Nepal Focus
  • २०८२ चैत्र ११, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

कुटनीति
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीच भेटवार्ता, दुईदेशीय सम्बन्धलाई उचाईमा पुर्याउने प्रतिवद्दता

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीच भेटवार्ता, दुईदेशीय सम्बन्धलाई उचाईमा पुर्याउने प्रतिवद्दता

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेका छन्। राजदूत चाङ माओमिङले २४ फेब्रुअरी (१२ फागुन) मा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए। त्यसयता औपचारिक भेटवार्ता थालेका राजदूत चाङ माओमिङको यो प्रधानमन्त्री कार्कीसँगको पहिलो शिष्टाचार भेट हो। अनेक भ्रम सिर्जना गरेर नेपाल–चीनबीचको सम्बन्धमा गतिरोध सिर्जना गर्न खोज्नेहरुको कुनै कमी छैन। […]

लिस्बनमा नेपाली राजदूतावास भवनको परराष्ट्रसचिव राई र पोर्चुगिज राज्यमन्त्रीद्वारा उद्घाटन

लिस्बनमा नेपाली राजदूतावास भवनको परराष्ट्रसचिव राई र पोर्चुगिज राज्यमन्त्रीद्वारा उद्घाटन

पोर्चुगलको राजधानी लिस्बनमा स्थापित नेपाली राजदूतावास भवनको विहीबार औपचारिक उद्घाटन भएको छ। परराष्ट्रसचिव अमृतबहादुर राई र पोर्चुगलकी परराष्ट्र तथा सहकार्य राज्यमन्त्री आना इसावेल जेभियरले संयुक्त रुपमा दूतावास भवन उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रसचिव राईले पोर्चुगल सरकारद्वारा दूतावासको स्थापना प्रक्रियामा प्रदान गरिएको निन्तर सहयोग र सहजीकरणप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए। परराष्ट्र मन्त्रालयका […]

प्रधानमन्त्री रहमानसँग परराष्ट्रमन्त्री शर्माको भेट, नेपालको चुनावप्रति बंगलादेशको शुभेच्छा

प्रधानमन्त्री रहमानसँग परराष्ट्रमन्त्री शर्माको भेट, नेपालको चुनावप्रति बंगलादेशको शुभेच्छा

परराष्ट्रमन्त्री बालानन्द शर्माले बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानसँग शिष्टाचार भेट गरेका छन्। बंगलादेश नेशनल पार्टी (बीएनपी) का प्रमुख समेत रहेका प्रधानमन्त्री रहमानका अलावा प्रम्ख प्रतिपक्षी दल बङ्गलादेश जमात–ए–इस्लामीका प्रमुख डा. शफीकुर रहमानसँग पनि परराष्ट्रमन्त्री शर्माले भेटवार्ता गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। हालै सम्पन्न निर्वाचनमा विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका रहमानको मंगलबार आयोजित शपथ ग्रहण […]

द्विपक्षीय बैठकका लागि परराष्ट्रसचिव राई पोर्चुगल जाँदै, राजदूतावास उद्घाटन कार्यक्रमपनि तय

द्विपक्षीय बैठकका लागि परराष्ट्रसचिव राई पोर्चुगल जाँदै, राजदूतावास उद्घाटन कार्यक्रमपनि तय

परराष्ट्र सचिव अमृत बहादुर राई पोर्चुगल भ्रमणमा जाने भएका छन्। पोर्चुगलको राजधानी लिस्बनमा २० फेब्रुअरी (८ फागुन) २०२६ मा हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकका लागि परराष्ट्र सचिव राई पोर्चुचल भ्रमणमा जान लागेका हुन्। नेपाल र पोर्चुगलबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना गरिएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार यो दुई मुलुकबीचको पहिलो परामर्श संयन्त्रको […]

चिनियाँ राजदूत चाङले १२ फागुनमा बुझाउनेछन् राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

चिनियाँ राजदूत चाङले १२ फागुनमा बुझाउनेछन् राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम १२ फागुन (२४ फेब्रअरी) का लागि तय भएको छ। राजदूत चाङका साथ त्यसदिन अन्य ४ मुलुकका राजदूतहरुले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्। निवर्तमान राजदत राजदूत सन् छङ तीन वर्षे कार्यकाल समाप्तीसँगै बढुवा भएर बेइजिर्ङ फर्केपछि चीन सरकारले चाङलाई नेपालका लागि […]

जापान पुगे राष्ट्रपति पौडेल, भोलि जापानका सम्राट र प्रधानमन्त्रीसँग भेटवार्ता

जापान पुगे राष्ट्रपति पौडेल, भोलि जापानका सम्राट र प्रधानमन्त्रीसँग भेटवार्ता

चारदिने औपचारिक भ्रमणका सिलसिलामा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार विहान जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्। नेपाल–जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागिताका लागि राष्ट्रपति पौडेलको जापान भ्रमण भएको हो। विमानस्थलमा राष्ट्रपति पौडेललाई जापानी विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक […]

अमेरिकी आक्रमणको जोखिम बढेसँगै नेपालीहरुलाई छिटो इरान छाड्न परराष्ट्र मन्त्रालयको सल्लाह

अमेरिकी आक्रमणको जोखिम बढेसँगै नेपालीहरुलाई छिटो इरान छाड्न परराष्ट्र मन्त्रालयको सल्लाह

इरानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई छिटो भन्दा छिटो सो मुलुक छाड्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। इरानमाथि अमेरिकी आक्रमणको जोखिम बढेसँगै मन्त्रालयले आइतबार यात्रा सम्बन्धी सल्लाह (ट्राभल एडभाइजरी) सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले १३ जनवरी (२९ पुष) मा पनि इरानमा रहेका नेपालीहरुका लागि यात्रा परामर्श जारी गरेको थियो। तीन हप्ता पुग्दा–नपुग्दै परराष्ट्र […]

जापानमा राष्ट्रपति पौडेलका तीन महत्वपूर्ण भेटवार्ताको सूची, दुई कार्यक्रममा सहभागिता

जापानमा राष्ट्रपति पौडेलका तीन महत्वपूर्ण भेटवार्ताको सूची, दुई कार्यक्रममा सहभागिता

परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणको औपचारिक घोषणा गरेको छ। भ्रमण सुरु हुनुभन्दा दुई दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणको औपचारिक घोषणा गरेका हुन्। राष्ट्रपति पौडेल आइतबार (१८ माघ) देखि जापानको चार दिने भ्रमणमा जाँदैछन्। आइतबार जापान प्रस्थान गर्ने उनी बुधबार (२१ माघ) मा स्वदेश फर्कनेछन्। काठमाडौँबाट प्रस्थान गरेको भोलिपल्टमात्र […]

परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशमा

परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशमा

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको पहिलो विदेश भ्रमण बंगलादेशको हुने भएको छ। तर, द्विपक्षीय कुटनीतिक भ्रमणका रुपमा भने होइन। खासमा बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बंगलादेश नेसन्यासिष्ट पार्टी (बीएनपी) पार्टीकी अध्यक्ष वेगम खालिदा जियाको अन्त्येष्टी कार्यक्रममा सहभागिताका लागि परराष्ट्रमन्त्री शर्माको बंगलादेशमा भ्रमण हुन लागेको हो। नेपाली सेनाका अवकासप्राप्त रथी शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार (११ पुष) […]

प्रधानमन्त्री कार्कीका तीन भेट, तीन कुटनीतिक सन्देश

प्रधानमन्त्री कार्कीका तीन भेट, तीन कुटनीतिक सन्देश

अन्तरिम सरकारको नेतृत्व सम्हालेको ठीक हप्तापछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सक्रियता बढाएकी छन्। २७ भदौमा प्रधानमन्त्री नियुक्त कार्कीले विहीबार (२ असोज) एकैदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता, नेपालका लागि चिनियाँ राजदूत चेन सङ र अमेरिकी राजदूत डिन आर थम्प्सनसँग भेटवार्ता गरेकी हुन्। प्रधानमन्त्री कार्कीको पहिलो कुटनीतिक इन्गेजमेन्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको थियो। नेपालका लागि […]

Posts navigation

1 2 3 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas