Nepal Focus
  • २०८३ आश्विन ५, सोमबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

Banner Top
चीनले गर्यो प्रम ओलीको ‘एससीओ’ शिखर सम्मेलनमा सहभागिताको घोषणा

चीनले गर्यो प्रम ओलीको ‘एससीओ’ शिखर सम्मेलनमा सहभागिताको घोषणा

दुई दर्जनजति विश्वका नेताहरु सहभागी हुने सांघाई कोअपरेशन संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहने घोषणा बेइजिङले गरेको छ। बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उपविदेशमन्त्री लिउ बिनले सम्मेलनमा सहभागी हुने राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख छन्, जसमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उल्लेख छ। […]

नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने पेरुको तयारी

नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने पेरुको तयारी

राजदूत निर्मलराज काफ्लेले पेरु गणराज्यकी राष्ट्रपति दिना एर्सिलिया बोलुआर्ते जेगारा समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। ब्राजिलका लागि नेपालका आवासीय राजदूत काफ्लेले गैरआवासीय राजदूतका रुपमा पेरुका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। पेरुको राजधानी लिमामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको तर्फबाट शुभकामना प्रदान गरेका थिए। राष्ट्रपति पौडेल […]

लिपुलेकबारे सम्झौतापछि प्रम ओलीलाई चीन-भारतको  भ्रमणमा जान नैतिक संकट

लिपुलेकबारे सम्झौतापछि प्रम ओलीलाई चीन-भारतको भ्रमणमा जान नैतिक संकट

कार्टुनिष्ट रवि मिश्रले ४ भदौमा आफ्नो फेसबुकमा एउटा कार्टुन पोष्ट गरेका छन्। त्यसमा चीन र भारत दह्रोगरी हात मिलाइरहेका देखिन्छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने (२–३ भदौ) भारत भ्रमण का क्रममा दुई मुलुकबीच भएको सहमतिको सन्दर्भमा मिश्रले सो कार्टुन बनाएका हुन्। कार्टुनमा चीन र भारतको हातभित्र एक व्यक्ति निकै कसिलो गरी च्यापिएका छन्। ती […]

तिब्बती बौद्ध धर्मलाई समाजवादसँग अनुकूल बनाउन राष्ट्रपति सीको जोड

तिब्बती बौद्ध धर्मलाई समाजवादसँग अनुकूल बनाउन राष्ट्रपति सीको जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत स्वायत्त क्षेत्रलाई एकीकृत, समृद्ध, सभ्य, सौहार्दपूर्ण र सुन्दर ‘आधुनिक समाजवादी नयाँ तिब्बत’ निर्माण गर्न आग्रह गरेका छन्। ल्हासामा बुधबार (४ भदौ) आयोजित कार्यक्रममा सहभागी हुनका लागि बेइजिङबाट आएको केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को क्षेत्रीय समिति र क्षेत्रीय सरकारको प्रतिवेदन सुनेका थिए। त्यसक्रममा सम्बोधन गर्दै […]

लिपुलेक आफ्नो भूमि भएको स्मरण गराउँदै चीन-भारतको  सहमतिप्रति नेपालको आपत्ति

लिपुलेक आफ्नो भूमि भएको स्मरण गराउँदै चीन-भारतको सहमतिप्रति नेपालको आपत्ति

सीमा वार्ताका क्रममा लिपुलेक भारतीय भूमि हो भन्ने सन्देश जाने गरी चीन-भारतबीच सहमति भएपछि नेपालले सो भूभाग नेपालको अभिन्न भूभाग भएको कुरामा दुबै मुलुकलाई सचेत गराएको छ। चिनियाँ विदेशमन्त्री वांग यीको दुई दिने भारत भ्रमण (२-३ भदौ) का क्रममा दुई मुलुकबीच १२ बुँदे सहमति भएको थियो, जसको नवौँ बुँदामा लिपुलेकबाट भारत-चीन व्यापार सुचारु गर्ने विषय […]

जापानविरोधी प्रतिरोध युद्ध : चिनियाँ जनताको वीरता, एकता र धैर्यताको महाकाव्य

जापानविरोधी प्रतिरोध युद्ध : चिनियाँ जनताको वीरता, एकता र धैर्यताको महाकाव्य

नाजी जर्मनीले सेप्टेम्बर १९३९ मा पोल्यान्डमा आक्रमण गर्दा चीन जापानी आक्रमणविरुद्ध आठ वर्षअघिदेखि लडिरहेको थियो। जापानी सैन्यवादको प्रहार चीनले पहिलोपटक १९३१ मा नै भोगेको हो। यसको १० वर्षपछि मात्र अमेरिकाको पर्ल हार्बरमाथि जापानी आक्रमण भयो। १९३१ देखि १९४५ सम्म साम्राज्यवादी जापानसँगको युद्धमा ३ करोड ५० लाखभन्दा बढी चिनियाँ सैनिक तथा सर्वसाधारणहरुको मृत्यु भयो र घाइते […]

जलवायु परिवर्तन मानव सभ्यताको सङ्कट, नेपाल बढी अन्यायमा : परराष्ट्रमन्त्री डा. राणा

जलवायु परिवर्तन मानव सभ्यताको सङ्कट, नेपाल बढी अन्यायमा : परराष्ट्रमन्त्री डा. राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन्। हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सोमबार (२ भदौ) देखि काठमाडौँमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणा देउवाले जलवायु परिवर्तन साझा समस्या भएकाले साझा रुपमा […]

शिकार आरक्षका लागि प्रसिद्ध ढोरपाटनमा अब ‘गोठस्टे’ को सुविधा

शिकार आरक्षका लागि प्रसिद्ध ढोरपाटनमा अब ‘गोठस्टे’ को सुविधा

टिकटक र फेसबुकका रिल्समा देखिने ढोरपाटनको सुन्दरताले धेरैलाई मोहित बनाउँछन्। तर, सुन्दरता खोज्दै ढोरपाटन हिँडेका पर्यटकहरु भने त्यहाँ पुग्नुपर्दाको सास्तीले सम्झनपनि चाहँदैनन्। बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पार गर्दै, अनेक सास्ती बेहोर्दै पर्यटकहरु जब ढोरपाटन पुग्छन्, त्यहाँको प्राकृतिक दृश्यले उनीहरुको कष्टकर यात्रा बिर्साउँछ। दिनदिनै बढ्दै गइरहेको र सयौँथरिका बुकी फूलका कारण ढोरपाटने पर्यटकलाई लोभ्याउँछ। […]

Posts navigation

« 1 … 11 12 13
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas