Nepal Focus
  • २०८३ बैशाख १७, बिहीबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

admin
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन्। भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा भएको थियो। सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए। यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको […]

ओली भारत भ्रमणबाट फर्केलगत्तै भव्य रुपमा मनाइँदैछ संविधान दिवस

ओली भारत भ्रमणबाट फर्केलगत्तै भव्य रुपमा मनाइँदैछ संविधान दिवस

छिमेकी भारतको भ्रमणलगत्तै पर्ने संविधान दिवसलाई यसपटक भव्य रुपमा मनाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। भारत भ्रमणमा जानुभन्दा तीन हप्ताअघि ओलीले यस्तो निर्णय गरेका हुन्। १० वर्षअघि संविधान सभाबाट घोषणा गरिएको संविधानलाई छिमेकी भारतले औपचारिक रुपमा अहिलेसम्म स्वागत गरेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली आगामी ३१ भदौमा भारत भ्रमणमा जाँदैछन्। त्यसक्रममा भारतीय समकक्षी […]

झन् पेचिलो मोडमा लिपुलेक सीमा समस्या

झन् पेचिलो मोडमा लिपुलेक सीमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चाहना लामो समयदेखि व्यक्त गर्दै आउनु भएको छ। यद्यपि, उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसअघि दुईपटक सन् २०२४ को सेप्टेम्बर र २०२५ को अप्रिलमा भेटवार्ता गरिसक्नु भएको छ। संभवतः अब तेस्रो भेट तियान्जिनमा हुन गइरहेको छ। तर यी दुबै भेटहरू औपचारिक द्विपक्षीय वार्ता नभई बहुपक्षीय कार्यक्रमहरूका दौरान हुने […]

अमेरिकाद्वारा इण्डो-प्यासिफिक क्षेत्रका सैन्यप्रमुखको सम्मेलन आयोजना, प्रधानसेनापति सिग्देलको सहभागिता

अमेरिकाद्वारा इण्डो-प्यासिफिक क्षेत्रका सैन्यप्रमुखको सम्मेलन आयोजना, प्रधानसेनापति सिग्देलको सहभागिता

थाइल्याण्डको हुआ हिनमा आयोजना हुने चिफ अफ डिफेन्स कन्फरेन्स (सीएचओड अर्थात् ‘चोड’) मा सहभागी हुने भएका छन्। सो कन्फरेन्स थाइल्याण्डको रोयल आम्र्ड फोर्सको सहकार्य र अमेरिकी सेनाको इण्डो-प्यासिफिक कमाण्ड को सह-आयोजनामा हुन लागेको हो। सम्मेलन १०-१२ भदौ (२६-१८ अगष्ट) मा हुनेछ। त्यसका लागि प्रधानसेनापति थापा सिग्देल सोमबार (९ भदौ) मा थाइल्याण्डतर्फ प्रस्थान गर्नेछन्। यो सम्मेलन […]

नेपालमा बिआरआई परियोजना अघि बढ्न नसकेको भूराजनीतिक कारणले हो : प्रा. हुआङ (अन्तर्वार्ता)

नेपालमा बिआरआई परियोजना अघि बढ्न नसकेको भूराजनीतिक कारणले हो : प्रा. हुआङ (अन्तर्वार्ता)

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा समेत अध्ययन गरेका प्राध्यापक हुआङ झेङ डुओ चीन र दक्षिण एसियाली देशहरूबीचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रुपमा सक्रिय छन्। प्राध्यापक हुआङ हाल चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक पनि हुन्। प्रा. हुआङका तीन पुस्तकहरू र दर्जनौँ अनुसन्धानात्मक लेखहरु प्रकाशित छन्। चीन-नेपाल सम्बन्धको ७०औँ वर्षको अवसर पारेर […]

प्रम ओली र उपराष्ट्रपति सुआनबीच दुई देशको आपसी सम्बन्ध प्रगाढ बनाउन छलफल

प्रम ओली र उपराष्ट्रपति सुआनबीच दुई देशको आपसी सम्बन्ध प्रगाढ बनाउन छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। भेटवार्तामा उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल गरेका छन्। उपराष्ट्रपति सुआनले प्रधानमन्त्री ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेकी थिइन्। सो भेटमा दुई देशबीच रहँदै आएको […]

भियतनामी समकक्षीसँग उपराष्ट्रपति यादवको छलफलमात्र, भएन कुनै सहमति

भियतनामी समकक्षीसँग उपराष्ट्रपति यादवको छलफलमात्र, भएन कुनै सहमति

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ। आइतबार (८ भदौ) मा उनीहरुबीच भएको छलफलमा दुबै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनालगायतका विषय परेका थिए। परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार, दुई उपराष्ट्रबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा भेटवार्ता […]

२०७२ को भूकम्प यता बज्दैन राणाकालमा कर्फ्यू जनाउने पाटनको ऐतिहासिक घण्ट

२०७२ को भूकम्प यता बज्दैन राणाकालमा कर्फ्यू जनाउने पाटनको ऐतिहासिक घण्ट

विश्व सम्पदा सूचीमा सूचीकृत छ, ललितपुरको पाटन दरबार स्क्वायर। र, त्यहाँ छ- मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट। त्यो घण्टलाई पनि विसं २०७२ को भूकम्पले क्षति पुर्यायो। तर, पुनर्निर्माण नगरिएकाले घण्ट हाल जीर्ण बन्दै गइरहेकोमात्र छैन, घण्ट हाल बजाउन बन्द गरिएको समेत छ। घण्ट बजाउँदा कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि […]

अमेरिका र दक्षिण कोरिया सैन्य अभ्यासमा, उत्तर कोरियाद्वारा अत्याधुनिक क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरिया सैन्य अभ्यासमा, उत्तर कोरियाद्वारा अत्याधुनिक क्षेप्यास्त्र परीक्षण

आफ्नो मुलुकतर्फ गोली चलाउने दक्षिण कोरियाको कार्यको प्रत्युत्तरस्वरुप उत्तर कोरियाले शनिबार दुईवटा नयाँ हवाई रक्षा क्षेप्यास्त्र (मिसाइल) परीक्षण गरेको छ। सर्वाेच्च नेता किम जोङ–उनको निरीक्षणमा उत्तर कोरियाले नयाँ खालको हवाई रक्षा प्रणालीसहितको मिसाइल परीक्षण गरेको हो। यो मिसाइल परीक्षण दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका व्यापक संयुक्त सैन्य अभ्यासमा व्यस्त रहेका बेला भएको हो। कोरियाली […]

भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री डा. राणाका तीन अपेक्षा

भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री डा. राणाका तीन अपेक्षा

भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनसँगको पहिलो औपचारिक शिष्टाचार भेटवार्ता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गरेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति सुआनसँग भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले भियतनामसँग नेपालले गरेका तीन अपेक्षा सुनाएकी छन्। उपराष्ट्रपति सुआनसँग मन्त्री डा राणाले सुनाएको नेपालको पहिलो अपेक्षा थियो, भियतनामबाट […]

Posts navigation

« 1 … 8 9 10 11 12 … 15 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas