Nepal Focus
  • २०८३ भाद्र १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

Aditi Baral
अमेरिकासँगको युद्धपछि ‘स्ट्रेट अफ हर्मुज’ मा इरान थोरै कमजोर, ‘हतियार क्षमता’ मा भने झन् सबल

अमेरिकासँगको युद्धपछि ‘स्ट्रेट अफ हर्मुज’ मा इरान थोरै कमजोर, ‘हतियार क्षमता’ मा भने झन् सबल

तेहरान (इरान)- इरानको सरकारलाई समाप्त पार्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको उच्चस्तरको आर्थिक नाकावन्दी धम्कीको सामना गर्न इरानी सैन्य कमान्डरहरूले नयाँ अमेरिकी धम्कीहरूको सामना गर्न नयाँ सैन्य रणनीतिहरूको समीक्षा थालेका छन्। इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डर–इन–चिफ अहमद वाहदीले शुक्रबार चेतावनी दिएका छन्, ’वर्तमान र भविष्यका समेत कठिन ऐतिहासिक मोडहरू पार गर्न तथा […]

चीनमा पुराना सहरको रूपान्तरणबाट नयाँ जीवनको सुरुवात

चीनमा पुराना सहरको रूपान्तरणबाट नयाँ जीवनको सुरुवात

चीनको पूर्वी जियाङ्सु प्रान्तको नान्जिङ सहरस्थित सुआनवु जिल्लाको बेइयुआनअर्चुन आवासीय समुदायमा रहेको एउटा चोकमा गर्मी यामको कुनै सप्ताहन्तमा आयोजना गरिएको थियो, सांस्कृतिक कार्यक्रम। कार्यक्रममा सहभागीहरुको हाँसो र खुसीका आवाजले वातावरण निकै रमाइलो बनेको थियो। तर दुई वर्षअघिको कुरा गर्ने हो भने यो स्थानको अवस्था निकै फरक थियो। वर्षायाममा यहाँका घरका भित्ताहरूमा ढुसी लाग्दथ्यो। पानी चुहावटका […]

त्रिवि शिक्षा आयोगमा किशोर थापाको नियुक्तिले रास्वपामाथि उठाएको प्रश्न

त्रिवि शिक्षा आयोगमा किशोर थापाको नियुक्तिले रास्वपामाथि उठाएको प्रश्न

शैक्षिक संस्थामा दलीयकरण नगर्ने र विश्वविद्यालयहरुलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने आफ्नै प्रतिवद्दता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले उल्लंघन गरेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धा गरेका पूर्व सचिव किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गरेर रास्वपा सरकारले आफ्नै प्रतिवद्दता उल्लंघन गरेको हो। पूर्वसचिव थापालाई त्रिभुवन विश्व […]

पासपोर्ट खरिद प्रकरण : अख्तियार दच्काएर आफ्नालाई ठेक्का दिने प्रधानमन्त्रीका आसेपासेहरुको दाउ

पासपोर्ट खरिद प्रकरण : अख्तियार दच्काएर आफ्नालाई ठेक्का दिने प्रधानमन्त्रीका आसेपासेहरुको दाउ

असार २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसहितको टिमलाई प्रधानमन्त्री कार्यालयमा बन्दी बनाएर जसरी राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित अधिकारीहरुलाई पक्राउपूर्जी जारी र मुद्दा दर्ता गर्न बाध्य पारियो, यसको अन्तर्य खरिदको ठेक्का नपाएको पुरानै कम्पनीलाई ठेक्का दिलाउने प्रपन्च थियो। त्यो कुरा अघिल्लो हप्ताको एउटा ‘भिडियो ब्रिफिङ’ मा मैले उल्लेख गरेको पनि थिएँ। राहदानी विभागसँग अब […]

राणाकालमा काठमाडौँको मातातीर्थदेखि टेकुसम्म चल्ने रेल खोज्दै जाँदा

राणाकालमा काठमाडौँको मातातीर्थदेखि टेकुसम्म चल्ने रेल खोज्दै जाँदा

बिगत १०–१२ वर्षयता म एउटा रेल इन्जिनको खोजीमा लागिरहेको थिएँ (छु), जुन रेल काठमाडौँको काठमाडौँमा राणाकालदेखि सन्चालनमा थियो। राणा प्रधानमन्त्री भीम शमशेरको पालामा बिसं १९८८ देखि सन्चालनमा आएको त्यो रेल बिसं २०१८ सम्म सन्चालनमा रह्यो। त्यो रेल श्री ३ चन्द्र शमशेरको पालामा निर्माण गरिएको धोरसिङ–मातातीर्थमा चल्ने रोपवेले ल्याएका सामान ओसार्थ्यो। खासमा त्यो रेल श्री ३ […]

नारायणहिटीको गेटमा विस्फोटनमार्फत् भएको थियो गणतान्त्रिक संघर्षको शंखनाद

नारायणहिटीको गेटमा विस्फोटनमार्फत् भएको थियो गणतान्त्रिक संघर्षको शंखनाद

कुनै पनि नेपाली क्यालेण्डरले ६ असारलाई विशेष दिनका रुपमा चित्रित गर्दैनन्। तर, ‘गणतन्त्रको क्यालेण्डर’ मा भने ६ असार विशेष दिन हो। आजैका दिन, ४३ वर्षअघि गणतन्त्र स्थापनाका लागि नारायणहिटी राजदरबार,सिंहदरवारस्थित तत्कालिन राष्ट्रिय पन्चायत भवन, राजपरिवारका सदस्यहरुको लगानी रहेको दरबारमार्गस्थित होटल अन्नपूर्ण लगायत देशव्यापी रुपमा बम विस्फोटनमार्फत् गणतन्त्रका लागि औपचारिक रुपमा सशस्त्र संघर्ष सुरुवात भएको थियो। […]

तेस्रो संस्करणको बेल्ट एण्ड रोड न्यूज अवार्डका लागि निवेदन आव्हान

तेस्रो संस्करणको बेल्ट एण्ड रोड न्यूज अवार्डका लागि निवेदन आव्हान

तेस्रो ‘सिल्क रोड ग्लोबल न्युज अवार्ड्स’ का लागि आवेदन खुला भएको छ। यो अवार्डको आयोजक बेल्ट एन्ड रोड न्युज नेटवर्क (बीआरएनएन) हो, जसको अध्यक्ष चीनको सर्वाधिक बिक्री हुने पत्रिका पिपुल्स डेली रहेको छ। ‘बीआरएनएन’ ले अवार्डका लागि १६ मार्च २०२६ देखि विश्वव्यापी रूपमा आवेदन आह्वान गरेको हो। सोमबार थप जानकारी सार्वजनिक गर्दै ‘बीआरएनएन’ ले यस […]

रास्वपा सरकार पनि एक चीन नीतिकै पक्षमा, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्दता

रास्वपा सरकार पनि एक चीन नीतिकै पक्षमा, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्दता

चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालले अपनाउँदै आएको एक चीन नीतिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले पनि निरन्तरता दिएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको ‘एक चीन नीति’प्रतिको आफ्नो दृढ प्रतिबद्धता लाई पुनः दोहोर्‍याएका छन्। पुराना राजनीतिक शक्तिहरुलाई विस्तापित गरी सत्तामा आएको रास्वपा सरकारको एक चीन नीतिको सन्दर्भमा कस्तो धारणा रहला […]

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता, विभिन्न ६ विषयमा छलफल

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता, विभिन्न ६ विषयमा छलफल

चीन भ्रमणको दोस्रो दिन परराष्ट्रमन्त्री शिशिर खनालका दुई महत्वपूर्ण भेटवार्ताहरु भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता भएको हो। यसमध्ये परराष्ट्रमन्त्री वाङसँग सोमबार साँझ र विदेश विभाग प्रमुख लिउसँग अपरान्ह भेटवार्ता भएको थियो। समकक्षी भेटमा वार्ताका ६ विषय वदेशमन्त्री वाङसँग भेटवार्ताका क्रममा विभिन्न […]

चीनको विकासबाट नेपालले लिनसक्ने लाभबारे नेपाली समुदायसँग परराष्ट्रमन्त्रीद्वारा सुझाव माग

चीनको विकासबाट नेपालले लिनसक्ने लाभबारे नेपाली समुदायसँग परराष्ट्रमन्त्रीद्वारा सुझाव माग

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको बेइजिङ ओर्लने वित्तिकैको प्राथमिकता थियो, चिनियाँ राजधानीमा रहेका नेपालीहरुसँगको अन्तरक्रिया। अन्तरक्रिया भनेपछि त्यहाँ सवालजवाफ हुने नै भयो। यस्ता कार्यक्रममा मन्त्रीको तर्फबाट सम्बोधन (भाषण) हुनुपनि स्वभाविक नै हो। तर, मन्त्री खनालले भने चीन र राजधानी बेइजिङमा रहेका नेपालीहरुलाई सांकेतिक रुपमा नेपाल–चीन सम्बन्धका विशेषज्ञका रुपमा परिभाषित गरे। अनि नेपाल–चीन सम्बन्धको निकटतालाई […]

Posts navigation

1 2 3 … 5 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas