव्यापी विकासलाई खतरामा पारेको छ। मानवजाति पुनः एक चौबाटोमा उभिएको छ, एउटा बाटो टकराव, बहिष्कार र शून्य-योग (जीरो सम) प्रतिस्पर्धातर्फ जान्छ भने अर्को बाटो संवाद, […]

Posts navigation

« 1 2 3 4 … 15 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas