१३ मुलुकमा राजनीतिक कोटाका राजदूत सिफारिस, दलीय आवद्धता होइन विशेषज्ञतालाई प्राथमिकता
सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार (२ असोज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा विज्ञ व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरेको हो। यसअनुसार भारतका लागि वैदेशिक नीति विज्ञ डा। निश्चलनाथ पाण्डे, चीनका लागि नेपाल–चीन सम्बन्धका जानकार डा. […]