Nepal Focus
  • २०८३ भाद्र १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

Aditi Baral
नेपालको छिमेक कुटनीति : भारतपछि चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

नेपालको छिमेक कुटनीति : भारतपछि चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल दक्षिण छिमेकी भारत भ्रमणलगत्तै उत्तरतर्फको छिमेकी जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन्। मन्त्री खनालको चीन भ्रमण सोमबार (१४ जुलाई) देखि सुरु हुने र १७ जुलाईसम्म हुने भएको छ। परराष्ट्रमन्त्री खनालको भारत भ्रमण सम्पन्न भएको अर्काे हप्ता नै चीनको भ्रमण हुन लागेको हो। मन्त्री खनालले यसअघि २२–२४ जेठमा मित्रराष्ट्र भारतको भ्रमण गरिसकेका […]

‘थियानथान अवार्ड प्यानोरामा’ मार्फत् हिमालय पार गर्दै चिनियाँ चलचित्रहरूको नेपाल यात्रा

‘थियानथान अवार्ड प्यानोरामा’ मार्फत् हिमालय पार गर्दै चिनियाँ चलचित्रहरूको नेपाल यात्रा

गर्मी यामको मन्द हावासँगै काठमाडौँले यसपटक जुन महिनाको प्रारम्भ (जेठ दोस्रो साता) मा एक हिमालयपार चलचित्र सम्बन्धी विशेष भेटघाट कार्यक्रमको आतिथ्यता आयोजना गर्यो, अर्थात् ‘तियानतान अवार्ड प्यानोरामा’ को काठमाडौँ संस्करण ४ जुनमा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमको आयोजना चिनियाँ चलचित्र प्रशासन (China Film Administration) तथा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र मेला) को आयोजक समिति कार्यालय (Beijing International Film […]

राष्टपति सी प्योङयाङमा, चीन–उत्तर कोरिया सम्बन्धको  नयाँ ऐतिहासिक चरण सुरु

राष्टपति सी प्योङयाङमा, चीन–उत्तर कोरिया सम्बन्धको नयाँ ऐतिहासिक चरण सुरु

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव समेत रहेका राष्ट्रपति सी चिनफिङले चीन र जनवादी प्रजातान्त्रिक गणतन्त्र कोरिया (डीपीआरके अर्थात् उत्तर कोरिया) बीचको सम्बन्ध नयाँ ऐतिहासिक सुरुआती बिन्दुमा उभिएको बताएका छन्। उत्तर कोरियाली श्रमिक पार्टी (डब्ल्यूपीके) का महासचिव तथा राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनद्वारा सोमबार (२५ जेठ) आयोजित स्वागत भोजमा सहभागी हुने क्रममा सीले […]

उत्तर कोरिया भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी, दुई मुलुकको सम्बन्धलाई अझ गहिरो बनाउने अपेक्षा

उत्तर कोरिया भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी, दुई मुलुकको सम्बन्धलाई अझ गहिरो बनाउने अपेक्षा

बेइजिङ– चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको जनवादी लोकतान्त्रिक गणतन्त्र कोरिया (डीपीआरके अर्थात् उत्तर कोरिया) को राजकीय भ्रमण भोलि (८ जुन) देखि सुरु हुदैछ। कोरियाली श्रमिक पार्टी (डब्ल्यूपीके) का महासचिव तथा जनवादी लोकतान्त्रिक गणतन्त्र कोरिया (डीपीआरके– उत्तर कोरिया) का राज्य मामिला अध्यक्ष किम जोङ उनको निमन्त्रणामा […]

नेतान्याहुको माफिया शैलीको राजनीतिले कमजोर बनाइरहेको इजरायली सरकारको विश्वसनीयता

नेतान्याहुको माफिया शैलीको राजनीतिले कमजोर बनाइरहेको इजरायली सरकारको विश्वसनीयता

भय, व्यक्तिगत निष्ठा र वफादारीमा आधारित र माफिया शैलीमा सञ्चालन हुने गठबन्धनले जनहितको सही सेवा गर्न सक्दैन। किनभने त्यस्तो व्यवस्थाको पहिलो प्राथमिकता देश होइन, नेताको रक्षा गर्नु हुन्छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका का व्यक्तिगत वकिल मिखाइल राबेल्लो लाई इजरायलको नयाँ राज्य नियन्त्रक……का रूपमा नेसेट (इजरायली संसद) ले निर्वाचित गर्नु आजको इजरायली राजनीतिमा रहेको समस्याको प्रतीक […]

धीरेन्द्र शाह : जन्मदा ‘शाहज्यादा’, दरबार हत्याकाण्डमा निधन हुँदा ‘सर्वसाधारण नागरिक’

धीरेन्द्र शाह : जन्मदा ‘शाहज्यादा’, दरबार हत्याकाण्डमा निधन हुँदा ‘सर्वसाधारण नागरिक’

राजदरवार हत्याकाण्डमा गोली लागी सबैभन्दा अन्तिममा ज्यान गुमाउने व्यक्ति थिए, धीरेन्द्र शाह। १९ जेठको त्यो विभत्स हत्याकाण्डमा आफ्ना दाजु राजा वीरेन्द्रलाई जोगाउन जाँदा सँगै गोली लागेका उनको मृत्युको घोषणा छाउनीस्थित सैनिक अस्पतालले २२ जेठ २०५८ मा गरेको थियो। धीरेन्द्र दरबार हत्याकाण्डमा ज्यान गुमाउने अन्तिम व्यक्तिमात्र थिएनन्, सबैभन्दा अभागी व्यक्तिपनि थिए। जन्मनासाथ आमा इन्द्रराज्यलक्ष्मी देवी शाहलाई […]

बाँचिरहेका भए समन्वयात्मक र सम्झौतावादी राजा बन्थे दीपेन्द्र

बाँचिरहेका भए समन्वयात्मक र सम्झौतावादी राजा बन्थे दीपेन्द्र

दरबार हत्याकाण्डमा घाइते भई ज्यान गुमाउने राजा वीरेन्द्रको वंशका अन्तिम सदस्य थिए, युवराज दीपेन्द्र। घाइते भई कोमामै रहेका बेला २० जेठ २०५८ मा राजा घोषणा भएपनि उनी गद्दीमा बस्न भने पाएनन्। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत रहेका उनको निधन २५ वर्षअघि आजकै दिन अर्थात् २२ जेठ २०५८ मा भएको थियो। पाँच वर्षअघि उनको जन्मदिन (१३ […]

विस्तृत शान्ति सम्झौता यताका सम्पूर्ण महत्वपूर्ण सम्झौताहरुको अध्ययन गर्दै संविधान संसोधन सम्बन्धी कार्यदल

विस्तृत शान्ति सम्झौता यताका सम्पूर्ण महत्वपूर्ण सम्झौताहरुको अध्ययन गर्दै संविधान संसोधन सम्बन्धी कार्यदल

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। जस अनुसार २०६३ सालको विस्तृत शान्ति सम्झौता, मधेस, थारुहट तथा आदिवासी जनजाति आन्दोलनसँग सम्बन्धित सहमति, विभिन्न धार्मिक समुदाय, शिक्षक, दलित, महिला, चिकित्सक तथा स्वास्थ्यकर्मी, […]

विदेशी राष्ट्राध्यक्षहरुको बढ्दो बेइजिङ भ्रमण र विश्वव्यापी सहकार्यबारे चिनियाँ दृष्टिकोण

विदेशी राष्ट्राध्यक्षहरुको बढ्दो बेइजिङ भ्रमण र विश्वव्यापी सहकार्यबारे चिनियाँ दृष्टिकोण

हालैका दिनहरुमा चीनको कूटनीतिक सक्रियताले उल्लेखनीय गति लिएको छ। मे महिनायतामात्रै ताजिकिस्तान, संयुक्त राज्य अमेरिका, रुस, पाकिस्तान र सर्वियाका राष्ट्रप्रमुखहरूले चीन भ्रमण गरेका छन्। बितेका ६ महिनामा फ्रान्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य, जर्मनी, स्पेन, भियतनाम लगायत धेरै देशका नेता चीन आइपुगेका छन्। चीनको यो सक्रिय कूटनीतिक गतिविधिले पश्चिमी शक्तिशाली राष्ट्र, ग्लोबल साउथका मुलुक, छिमेकी राष्ट्र […]

सीमाबारे प्रम बालेन्द्र शाहको अभिव्यक्ति र एमाले नेतृ पद्मा अर्यालको ‘संकेत’ दुबै गलत

सीमाबारे प्रम बालेन्द्र शाहको अभिव्यक्ति र एमाले नेतृ पद्मा अर्यालको ‘संकेत’ दुबै गलत

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको आइतबारको प्रश्नोत्तरमा प्रधानमन्त्री बालेन्द्र शाह र दोस्रो ठूलो विपक्षी दल एमालेकी सांसद (पार्टी सचिवसमेत पद्माकुमारी अर्याल दुबैले सीमानाको विषयमा गलत अभिव्यक्ति दिएका छन्। नेपाली भूमि अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमित भूमि फिर्ता गराउन प्रयास गर्नुको साटो प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने गलत दावी प्रधानमन्त्री शाहले गरेका […]

Posts navigation

« 1 2 3 4 5 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas