चीनको कुन्मिङमा ८७ राष्ट्रका २ सय पत्रकारहरुको जमघट
२०२५ बेल्ट एण्ड रोड मिडिया फोरम चीनको दक्षिण–पश्चिमी प्रान्त युन्नानको कुनमिङ सहरमा मंगलबार (१६ सेप्टेम्बर) देखि सुरु भएको छ। कार्यक्रममा ८७ वटा देश, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरू र १६५ सञ्चारमाध्यम तथा संस्थाबाट आएका २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। चिनियाँ राष्ट्रपति सी चिनपिङले सन् २०१३ मा मा प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) प्रस्ताव […]