Nepal Focus
  • २०८३ असार १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

चीन
‘एससीओ’ सम्मेलन आयोजक तियाञ्जिन : प्राचीन र आधुनिकताको संगम

‘एससीओ’ सम्मेलन आयोजक तियाञ्जिन : प्राचीन र आधुनिकताको संगम

तियाञ्जिनको साँझको शितल हावाले एउटा विशेष सन्देश दिँदैछ, चाँडै नै शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रका प्रतिनिधिहरू यहाँ विकास संवादका लागि भेला हुँदैछन्। हाईहे नदी किनारका स्मारकहरूले यो अन्तर्राष्ट्रिय महानगरको स्वरूप देखाउँछन्, जहाँ इतिहास र आधुनिकता नृत्य गरिरहेका भेटिन्छन्। सय वर्ष पुराना पश्चिमी शैलीका भवनहरू भविष्यको संरचना प्रदर्शन गर्छन्, जसले शहरको विगत र वर्तमानको […]

चीनमा ‘रेड टुरिज्म’ सँग सम्बन्धित स्थानमा बढ्दो आकर्षण

चीनमा ‘रेड टुरिज्म’ सँग सम्बन्धित स्थानमा बढ्दो आकर्षण

यस गर्मीमा चिसो मौसम र उच्चस्तरीय स्रोतहरूको कारण युवा पर्यटकहरू वा आफ्ना बच्चाहरूसँग यात्रा गर्नेहरूमा क्रान्तिकारी इतिहाससँग सम्बन्धित पर्यटन अर्थात् ‘रेड टुरिज्म’ को आकर्षण बढ्दै गएको छ। नयाँ चीनका संस्थापक नेताहरूलाई सम्मान गर्न धेरै युवा चिनियाँहरूले देशव्यापाी यात्रा गरिरहेका छन्, किनकि यो वर्ष जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध (१९३१–४५) र विश्व विरोधी–फासीवादी युद्धमा विजयको ८०औँ वार्षिकी […]

सैन्य अभ्यासमार्फत् उक्साउने कार्य बन्द गर्न फिलिपिन्सलाई चीनको आग्रह

सैन्य अभ्यासमार्फत् उक्साउने कार्य बन्द गर्न फिलिपिन्सलाई चीनको आग्रह

दक्षिण चीन सागरमा विवाद भड्काउने गतिविधि तत्काल रोक्न चीनले फिलिपिन्सलाई आग्रह गरेको छ। फिलिपिन्सले स्वार्थपूर्ण कारणले अन्य देशहरूसँग मिलेर क्षेत्रीय अस्थिरता निम्त्याउने प्रयास गरिरहेको चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले बताएका छन्। ‘चीनले सधैं दक्षिण चीन सागरको मुद्दालाई बहानाबाजीमार्फत् टकरावतर्फ लैजान उक्साउने कार्यको विरोध गर्दै आएको छ’ प्रवक्ता जियाङले भने, ‘सम्बन्धित देशहरूबीचको सैन्य सहकार्य कुनै […]

राष्ट्रपति सी–पुटिनबीच फोनवार्ता, युक्रेन संकट र एससीओ सम्मेलनबारे कुराकानी

राष्ट्रपति सी–पुटिनबीच फोनवार्ता, युक्रेन संकट र एससीओ सम्मेलनबारे कुराकानी

युक्रेन संकटबारे चीनको स्थिर र स्पष्ट धारणा रहने र परिस्थिति जस्तोसुकै भए पनि चीनले शान्ति वार्ता प्रवर्द्धन गर्ने कुरा चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्। जटिल समस्याहरूको सरल समाधान नहुने बताउँदै राष्ट्रपति ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा चीनका सिद्धान्त र धारणा स्पष्ट गरेका हुन्। आफ्ना रुसी समकक्षीसँगको कुराकानीमा राष्ट्रपति सीले भनेका थिए, ‘रूस […]

ड्रोनबाट माटो झारेर ल्हासाका डाँडाकाँडा हरियाली बनाउँदैछ चीन

ड्रोनबाट माटो झारेर ल्हासाका डाँडाकाँडा हरियाली बनाउँदैछ चीन

दक्षिण–पश्चिम चीनको स्वशासित क्षेत्र शिजाङको राजधानी ल्हासाको वरिपरिका पहाडी भूभागहरूमा यस वर्ष हरियालीको उल्लेखनीय रूपान्तरण देखिएको छ। समुद्री सतहदेखि ३,६५० मिटरको औसत उचाइमा अवस्थित यो सहरको वनस्पति आवरण उल्लेखनीय रूपमा बढेको छ। प्रसिद्ध पोटाला दरबारबाट हेर्दा ल्हासा नदीको दुबै किनाराका पहाडहरू अब हरियालीले सजिएको देखिन्छन्। गर्मी याममा ल्हासाका दक्षिणी र उत्तरी पहाडहरू घना बनस्पतिले ढाकिन्छन्। […]

इजरायल–हमास द्वन्द्व : युद्धविराम र दुई–राष्ट्र समाधान चीनको अडान

इजरायल–हमास द्वन्द्व : युद्धविराम र दुई–राष्ट्र समाधान चीनको अडान

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी उपप्रतिनिधि गेङ शुआङले प्यालेष्टाइन –इजरायल द्वन्द्वको दीर्घकालिन समाधानका लागि तत्काल स्थायी युद्धविराम र दुई राष्ट्र समाधानको कार्यान्वयन तथा स्वतन्त्र फिलिस्तीनी राज्यको स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। सुरक्षा परिषद्को मंगलबार (२० साउन) को खुला बैठकमा गाजामा जारी द्वन्द्व झण्डै दुई वर्षदेखि लम्बिएको र त्यसले अभूतपूर्व मृत्यु, विनाश र दुबै पक्षका नागरिकहरूलाई […]

Posts navigation

« 1 2 3 4
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas