Nepal Focus
  • २०८२ चैत्र ११, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

विचार
निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा

निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा

मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो। प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ। त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो। समयको अन्तरालमा किन परिवर्तन आवश्यक छ त? भन्ने प्रश्नमा सिद्धान्त आफैँ भन्छ– जनताको धारणामा आएको परिवर्तनलाई मतपत्रमार्पmत् व्यक्त गर्ने हो। त्यसैले प्रत्येक निर्वाचनलाई प्रजातन्त्रमा जनादेशको महोत्सव मान्ने चलन छ। तर जब आफ्ना आकाङ्क्षा समष्टिगत रुपमा पूरा […]

विश्व जति अशान्त बन्दै जान्छ, चीनको आवश्यकता त्यति नै बढी पर्छ

विश्व जति अशान्त बन्दै जान्छ, चीनको आवश्यकता त्यति नै बढी पर्छ

बुधबार चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्ता भयो। यो वार्ताले विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रहरूले विश्वव्यापी स्थिरता र विकासका लागि वहन गर्ने साझा जिम्मेवारीलाई पुनः पुष्टि गरेको छ। दुबै मुलुकले आफ्नो आन्तरिक तथा कूटनीतिक एजेन्डामा महत्वपूर्ण विषयहरू सामना गरिरहेको वर्ष हो यो। यस्तो स्थितिमा यो संवादले प्रतिकूल परिस्थितिका […]

अशान्त विश्वमा शताब्दी-पुरानो बुद्धिमत्ता र शान्तिको चिनियाँ कूटनीति

अशान्त विश्वमा शताब्दी-पुरानो बुद्धिमत्ता र शान्तिको चिनियाँ कूटनीति

सन् २०२६ मा प्रवेश गर्दा विश्व गहिरो अनिश्चितताले थिचिएको अवस्थामा छ। युद्धहरू निरन्तर जारी छन्। प्रमुख शक्तिहरूबीचको आपसी विश्वास कमजोर बनेको छ, बहुपक्षीय संस्थाहरू दबाबमा परेका छन् र आर्थिक खण्डीकरणले विश्वव्यापी विकासलाई खतरामा पारेको छ। मानवजाति पुनः एक चौबाटोमा उभिएको छ, एउटा बाटो टकराव, बहिष्कार र शून्य-योग (जीरो सम) प्रतिस्पर्धातर्फ जान्छ भने अर्को बाटो संवाद, […]

सी चिनफिङ कुटनीति : अशान्त युगमा खुला विश्व अर्थतन्त्रका लागि चीनको दृष्टिकोण

सी चिनफिङ कुटनीति : अशान्त युगमा खुला विश्व अर्थतन्त्रका लागि चीनको दृष्टिकोण

२०२६ को विश्व आर्थिक मञ्च (डब्ल्यूइएफ) को वार्षिक बैठक सोमबार हिउँले ढाकिएको स्विट्जरल्यान्डको रिसोर्ट सहर डाभोसमा सुरु भयो। विश्वका नेताहरू फेरि अल्पाइन सहरमा भेला भइरहँदा विश्व अर्थतन्त्र संरक्षणवाद, एकपक्षीयता र आधिपत्यवादको तीव्र वृद्धि जस्ता परिचित तर झन् तीब्र बन्दै गएका चुनौतीहरूसँग जुधिरहेको छ। यस्तो पृष्ठभूमिम चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा विगतका विभिन्न भाषणहमा प्रस्तुत दृष्टिकोण विशेष […]

युरोपको ‘दोहोरो मापदण्ड’ उसकै लागि प्रत्युत्पादक

युरोपको ‘दोहोरो मापदण्ड’ उसकै लागि प्रत्युत्पादक

यतिखेर युरोपमा महादेशमा जादुमयी यथार्थवादजस्तो नाटकीय दृश्य सतहमा आइरहेको छ। एकातिर युरोपेली संघ (इयू) चीनलाई ‘प्रतिस्पर्धी” का रूपमा हेर्छ। तर युरोपको भविष्यको विकासका लागि सशक्त बनाउँदै लगेको पूर्वाधार निर्माणको इमानदारीपूर्वक सहभागितालाई चाहिँ उनीहरु ‘जबरजस्ती विनिवेश (फोर्स डिभेस्मेन्ट) भन्ने चिसो बाणद्वारा प्रहार गर्छन्। अर्कोतर्फ इयू अमेरिकालाई ‘सहयोगी’ ठान्छ। तर, जब अमेरिकाले ग्रिनल्याण्डलाई कब्जा गर्ने धम्की दिन्छ […]

चीनको चाहना : अन्तर्राष्ट्रिय प्रभुत्व होइन, सबैलाई लाभ हुने साझेदारी

चीनको चाहना : अन्तर्राष्ट्रिय प्रभुत्व होइन, सबैलाई लाभ हुने साझेदारी

चिनियाँ कम्युनिस्ट पार्टीले देश सञ्चालन गर्ने प्रमुखमध्ये एक हो, पन्च-वर्षीय योजनाहरूको वैज्ञानिक ढंगले तर्जुमा गर्नु र तिनको निरन्तर कार्यान्वयन गर्नु। यो अन्तर्राष्ट्रिय समुदायले नको आधुनिकीकरण मार्गलाई अझ राम्रोसँग बुझ्ने एउटा महत्वपूर्ण झ्याल पनि हो। पिपुल्स डेली अनलाइनले ‘अन्डरस्ट्यान्ड चाइना’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ, जुन कार्यक्रम १५औँ पन्च-वर्षीय योजना (२०२६-२०३०) मा केन्द्रित छ। यस […]

चीनले यसकारण ल्यायो ‘के भिसा’ को प्रावधान

चीनले यसकारण ल्यायो ‘के भिसा’ को प्रावधान

चीनले १ अक्टोबदेखि नयाँ ‘के भिसा’ ल्याउने घोषणा गर्यो। यसको उद्देश्य चीन र अन्य देशका विज्ञान र प्रविधि क्षेत्रका युवा प्रतिभाहरुबीच आदान–प्रदान र सहकार्य बढाउनु हो। ‘के भिसा’ साधारण प्रकारकै भिसामा पर्छ। यसमा उमेर, शिक्षा वा अनुभवसँग सम्बन्धित केही शर्त मात्र लागू हुनेछन्। यसका लागि चीनमा काम दिने संस्था वा निमन्त्रणा चाहिँदैन। आवेदन प्रक्रिया पनि […]

किन मनाउनुपर्छ, जापानी आक्रमणविरुद्द विजयको ८० औं वार्षिकोत्सव?

किन मनाउनुपर्छ, जापानी आक्रमणविरुद्द विजयको ८० औं वार्षिकोत्सव?

चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नु भएको छ, ‘इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो।’ सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले […]

शान्तिपूर्ण भविष्यका लागि इतिहासको शिक्षा

शान्तिपूर्ण भविष्यका लागि इतिहासको शिक्षा

चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव मात्र होइन, संयुक्त राष्ट्रसंघ (यूएन) स्थापना भएको ८०औं वर्ष पनि हो। यस्तो निर्णायक समयमा, दोस्रो विश्वयुद्धको पीडादायी अनुभव र फासिवादविरुद्ध प्राप्त कठिन विजयलाई स्मरण गर्नु केवल सही ऐतिहासिक दृष्टिकोणलाई पुनः पुष्टि गर्नु मात्र नभई मानवताका लागि शान्तिपूर्ण, समृद्ध भविष्य निर्माण गर्न आवश्यक […]

झन् पेचिलो मोडमा लिपुलेक सीमा समस्या

झन् पेचिलो मोडमा लिपुलेक सीमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चाहना लामो समयदेखि व्यक्त गर्दै आउनु भएको छ। यद्यपि, उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसअघि दुईपटक सन् २०२४ को सेप्टेम्बर र २०२५ को अप्रिलमा भेटवार्ता गरिसक्नु भएको छ। संभवतः अब तेस्रो भेट तियान्जिनमा हुन गइरहेको छ। तर यी दुबै भेटहरू औपचारिक द्विपक्षीय वार्ता नभई बहुपक्षीय कार्यक्रमहरूका दौरान हुने […]

Posts navigation

1 2 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas