Nepal Focus
  • २०८३ बैशाख १७, बिहीबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

admin
एससीओ मित्रहरूमार्फत् छिमेक सम्बन्धलाई यसरी मजबुत पार्दैछन् राष्ट्रपति सी चिनफिङ

एससीओ मित्रहरूमार्फत् छिमेक सम्बन्धलाई यसरी मजबुत पार्दैछन् राष्ट्रपति सी चिनफिङ

जुलाई १५ का दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङको मुटमा रहेको ग्रेट हल अफ दिन पिपुलको भव्य फुजियान हलमा शाङ्घाई सहयोग संगठन (एससीओ) का उच्चतहका कूटनीतिज्ञ तथा स्थायी निकायका प्रमुखहरुलाई स्वागत गरे। त्यसक्रममा सीले‘चीनले सधैं आफ्ना छिमेकी कूटनीतिमा एससीओलाई प्राथमिकता दिएको छ, र यस संगठनलाई थप सार्थक र शक्तिशाली बनाउन प्रतिबद्ध’ रहेको बताए। यो प्रतिबद्धता […]

प्रधानमन्त्री ओली चीन प्रस्थान, चिनियाँ र रुसी राष्ट्रपतिसँग भेटवार्ता तय

प्रधानमन्त्री ओली चीन प्रस्थान, चिनियाँ र रुसी राष्ट्रपतिसँग भेटवार्ता तय

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण (१४–१८ भदौ) का क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहित झण्डै आधा दर्जन विदेशी शीर्ष नेताहरुसँग भेटवार्ता हुने भएको छ। चीनको तियान्जिनमा १५–१६ भदौमा हुने सांघाई कोअपरेशन संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमण भएको हो, जसका लागि उनी शनिबार (१४ भदौ) […]

भ्लादिमिर पुटिन र किम जोङ-उन प्रमुख अथिति रहने चिनियाँ विजयोत्सव समारोहमा प्रम ओली अतिथि

भ्लादिमिर पुटिन र किम जोङ-उन प्रमुख अथिति रहने चिनियाँ विजयोत्सव समारोहमा प्रम ओली अतिथि

‘जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिवादविरुद्धको युद्धमा विजय प्राप्त भएको ८० औं वार्षिकोत्सव’ समारोहमा २६ विदेशी नेताहरू सहभागी हुने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा विश्वका नेताहरु बेइजिङमा हुने सो विजय दिवस समारोहमा सहभागी हुन लागेका हुन्। चिनियाँ उप-विदेशमन्त्री होङ लेईले बिहीबार बेइजिंगमा आयोजित पत्रकार सम्मेलनमार्फत समारोहमा उपस्थित हुने विदेशी नेताहरु […]

‘एससीओ’ राष्ट्रहरुको सहकार्यले विश्व अर्थतन्त्रमा प्रदान गरेको नयाँ उत्प्रेरणा

‘एससीओ’ राष्ट्रहरुको सहकार्यले विश्व अर्थतन्त्रमा प्रदान गरेको नयाँ उत्प्रेरणा

सीमापार किनमेल र पर्यटनको बढ्दो गतिविधिले गर्दा चीन-कजाकिस्तान होर्गोस अन्तर्राष्ट्रिय सीमा सहयोग केन्द्र आजकल अत्यधिक व्यस्त देखिन्छ। यहाँबाट सीमा पार गर्ने व्यक्तिको संख्या ३० हजार भन्दा बढी पुगेको छ। ५.६ वर्ग किलोमिटर फैलिएको केन्द्रमार्फत् यस वर्षको जुलाई ११ सम्म ५ मिलियनभन्दा बढी व्यक्तिहरूले यो सीमा भएर आवतजावत गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत […]

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सीसँगको भेट तियान्जिनमा, उपराष्ट्रपति हानसँग बेइजिंगमा

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सीसँगको भेट तियान्जिनमा, उपराष्ट्रपति हानसँग बेइजिंगमा

प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ महानगर तियान्जिनमा चिनियाँ राष्ट्रपति सी चिनफिंगसँग भेटवार्ता हुने भएको छ। आगामी अगस्ट ३०-सेप्टेम्बर ३ (१४-१८ भदौ) मा चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्टपति सीसँग ओलीको भेटवार्ता हुन लागेको हो। चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयले बुधबार (११ भदौ) मा विज्ञप्ती जारी गरी औपचारिक जानकारी गराएको […]

भियतनामकी उपराष्ट्रपतिको भ्रमण कुटनीतिक, महत्व पर्यटकीय र सांस्कृतिक

भियतनामकी उपराष्ट्रपतिको भ्रमण कुटनीतिक, महत्व पर्यटकीय र सांस्कृतिक

उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील मुलुकबाट अगाडि बढिरहेको नेपालबीचको सम्बन्ध नौलो होइन। एकअर्का मुलुकबीच चलायमान बनिरहेको अर्थतन्त्र र अपार पर्यटकीय सम्भावनालाई द्विपक्षीय उच्चस्तरीय भेटघाटले थप टेवा दिएको छ। यी मुलुकको सौहार्दपूर्ण सम्बन्धमात्र होइन, आर्थिक समृद्धिको यात्रामा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अझ धेरै महत्व राख्दछ। दुवै बौद्ध धर्मावलम्बी भएका मुलुक भएकाले धार्मिक, […]

ओली नै चाहन्थे, पूर्वराष्ट्रपति भण्डारीको एमाले राजनीतिमा सक्रियता

ओली नै चाहन्थे, पूर्वराष्ट्रपति भण्डारीको एमाले राजनीतिमा सक्रियता

‘त्यसो भए विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ, सम्भावना छ?’ सक्नुहुन्छ, पाइन्छ। सम्भावना छ/छैन, उहाँको कुरा हो, त्यो आन्दोलनको कुरा हो। फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो। म त अधिकारको कुरा गर्दैछु। यो सम्बादमा प्रश्न सोध्ने पत्रकार ऋषि धमलालाई दिएको जवाफ ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय हुनुपर्छ’ भन्ने भण्डारी पक्षीय […]

उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

उत्तर कोरियाली नेता किमसँग फेरि भेट्न चाहन्छन् राष्ट्रपति ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा गणतन्त्र कोरियाका राष्ट्रपति ली जे-म्युंगसँगको सोमबार (२५ अगष्ट) को भेटवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग यसै वर्ष भेटघाटको इच्छा व्यक्त गरेका हुन्। ‘किमसँग मेरो सम्बन्ध निकै राम्रो छ, म फेरि उनीसँग भेटघाटका लागि आतुर […]

शान्तिपूर्ण भविष्यका लागि इतिहासको शिक्षा

शान्तिपूर्ण भविष्यका लागि इतिहासको शिक्षा

चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव मात्र होइन, संयुक्त राष्ट्रसंघ (यूएन) स्थापना भएको ८०औं वर्ष पनि हो। यस्तो निर्णायक समयमा, दोस्रो विश्वयुद्धको पीडादायी अनुभव र फासिवादविरुद्ध प्राप्त कठिन विजयलाई स्मरण गर्नु केवल सही ऐतिहासिक दृष्टिकोणलाई पुनः पुष्टि गर्नु मात्र नभई मानवताका लागि शान्तिपूर्ण, समृद्ध भविष्य निर्माण गर्न आवश्यक […]

तीनवटै दरबार स्क्वायर घुम्न चाहन्थिन् भियतनामकी उपराष्ट्रपति, पाटन दरबारमात्र घुम्ने अवसर पाइन्

तीनवटै दरबार स्क्वायर घुम्न चाहन्थिन् भियतनामकी उपराष्ट्रपति, पाटन दरबारमात्र घुम्ने अवसर पाइन्

नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनले भ्रमणको अन्तिम कार्यक्रमका रुपमा पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन्। नेपाल आउने योजना बनाउँदै गर्दा उनले काठमाडौँमा रहेका तीनवटै दरबार स्क्वायर– बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्न चाहेकी थिइन्। यसका अलावा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण र अवलोकन […]

Posts navigation

« 1 … 7 8 9 10 11 … 15 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas