Nepal Focus
  • २०८३ बैशाख १९, शनिबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

विश्व
सुस्त गतिको रेल चढेर किम जोङ–उन कसरी चीन पुग्छन्?

सुस्त गतिको रेल चढेर किम जोङ–उन कसरी चीन पुग्छन्?

आफ्नो चिनारी बनेको हरियो रेल चढेर उत्तर कोरियाली नेता किम जोङउन सोमबार (१६ भदौ) प्योङयाङबाट आफ्नो बेइजिङतर्फ प्रस्थान गरेका छन्। चीनको राजधानी बेइजिङमा बुधबार (१८ भदौ) का लागि आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिष्ट विरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव’ समारोहमा सहभागिताका लागि उत्तर कोरियाली नेता परम्परागत रेल चढेर चीन […]

उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा गणतन्त्र कोरियाका राष्ट्रपति ली जे-म्युंगसँगको सोमबार (२५ अगष्ट) को भेटवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष भेटघाटको इच्छा व्यक्त गरेका हुन्। ‘किमसँग मेरो सम्बन्ध निकै राम्रो छ, म फेरि उनीसँग भेटघाटका लागि आतुर […]

अमेरिका र दक्षिण कोरिया सैन्य अभ्यासमा, उत्तर कोरियाद्वारा अत्याधुनिक क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरिया सैन्य अभ्यासमा, उत्तर कोरियाद्वारा अत्याधुनिक क्षेप्यास्त्र परीक्षण

आफ्नो मुलुकतर्फ गोली चलाउने दक्षिण कोरियाको कार्यको प्रत्युत्तरस्वरुप उत्तर कोरियाले शनिबार दुईवटा नयाँ हवाई रक्षा क्षेप्यास्त्र (मिसाइल) परीक्षण गरेको छ। सर्वाेच्च नेता किम जोङ–उनको निरीक्षणमा उत्तर कोरियाले नयाँ खालको हवाई रक्षा प्रणालीसहितको मिसाइल परीक्षण गरेको हो। यो मिसाइल परीक्षण दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका व्यापक संयुक्त सैन्य अभ्यासमा व्यस्त रहेका बेला भएको हो। कोरियाली […]

ट्रम्प–पुटिनबीच अलास्का वार्तापछि ‘जित’ को लेखाजोखा

ट्रम्प–पुटिनबीच अलास्का वार्तापछि ‘जित’ को लेखाजोखा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बहुप्रतिक्षित अलास्का शिखर वार्ता सम्पन्न भएसँगै वार्तामा कसको बढी जित भयो भन्ने बहस विश्वराजनीतिमा सुरु भएको छ। शुक्रबार (१५ अगष्ट) मा अमेरिकाको अलास्कास्थित एंकोरेजमा भएको वार्तामा कुनै सम्झौता भएन। यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्तामा ‘ठूलो प्रगति’ भएको दाबी गरेका छन्। यस्तो दावीमार्फत् पुटिनले वार्तामार्फत् आफूले […]

अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १५ अगस्ट (३० साउन) मा अमेरिकी राज्य अलास्कामा भेटवार्ता हुँदैछ। यो भेटमा युक्रेन युद्ध अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ। एक हप्ता अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको बैठकको घोषणा गरेका थिए। त्यसक्रममा ट्रम्पले युक्रेनमा युद्धविरामको सहमति नजनाएको खण्डमा थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने […]

अलजजिरामा देखिने छैनन् पत्रकार अल–सरिफ, युगौँयुग सुनिनेछ उनको पत्रको आवाज

अलजजिरामा देखिने छैनन् पत्रकार अल–सरिफ, युगौँयुग सुनिनेछ उनको पत्रको आवाज

आफ्नो जीवनभन्दा मातृभूमि र पेशा महत्वपूर्ण हो भन्ने शिक्षा इजरायलद्वारा आइतबार हत्या गरिएका अलजजिराका सम्वाददाता अनस अल–सरिफको अन्तिम पत्रले विश्वभरका पत्रकारलाई दिएको छ। विगत दुई वर्षदेखि इजरायलको क्रुर र अमानवीय आक्रमण भोगिरहेको गाजाको अलसिफा अस्पतालनजिकै इजरायलद्वारा गरिएको आक्रमणमा अलजजिरा संवाददाता अनस अल–सरिफ र मोहम्मद कुरेकी, क्यामेराम्यान इब्राहिम जहिर र मोहम्मद नौफलको मृत्यु भएको थियो। आफ्ना […]

गाजा शहर कब्जा गर्ने इजरायली योजनाविरुद्ध मुश्लिम राष्ट्रहरुको कडा चेतावनी

गाजा शहर कब्जा गर्ने इजरायली योजनाविरुद्ध मुश्लिम राष्ट्रहरुको कडा चेतावनी

प्यालेष्टाइनको गाजा शहर कब्जा गर्ने योजना स्वीकृत गरेसँगै मुस्लिम मुलुकहरु इजरायलसँग क्रुद्ध बनेका छन्। लाखौँ प्यालेष्टिनीहरु बसोबास गर्ने गाजापट्टीको उत्तरी भागमा रहेको यो सहर युद्धअघि सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र थियो। इजरायलको गाजा शहर कब्जा गर्ने इजरायली निर्णय लगत्तै संयुक्त राष्ट्रसंघले इजरायलको यो कदमले ठूलो मात्रामा बलजफ्ती अझ धेरै आमहत्या हुने सक्ने भन्दै इजरायली योजनाको […]

गाजा शहर नियन्त्रण गर्ने योजना इजरायली युद्ध मन्त्री परिषदबाट स्वीकृत

गाजा शहर नियन्त्रण गर्ने योजना इजरायली युद्ध मन्त्री परिषदबाट स्वीकृत

दुई वर्षदेखि गाजामा सैन्य हमला गरिरहेको इजरायलले अब गाजा शहर पूर्णरुपमा नियन्त्रण गर्ने योजना स्वीकृत गरेको छ। शुक्रबार (८ अगष्ट, २३ साउन) विहान बसेको राजनीतिक–सुरक्षा क्याबिनेटको बैठकले यो योजना स्वीकृत गरेको हो। यस्तो निर्णय गर्नुभन्दा केहीअघिमात्र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा सैन्य नियन्त्रण गर्ने इजरायलको योजना रहेको बताएका थिए। दुई वर्षदेखि जारी विनाशकारी युद्धको घरेलु […]

अमेरिकामा सैनिकद्वारा सैनिकमाथि गोली प्रहार

अमेरिकामा सैनिकद्वारा सैनिकमाथि गोली प्रहार

घटनाबारे जानकारी दिँदै अमेरिकी सेनाका ब्रिगेडियर जनरल जोन लुबास

अमेरिकी शुल्कको मारपछि चीनमा झिँगे माछा बेच्ने योजना बनाउँदै इण्डोनेशिया

अमेरिकी शुल्कको मारपछि चीनमा झिँगे माछा बेच्ने योजना बनाउँदै इण्डोनेशिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात शुल्कले वाशिङ्टन डीसीबाट १६ हजार किलोमिटर टाढा रहेको इन्डोनेसियाको जाभा टापुको दक्षिण–पश्चिमी भागमा रहेको झिँगे माछा उत्पादन फार्म विस्तार गर्ने डेनी लियोनार्डोको योजनालाई अस्तव्यस्त बनाइदिएको छ। आफ्नो १ सय ५० पोखरी भएको फार्ममा लियोनार्डाेले थप १०० नयाँ पोखरी थप्ने योजना बनाएका थिए। तर अप्रिलमा ट्रम्पले थप शुल्क लगाउने धम्की दिएपछि […]

Posts navigation

« 1 2
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas