Nepal Focus
  • २०८३ भाद्र १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

Aditi Baral
लिपुलेक प्रकरण : सरकारको वक्तव्यमा चीनका लागि ६ जना पूर्व राजदूतको समर्थन

लिपुलेक प्रकरण : सरकारको वक्तव्यमा चीनका लागि ६ जना पूर्व राजदूतको समर्थन

चीनका लागि नेपालका ६ जना पूर्व नेपाली राजदूतहरुले आफ्नो मुलुकको सीमा रक्षाकालागि अविलम्व कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन्। लिपुलेकका सन्दर्भमा नेपाल सरकारले आइतबार (२० बैशाख) जारी गरेको वक्तव्यको सराह्रना गर्दै उनीहरुले सीमा विवादका सन्दर्भमा संवेदनशील र प्रभावकारी परराष्ट्रनीति अपनाउन अपिलसमेत गरेका छन्। चीनका लागि नेपालका पूर्व राजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, […]

लिपुलेकबाट कैलाश मानसरोवर यात्राबारे दुबै छिमेकीलाई नेपालको कुटनीतिक नोट

लिपुलेकबाट कैलाश मानसरोवर यात्राबारे दुबै छिमेकीलाई नेपालको कुटनीतिक नोट

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपालले भारत र चीन दुबै मुलुकलाई कुटनीतिक नोट पठाएको छ। आइतबार (२० बैशाख) अपरान्ह विज्ञप्ती जारी गर्दै मन्त्रालयले सन् १८१६ को सुगौली सन्धिबाट महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको […]

अमेरिकाले इरानमै गरेको थियो, ७३ वर्षअघि ‘कू’ मार्फत् पहिलो सत्तापलट

अमेरिकाले इरानमै गरेको थियो, ७३ वर्षअघि ‘कू’ मार्फत् पहिलो सत्तापलट

अमेरिकी गुप्तचर संस्था ‘सीआइए’ ले बाह्य मुलुकमा गरेको पहिलो सत्ता परिवर्तनको घटना सन् १९५३ इरानमा भएको तखतापलट थियो। त्यो तखतापलटमा इरानका राष्ट्रवादी प्रधानमन्त्री डा. मोसद्देग २८ अप्रिल १९५१ मा इरानको प्रधानमन्त्री बनेका थिए। उनी प्रधानमन्त्रीको कुर्सीमा पुगेका बेला इरानको आन्तरिक र बाह्य दुबै परिस्थिति अत्यन्त प्रतिकूल थियो। एकातिर इरानका राष्ट्रिय शक्तिहरू थिए। अर्कोतिर बेलायतको नेतृत्वमा […]

चीनद्वारा विश्वकै सबैभन्दा ठूलो एकिकृत सामुद्रिक सुरक्षा सञ्जाल स्थापना

चीनद्वारा विश्वकै सबैभन्दा ठूलो एकिकृत सामुद्रिक सुरक्षा सञ्जाल स्थापना

चीनले विश्वकै सबैभन्दा व्यापक समुद्री सुरक्षा तथा सहयोग पूर्वाधार विकास गरेको छ। चीनको यातायात मन्त्रालयका अनुसार यसले तटीय बन्दरगाह र जलमार्गहरूलाई समेट्ने पूर्ण नेभिगेशन सहायक सञ्जाल निर्माण गरेको छ। यस वर्षको पहिलो त्रैमासिकमा चीनका तटीय तथा आन्तरिक बन्दरगाहहरूले ८.११ मिलियन जहाज आवागमन र ४.७९५ अर्ब टन मालसामान व्यवस्थापन गरेका छन्। यो गत वर्षको तुलनामा क्रमशः […]

नेपालस्थित विदेशी राजदूतहरुसँग प्रधानमन्त्री शाहको सामुहिक भेट, विश्वशान्तिमा जोड

नेपालस्थित विदेशी राजदूतहरुसँग प्रधानमन्त्री शाहको सामुहिक भेट, विश्वशान्तिमा जोड

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (२५ चैत्र) आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा यस्तो उत्सुकता प्रकट गरेका हुन्। १३ चैत्रमा प्रधानमन्त्री नियुक्त भएयता शाहले विदेशी राजदूतहरुसँग शिष्टाचार भेटवार्ता गरेको यो पहिलो […]

परराष्ट्रमन्त्री खनालद्वारा युएईमाथि इरानी आक्रमणको कडा निन्दा

परराष्ट्रमन्त्री खनालद्वारा युएईमाथि इरानी आक्रमणको कडा निन्दा

परराष्ट्र मन्त्रालयले सोमबार (२३ चैत्र) साँझ आफ्नो फेसबुक पेजमा पोष्ट गर्यो, ‘परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (युएई) माथि भइरहेका आक्रमण आक्रमणहरूको कडा शब्दमा निन्दा गर्नुभएको छ।’ परराष्ट्रमन्त्री नियुक्त भएको उपलक्ष्यमा खनाललाई बधाई दिन युएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानले सोमबार साँझ खनाललाई फोन गरेका थिए। त्यसैक्रममा परराष्ट्रमन्त्री खनालले युएईमाथि भएको […]

२०७२ को भूकम्प अघिसम्म थियो, लाहोर जानुअघि बलभद्र कुँवरले बनाएको घर

२०७२ को भूकम्प अघिसम्म थियो, लाहोर जानुअघि बलभद्र कुँवरले बनाएको घर

नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका एक वीर योद्धा थिए, बलभद्र कुँवर। नालापानीको युद्धमा नेपाली सैन्य टोलीको नेतृत्व गर्दै उनले जस्तो वीरता देखाए, त्यसले अंग्रेजहरुलाई समेत चकित बनायो। नेपाल–अंग्रेज युद्ध र त्यो युद्ध अन्त्यका लागि दुई मुलुकबीच सुगौली सन्धि (सन् १८१६) भएको पनि २ सय १० वर्ष बितिसकेको छ। तर, त्यही युद्धका एक वीर कमाण्डर बलभद्र कुँवरले […]

अमेरिका-इजरायललाई आच्छु-आच्छु पारिरहेको इरानी ‘एसिमेट्रिक’ युद्ध रणनीति

अमेरिका-इजरायललाई आच्छु-आच्छु पारिरहेको इरानी ‘एसिमेट्रिक’ युद्ध रणनीति

इरानका विदेशमन्त्री अब्बास अघारचीले ले १ मार्च १ मा सामाजिक सञ्जाल एक्स (X) मा लेखेका थिए, ‘हामीले विगत दुई दशकमा अमेरिकाको सैन्य पराजयहरूलाई हाम्रो पूर्व र पश्चिम दुवै दिशामा नजिकबाट अध्ययन गर्ने अवसर पायौँ। त्यसबाट सिकेका पाठहरू हामीले आफ्नो रणनीतिमा समावेश गरेका छौँ।’ यो टिप्पणी त्यसै दिन आएको थियो, जब अमेरिका र इजरायलले तेहरानमा गरेको […]

जेनजी आन्दोलनमाथिको दमनको प्रतिवेदन सरकारलाई हस्तान्तरण, सिफारिस कार्यान्वयनको अपेक्षा

जेनजी आन्दोलनमाथिको दमनको प्रतिवेदन सरकारलाई हस्तान्तरण, सिफारिस कार्यान्वयनको अपेक्षा

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले ‘र सरकारलाई प्रतिवेदन त बुझाएसँगै यसको कार्यान्वयन सरकारले कहिले र कसरी गर्ला भन्ने जिज्ञाशा सर्वत्र छ। साथै सरकारले यसको छिट्टै कार्यान्वयन गर्नेछ र दोषीहरुले सजायँ पाउने अपेक्षा पनि गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई […]

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीच भेटवार्ता, दुईदेशीय सम्बन्धलाई उचाईमा पुर्याउने प्रतिवद्दता

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीच भेटवार्ता, दुईदेशीय सम्बन्धलाई उचाईमा पुर्याउने प्रतिवद्दता

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेका छन्। राजदूत चाङ माओमिङले २४ फेब्रुअरी (१२ फागुन) मा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए। त्यसयता औपचारिक भेटवार्ता थालेका राजदूत चाङ माओमिङको यो प्रधानमन्त्री कार्कीसँगको पहिलो शिष्टाचार भेट हो। अनेक भ्रम सिर्जना गरेर नेपाल–चीनबीचको सम्बन्धमा गतिरोध सिर्जना गर्न खोज्नेहरुको कुनै कमी छैन। […]

Posts navigation

« 1 2 3 4 5 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas