Nepal Focus
  • २०८२ चैत्र ११, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

समाज
‘प्रकृतिको मृगौला’ सिमसार : मानवीय अतिक्रमण र प्रदुषणका कारण सङ्कटमा

‘प्रकृतिको मृगौला’ सिमसार : मानवीय अतिक्रमण र प्रदुषणका कारण सङ्कटमा

जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तनसँगै सिमसार क्षेत्र सीमित हुँदै गएको छ। सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि […]

मासु स्वादिलो बनाउन भालेको ‘अप्रेसन’, वर्षेनी मनग्गे आम्दानी

मासु स्वादिलो बनाउन भालेको ‘अप्रेसन’, वर्षेनी मनग्गे आम्दानी

घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। भालेको स्याहार र हेरचाहमा बित्ने गर्छ, उनको दैनिकी। बधिया भाले बिक्रीबाट उनले राम्रै आम्दानी गरेकी छन्। ‘स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्, ‘यो सीप सिकेपछि मैले आफँै यो विधिको सुरवात गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ।’ […]

नारायणी नदी आसपास चराको संख्या र प्रजातिमा बृद्धि  

नारायणी नदी आसपास चराको संख्या र प्रजातिमा बृद्धि  

नारायणी नदी क्षेत्रमा गत वर्ष भन्दा बढी प्रजातिका चरा भेटिएका छन्। गतसाल ४१ प्रजातिका चरा भेटिएकामा यस वर्ष ४२ प्रजातिका चारा भेटिएका हुन्। गत वर्षजस्तै यस वर्षपनि चितवन राष्ट्रिय निकुन्जले जलपंक्षीहरुको गणना गरेको थियो। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको बताएका छन्। […]

मानव विकासको नयाँ कथा बाचक दस लाख वर्ष पुरानो खोपडी

मानव विकासको नयाँ कथा बाचक दस लाख वर्ष पुरानो खोपडी

चीनमा दश लाख वर्ष पुरानो मानव खोपडी फेला परेको छ। फेला परेको यो खोपडीले देखाउँछ कि, हाम्रा पुर्खा ‘होमो सेपियन्स’ को उत्पति अहिलेसम्म स्वीकार गरिँदै आएको समयभन्दा करिब पाँच लाख वर्ष अगाडि नै भएको रहेछ। नयाँ अध्ययनका आधारमा शोधकर्ताहरूले यस्तो दाबी गरेका हुन्। मानव विकासबारे नयाँ तथ्य बताउने यो खोपडी चीनको हुबेई प्रान्तस्थित ‘सिएतान लियांग्जी […]

मुस्ताङको सम्पदा : इको म्युजियम

मुस्ताङको सम्पदा : इको म्युजियम

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको थियो । सुरुआतमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा […]

सौराहमा हुर्किंदै छन् बाघको आक्रमणबाट घाइते गैँडाका बच्चा ‘राम’ र ‘देव’

सौराहमा हुर्किंदै छन् बाघको आक्रमणबाट घाइते गैँडाका बच्चा ‘राम’ र ‘देव’

नारायणगढ (चितवन) – मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, चितवनको सौराह । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् । निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार […]

पोखरा नजिकै बास बसेका बसेका थिए महाभारतकालीन पाँच पाण्डव

पोखरा नजिकै बास बसेका बसेका थिए महाभारतकालीन पाँच पाण्डव

सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको पोखरा उपमहानगरपालिका, लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया। प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ। महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ। गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो […]

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ। नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ। तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ यसले गर्दा वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा भएको […]

२०७२ को भूकम्प यता बज्दैन राणाकालमा कर्फ्यू जनाउने पाटनको ऐतिहासिक घण्ट

२०७२ को भूकम्प यता बज्दैन राणाकालमा कर्फ्यू जनाउने पाटनको ऐतिहासिक घण्ट

विश्व सम्पदा सूचीमा सूचीकृत छ, ललितपुरको पाटन दरबार स्क्वायर। र, त्यहाँ छ- मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट। त्यो घण्टलाई पनि विसं २०७२ को भूकम्पले क्षति पुर्यायो। तर, पुनर्निर्माण नगरिएकाले घण्ट हाल जीर्ण बन्दै गइरहेकोमात्र छैन, घण्ट हाल बजाउन बन्द गरिएको समेत छ। घण्ट बजाउँदा कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि […]

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि त चिनिएकै छ, यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ। निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन्। यसमध्ये विश्वमै दुर्लभ सीमतित्रा, सारस, भुँडीफोर गरुड, खर […]

Posts navigation

1 2 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas