Nepal Focus
  • २०८३ श्रावण २३, शनिबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

चीन
चीनको चाहना : अन्तर्राष्ट्रिय प्रभुत्व होइन, सबैलाई लाभ हुने साझेदारी

चीनको चाहना : अन्तर्राष्ट्रिय प्रभुत्व होइन, सबैलाई लाभ हुने साझेदारी

चिनियाँ कम्युनिस्ट पार्टीले देश सञ्चालन गर्ने प्रमुखमध्ये एक हो, पन्च-वर्षीय योजनाहरूको वैज्ञानिक ढंगले तर्जुमा गर्नु र तिनको निरन्तर कार्यान्वयन गर्नु। यो अन्तर्राष्ट्रिय समुदायले नको आधुनिकीकरण मार्गलाई अझ राम्रोसँग बुझ्ने एउटा महत्वपूर्ण झ्याल पनि हो। पिपुल्स डेली अनलाइनले ‘अन्डरस्ट्यान्ड चाइना’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ, जुन कार्यक्रम १५औँ पन्च-वर्षीय योजना (२०२६-२०३०) मा केन्द्रित छ। यस […]

विश्वका लागि चीनले लेखिरहेको पारस्परिक प्रेरणा र साझा सफलताको नयाँ अध्याय

विश्वका लागि चीनले लेखिरहेको पारस्परिक प्रेरणा र साझा सफलताको नयाँ अध्याय

चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगमा चिनियाँ विशेषतासहित बाढी र आँधीबेहरी जस्तै चुनौतीहरू सामना गर्दै सन् २०२५ मा विश्वका प्रमुख मुलुकहरुसँग आफ्नो सम्बन्ध र कूटनीति जबर्जस्त रुपमा अघि बढाएको छ। राष्ट्रपति सीले चीनद्वारा आयोजना गरिएका थुप्रै महत्वपूर्ण कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाए। तीमध्ये चीन-सेलाक (ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय) फोरमको चौथो मन्त्रीस्तरीय बैठकको उद्घाटन […]

दक्ष अन्तर्राष्ट्रिय जनशक्तिलाई अवसर दिन चीनद्वारा नयाँ भीसा नीतिको घोषणा

दक्ष अन्तर्राष्ट्रिय जनशक्तिलाई अवसर दिन चीनद्वारा नयाँ भीसा नीतिको घोषणा

चीनको विदेश मन्त्रालयले युवा विज्ञान र प्रविधि क्षेत्रका प्रतिभावान व्यक्तिहरुका लागि नयाँ भिसा योजना ल्याउने घोषणा गरेको छ। सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यो नयाँ योजना सार्वजनिक गरेका हुन्। विज्ञान तथा प्रविधि क्षेत्रका दक्ष जनशक्तिका लागि समेत अमेरिकाको ट्रम्प प्रशासनले कडा नीति ल्याएका बेला चीनले नयाँ भिषा नीति ल्याएर […]

स्थापनाको सात दशकभित्र सिन्जियाङले विकासमा गरेको कायापलट

स्थापनाको सात दशकभित्र सिन्जियाङले विकासमा गरेको कायापलट

सिन्जियाङ-उइगुर स्वायत्त प्रदेश स्थापना भएको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा राजधानी उरुम्चीमा विहीबार आयोजित भव्य समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सहभागिता जनाएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी मंगलबार (७ असोज) मा केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिन्जिजियाङ पुगेका थिए। सन् २०१२ मा आयोजित सीपीसीको १८औँ राष्ट्रिय […]

चीनको कुन्मिङमा ८७ राष्ट्रका २ सय पत्रकारहरुको जमघट

चीनको कुन्मिङमा ८७ राष्ट्रका २ सय पत्रकारहरुको जमघट

२०२५ बेल्ट एण्ड रोड मिडिया फोरम चीनको दक्षिण–पश्चिमी प्रान्त युन्नानको कुनमिङ सहरमा मंगलबार (१६ सेप्टेम्बर) देखि सुरु भएको छ। कार्यक्रममा ८७ वटा देश, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरू र १६५ सञ्चारमाध्यम तथा संस्थाबाट आएका २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। चिनियाँ राष्ट्रपति सी चिनपिङले सन् २०१३ मा मा प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) प्रस्ताव […]

‘न्यायपूर्ण विश्वको स्थापनाकर्ता’ का रुपमा यसरी उदाउँदैछन् राष्ट्रपति सी

‘न्यायपूर्ण विश्वको स्थापनाकर्ता’ का रुपमा यसरी उदाउँदैछन् राष्ट्रपति सी

बेइजिङको तियानआनमेन स्क्वायरमा, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार (१८ भदौ) बिहान विश्व नेताहरूसँग मिलेर चीनको विजय र आठ दशक पहिले फासिवादमाथि विजय प्राप्त गरेका राष्ट्रहरूको सामूहिक सफलताको सम्मानमा आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाए। तियानआनमेनको रोस्ट्रममा उभिएर राष्ट्रपति सीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको […]

चीन र उत्तर कोरियाबीचको सम्बन्ध थप घनिष्ट बनाउने दुई शीर्षनेताको प्रतिवद्दता

चीन र उत्तर कोरियाबीचको सम्बन्ध थप घनिष्ट बनाउने दुई शीर्षनेताको प्रतिवद्दता

चीन र उत्तर कोरियाका शीर्ष नेताहरुले चीन–उत्तर कोरिया ९डीपीआरके० बीचको पुरानो मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिवद्धता जनाएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोंग उनबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुल भएको भेटवार्तामा यो प्रतिवद्धता जनाइएको हो। उत्तर कोरियाली नेता किम बुधबार चीनको राजधानीमा आयोजित विशाल सैन्य परेडसहितको […]

राष्ट्रपति सीले भने : जापानविरुद्धको चिनियाँ विजय दिवस ‘रोक्न नसकिने’ राष्ट्रिय पुनर्जागरण हो

राष्ट्रपति सीले भने : जापानविरुद्धको चिनियाँ विजय दिवस ‘रोक्न नसकिने’ राष्ट्रिय पुनर्जागरण हो

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार चीनको राष्ट्र पुनर्जागरणलाई ‘रोक्नै नसकिने’ बताएका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धमा विजय हासिल गरेको ८० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यो कुरा बताएका हुन्। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले बेइजिङमा आयोजित भव्य स्मरण […]

चिनियाँ राष्ट्रपतिद्वारा ग्लोबल गभर्नेन्स इनिसिएटिभ प्रस्ताव, नेपालद्वारा तत्काल समर्थन

चिनियाँ राष्ट्रपतिद्वारा ग्लोबल गभर्नेन्स इनिसिएटिभ प्रस्ताव, नेपालद्वारा तत्काल समर्थन

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार वैश्विक शासन पहल (ग्लोबल गभर्नेन्स इनीसिएटिभ-जीजीआई) प्रस्ताव गरेका छन्। अझै बढी न्यायपूर्ण र समानतामूलक वैश्विक शासन प्रणालीका लागि देशहरूलाई मिलेर काम गर्ने आव्हानका साथ राष्ट्रपति सीले यो प्रस्ताव गरेका हुन्। सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा सोमबार (१६ भदौ) मा तियान्जिनमा राष्ट्रपति सीले गरेको प्रस्तावलाई नेपालले तत्काल समर्थन […]

शान्ति र विकासका लागि ‘एससीओ’ को काँधमा अझ ठूलो जिम्मेवारी रहेको राष्ट्रपति सीको भनाई

शान्ति र विकासका लागि ‘एससीओ’ को काँधमा अझ ठूलो जिम्मेवारी रहेको राष्ट्रपति सीको भनाई

विश्वमा अनिश्चितता बढ्दै गएको र परिवर्तन तीव्र गतिमा भइरहेको बताउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले यो परिस्थितिमा शाङ्घाई सहयोग संगठन (एससीओ) ले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न तथा विभिन्न देशहरूको विकास प्रवर्द्धन गर्न अझ ठूलो जिम्मेवारी बहन गरेको उल्लेख गरेका छन्। चीनको तियान्जिनमा आइतबार र सोमबारसम्म आयोजना भएको क्ऋइ शिखर सम्मेलन- २०२५ मा सहभागी हुन […]

Posts navigation

« 1 2 3 4 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas