Nepal Focus
  • २०८२ चैत्र ११, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

समाचार
प्रजातन्त्र दिवसका अवसरमा अवुधावीस्थित नेपाली राजदूतावासमा तीन दिन दीपावली

प्रजातन्त्र दिवसका अवसरमा अवुधावीस्थित नेपाली राजदूतावासमा तीन दिन दीपावली

अबुधावीस्थित नेपालीराजदूतावासले ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ विशेष समारोहका साथ मनाएको छ। कार्यक्रममा संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएईमा रहेका नेपाली समुदायप्रति शुभकामना प्रकट गरेका थिए। दूतावासका अनुसार, कार्यक्रममा राजदूत क्षेत्रीका अलावा राजदूतावासस्थित कूटनीतिक कर्मचारी र तिनका परिवार, युएईस्थित नेपाली संघ संस्थाका प्रतिनिधि, विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरु गरी करिब […]

बर्मामा बौद्ध प्यागोडा पुननिर्माणका नेपालको ४ करोड सहयोग

बर्मामा बौद्ध प्यागोडा पुननिर्माणका नेपालको ४ करोड सहयोग

गतसालको भूकम्पले क्षति पुर्याएको बर्मा (म्यानमार) को माण्डलेस्थित प्यागोडा परिसरभित्रको शिला अभिलेख गृहको पुनर्निर्माणका लागि नेपालले आर्थिक सहयोग प्रदान गरेको छ। म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले मंगलबार (५ फागुन) मा महामुनि प्यागोडाको परिसरमा आयोजित कार्यक्रममा महामुनि पगोडा ट्रस्टीका महासचिव यू थान ऊलाई तीन लाख अमेरिकी बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै […]

काठमाडौँ आएपछि चिनियाँ राजदूत चाङको वक्तव्य : नेपालको जिम्मेवारी पाएकोमा गौरवान्वित छु

काठमाडौँ आएपछि चिनियाँ राजदूत चाङको वक्तव्य : नेपालको जिम्मेवारी पाएकोमा गौरवान्वित छु

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले नेपालका लागि राजदूतको कार्यभार सम्हाल्न पाएकोमा आफूले गौरवान्वित महसुस गरेको बताएका छन्। कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासको वेबसाइटमार्फत् सार्वजनिक गरिएको वक्तव्यमार्फत् राजदूत चाङले उपरोक्त कुरा बताएका हुन्। आफूलाई नेपालको ‘असाधारण तथा सर्वाधिकार सम्पन्न’ राजदूत नियुक्त गरेकोमा राष्ट्रपति सी चिनफिङप्रति आभारसमेत व्यक्त गर्दै राजदूत चाङले यो जिम्मेवारीका […]

ऊर्जा र स्वास्थ्यका लागि जर्मनीको ४१ मिलियन युरो अनुदान सहयोग

ऊर्जा र स्वास्थ्यका लागि जर्मनीको ४१ मिलियन युरो अनुदान सहयोग

नेपाल र जर्मनीबीच प्राविधिक तथा वित्तीय सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सम्पन्न भएको हो।

एससीओको विकास र सहकार्यमा ऐतिहासिक उपलब्धि हासिल : राष्ट्रपति सी

एससीओको विकास र सहकार्यमा ऐतिहासिक उपलब्धि हासिल : राष्ट्रपति सी

संगठनको विकास र सहकार्यमा तियान्जिन शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूले ऐतिहासिक तथा युगान्तकारी उपलब्धिहरू हासिल गरेको कुरा चीनका राष्ट्रपतिसी चिनफिङले बताएका छन्। सोमबार चीनको उत्तरी सहर तियान्जिन नगरमा आयोजित एससीओका सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरूको २५औँ बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका हुन्। ‘हामी पहिलोपटक आफ्ना सीमाक्षेत्रमा सैन्य आपसी विश्वास निर्माण गर्ने सैन्य संयन्त्र […]

चिनियाँ राष्ट्रपतिको रात्रिभोजअघि प्रम ओलीको दुई अवलोकन भ्रमण, दुई महत्वपूर्ण भेटवार्ता

चिनियाँ राष्ट्रपतिको रात्रिभोजअघि प्रम ओलीको दुई अवलोकन भ्रमण, दुई महत्वपूर्ण भेटवार्ता

चीन भ्रमणको क्रममा तियान्जिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको दोस्रो दिन धान उत्पादन विशेष क्षेत्र र दुई पटक नेपाल भ्रमण गरेका चिनियाँ प्रधानमन्त्री चाउ एन-लाईको स्मरणमा स्थापना गरिएको संग्रहालको अवलोकनबाट सुरु भएको छ। साङघाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिनमा रहेका प्रधानमन्त्री विहान हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ […]

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ। चीनको तियान्जिनस्थित तियान्जिन गेष्टहाउसमा स्थानीय समय अनुसार साँढे पाँच बजेदेखि करिव २० मिनेट चीन र नेपालका दुई शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री ओलीको राष्ट्रपति सीसँगको भेटवार्ता प्रतिनिधिमण्डल स्तरमा भएको थियो। त्यसक्रममा प्रधानमन्त्री ओलीका साथ १२ जना नेपाली अधिकारीहरू सहभागी थिए। प्रधानमन्त्री ओलीका साथ […]

तियान्जिन पुगे प्रधानमन्त्री ओली, चिनियाँ राष्ट्रपतिसँग साँझ भेटवार्ता

तियान्जिन पुगे प्रधानमन्त्री ओली, चिनियाँ राष्ट्रपतिसँग साँझ भेटवार्ता

सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको तियान्जिन शहर पुगेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३.१५ बजे तियान्जिनको विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्। हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत् तियान्जिन पुगेका प्रधानमन्त्री ओलीलाई चीन सरकारका […]

ओली नै चाहन्थे, पूर्वराष्ट्रपति भण्डारीको एमाले राजनीतिमा सक्रियता

ओली नै चाहन्थे, पूर्वराष्ट्रपति भण्डारीको एमाले राजनीतिमा सक्रियता

‘त्यसो भए विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ, सम्भावना छ?’ सक्नुहुन्छ, पाइन्छ। सम्भावना छ/छैन, उहाँको कुरा हो, त्यो आन्दोलनको कुरा हो। फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो। म त अधिकारको कुरा गर्दैछु। यो सम्बादमा प्रश्न सोध्ने पत्रकार ऋषि धमलालाई दिएको जवाफ ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय हुनुपर्छ’ भन्ने भण्डारी पक्षीय […]

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन्। भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा भएको थियो। सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए। यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको […]

Posts navigation

1 2 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas