Nepal Focus
  • २०८३ आश्विन ५, सोमबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

Banner Top
चीनको चाहना : अन्तर्राष्ट्रिय प्रभुत्व होइन, सबैलाई लाभ हुने साझेदारी

चीनको चाहना : अन्तर्राष्ट्रिय प्रभुत्व होइन, सबैलाई लाभ हुने साझेदारी

चिनियाँ कम्युनिस्ट पार्टीले देश सञ्चालन गर्ने प्रमुखमध्ये एक हो, पन्च-वर्षीय योजनाहरूको वैज्ञानिक ढंगले तर्जुमा गर्नु र तिनको निरन्तर कार्यान्वयन गर्नु। यो अन्तर्राष्ट्रिय समुदायले नको आधुनिकीकरण मार्गलाई अझ राम्रोसँग बुझ्ने एउटा महत्वपूर्ण झ्याल पनि हो। पिपुल्स डेली अनलाइनले ‘अन्डरस्ट्यान्ड चाइना’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ, जुन कार्यक्रम १५औँ पन्च-वर्षीय योजना (२०२६-२०३०) मा केन्द्रित छ। यस […]

विश्वका लागि चीनले लेखिरहेको पारस्परिक प्रेरणा र साझा सफलताको नयाँ अध्याय

विश्वका लागि चीनले लेखिरहेको पारस्परिक प्रेरणा र साझा सफलताको नयाँ अध्याय

चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगमा चिनियाँ विशेषतासहित बाढी र आँधीबेहरी जस्तै चुनौतीहरू सामना गर्दै सन् २०२५ मा विश्वका प्रमुख मुलुकहरुसँग आफ्नो सम्बन्ध र कूटनीति जबर्जस्त रुपमा अघि बढाएको छ। राष्ट्रपति सीले चीनद्वारा आयोजना गरिएका थुप्रै महत्वपूर्ण कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाए। तीमध्ये चीन-सेलाक (ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय) फोरमको चौथो मन्त्रीस्तरीय बैठकको उद्घाटन […]

परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशमा

परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशमा

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशको हुने भएको छ। तर, द्विपक्षीय कुटनीतिक भ्रमणका रुपमा भने होइन। खासमा बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बंगलादेश नेसन्यासिष्ट पार्टी (बीएनपी) पार्टीकी अध्यक्ष वेगम खालिदा जियाको अन्त्येष्टी कार्यक्रममा सहभागिताका लागि परराष्ट्रमन्त्री शर्माको बंगलादेशमा भ्रमण हुन लागेको हो। नेपाली सेनाका अवकासप्राप्त रथी शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार (११ पुष) […]

ऊर्जा र स्वास्थ्यका लागि जर्मनीको ४१ मिलियन युरो अनुदान सहयोग

ऊर्जा र स्वास्थ्यका लागि जर्मनीको ४१ मिलियन युरो अनुदान सहयोग

नेपाल र जर्मनीबीच प्राविधिक तथा वित्तीय सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सम्पन्न भएको हो।

नेपालको ‘जेन जी’ विद्रोह सर्बियाको विद्यार्थी आन्दोलनलाई प्रेरणा

नेपालको ‘जेन जी’ विद्रोह सर्बियाको विद्यार्थी आन्दोलनलाई प्रेरणा

बाल्कन क्षेत्रमा पर्ने सर्बियाका युवाहरूले लामो समयदेखि चलाइरहेको प्रदर्शनको गति गुमाउन थालेका थिए। त्यहीबेला एक अनपेक्षित स्थानबाट उनीहरुलाई प्रेरणा प्राप्त भयो। उनीहरुको आन्दोलनमा प्रेरणा प्रदान गर्ने ठाउँ हो– नेपाल, सम्पूर्ण संसारको दुरीबाट झण्डै आधा टाढा रहेको सानो हिमाली मुलुक। अकस्मात सर्बियाभर एकै शब्द लेखिएका ब्यानर देखिन थाले– नेपाल। सँगसँगै अर्को चेतावनीपनि थपियो- ‘नेपाली जनतालाई झैँ […]

चीनले यसकारण ल्यायो ‘के भिसा’ को प्रावधान

चीनले यसकारण ल्यायो ‘के भिसा’ को प्रावधान

चीनले १ अक्टोबदेखि नयाँ ‘के भिसा’ ल्याउने घोषणा गर्यो। यसको उद्देश्य चीन र अन्य देशका विज्ञान र प्रविधि क्षेत्रका युवा प्रतिभाहरुबीच आदान–प्रदान र सहकार्य बढाउनु हो। ‘के भिसा’ साधारण प्रकारकै भिसामा पर्छ। यसमा उमेर, शिक्षा वा अनुभवसँग सम्बन्धित केही शर्त मात्र लागू हुनेछन्। यसका लागि चीनमा काम दिने संस्था वा निमन्त्रणा चाहिँदैन। आवेदन प्रक्रिया पनि […]

मानव विकासको नयाँ कथा बाचक दस लाख वर्ष पुरानो खोपडी

मानव विकासको नयाँ कथा बाचक दस लाख वर्ष पुरानो खोपडी

चीनमा दश लाख वर्ष पुरानो मानव खोपडी फेला परेको छ। फेला परेको यो खोपडीले देखाउँछ कि, हाम्रा पुर्खा ‘होमो सेपियन्स’ को उत्पति अहिलेसम्म स्वीकार गरिँदै आएको समयभन्दा करिब पाँच लाख वर्ष अगाडि नै भएको रहेछ। नयाँ अध्ययनका आधारमा शोधकर्ताहरूले यस्तो दाबी गरेका हुन्। मानव विकासबारे नयाँ तथ्य बताउने यो खोपडी चीनको हुबेई प्रान्तस्थित ‘सिएतान लियांग्जी […]

गोली लागेर ढले मदन, होस खुल्दा देशमा भइसकेको थियो उथलपुथल

गोली लागेर ढले मदन, होस खुल्दा देशमा भइसकेको थियो उथलपुथल

सिन्धुपाल्चोक बलेफी-८ का स्थायी बासिन्दा हुन्, ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की। केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आएका कार्की भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए। कार्की २३ भदौमा ‘जेन जी’ ले आयोजना गरेको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी भए। त्यसक्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर उनी घाइते बन्न पुगे। अहिले कार्कीको अहिले महाङ्कालस्थित […]

दक्ष अन्तर्राष्ट्रिय जनशक्तिलाई अवसर दिन चीनद्वारा नयाँ भीसा नीतिको घोषणा

दक्ष अन्तर्राष्ट्रिय जनशक्तिलाई अवसर दिन चीनद्वारा नयाँ भीसा नीतिको घोषणा

चीनको विदेश मन्त्रालयले युवा विज्ञान र प्रविधि क्षेत्रका प्रतिभावान व्यक्तिहरुका लागि नयाँ भिसा योजना ल्याउने घोषणा गरेको छ। सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यो नयाँ योजना सार्वजनिक गरेका हुन्। विज्ञान तथा प्रविधि क्षेत्रका दक्ष जनशक्तिका लागि समेत अमेरिकाको ट्रम्प प्रशासनले कडा नीति ल्याएका बेला चीनले नयाँ भिषा नीति ल्याएर […]

आफ्नै ज्यान जोगाइदिने सुरक्षा अंगप्रति ओलीको प्रहार

आफ्नै ज्यान जोगाइदिने सुरक्षा अंगप्रति ओलीको प्रहार

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा दिन नसकिने बताएपछि आफूले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु परेको बताएका छन्। अघिल्लो दिन बानेश्वरमा ‘जेन जी’ पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना प्रदर्शनकारीहरुको मृत्यु भएको थियो। त्यही घटनाको आक्रोसस्वरुप भोलिपल्टको ध्वंसात्मक प्रदर्शनपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। […]

Posts navigation

« 1 … 6 7 8 9 10 … 13 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas