सत्ता पल्टाउन सफल, क्याविनेटमा आफ्ना प्रतिनिधि पठाउन असफल ‘जेन जी’ आन्दोलन
अन्तरिम सरकारको नेतृत्व गरेको १० दिनपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार (६ असोज) मा पहिलो पटक मन्त्री परिषद विस्तार गरेकी छन्। भदौ २७ मा शपथ लिएलगत्तै ३ जनाको मन्त्री परिषद् बनाएकी कार्कीले सोमबार (६ असोज) को विस्तारमा ४ जना मन्त्री थपेकी छन्। सोमबार थप गरिएका नयाँ मन्त्रीहरुमा अनिल कुमार सिन्हा– उद्योग वाणिज्य तथा आपूर्ति, कानून न्याय […]