Nepal Focus
  • २०८३ असार १०, बुधबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

admin
भियतनामकी उपराष्ट्रपति काठमाडौँमा, नेपाल आउनुअघि भ्रमणतालिका मिलाउन परेको सकस

भियतनामकी उपराष्ट्रपति काठमाडौँमा, नेपाल आउनुअघि भ्रमणतालिका मिलाउन परेको सकस

साउन अन्तिमसाता परराष्ट्र मन्त्रालयका अधिकारीहरु एकखालको तनावको स्थितिमा थिए। तनावको कारण थियो– एक शीर्ष विदेशी पाहुनाको नेपाल भ्रमणको कार्यतालिका मिलाउन परेको अप्ठेरो। ती पाहुनाको नेपाल भ्रमण दुई दिन (८-९ भदौ) का लागि प्रस्ताव गरिएको रहेछ। तर, भेटघाट गर्ने शीर्ष व्यक्तित्वहरु र अवलोकन गर्ने स्थलहरुको सूची भने लामो थियो। काठमाडौँ बाहिर गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अलावा […]

चीनले गर्यो प्रम ओलीको ‘एससीओ’ शिखर सम्मेलनमा सहभागिताको घोषणा

चीनले गर्यो प्रम ओलीको ‘एससीओ’ शिखर सम्मेलनमा सहभागिताको घोषणा

दुई दर्जनजति विश्वका नेताहरु सहभागी हुने सांघाई कोअपरेशन संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहने घोषणा बेइजिङले गरेको छ। बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उपविदेशमन्त्री लिउ बिनले सम्मेलनमा सहभागी हुने राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख छन्, जसमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उल्लेख छ। […]

नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने पेरुको तयारी

नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने पेरुको तयारी

राजदूत निर्मलराज काफ्लेले पेरु गणराज्यकी राष्ट्रपति दिना एर्सिलिया बोलुआर्ते जेगारा समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। ब्राजिलका लागि नेपालका आवासीय राजदूत काफ्लेले गैरआवासीय राजदूतका रुपमा पेरुका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। पेरुको राजधानी लिमामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको तर्फबाट शुभकामना प्रदान गरेका थिए। राष्ट्रपति पौडेल […]

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि त चिनिएकै छ, यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ। निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन्। यसमध्ये विश्वमै दुर्लभ सीमतित्रा, सारस, भुँडीफोर गरुड, खर […]

तिब्बतले ६० वर्षमा गरेको ऐतिहासिक प्रगति र राष्ट्रपति सीले तय गरेको मार्ग

तिब्बतले ६० वर्षमा गरेको ऐतिहासिक प्रगति र राष्ट्रपति सीले तय गरेको मार्ग

चिनियाँ नेता सी चिनफिङले (शिजाङ) स्वायत्त प्रदेश स्थापनाको ६ दशक लामो प्रगतिलाई स्थानीयहरूसँग मिलेर उत्सवपूर्वक मनाएका छन्। आफ्नो दुई दिने (२०–२१ अगष्ट) तिब्बत (शिजाङ) भ्रमणका क्रममा स्थानीयवासीसँगै उत्सव मनाएका राष्ट्रपति सीले उक्त क्षेत्रको विकासको मार्गचित्र समेत प्रस्तुत गरेका छन्।सीपीसी केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्षका रूपमा एउटै नेताले शिजाङ स्वायत्त प्रदेश […]

लिपुलेकबारे सम्झौतापछि प्रम ओलीलाई चीन-भारतको  भ्रमणमा जान नैतिक संकट

लिपुलेकबारे सम्झौतापछि प्रम ओलीलाई चीन-भारतको भ्रमणमा जान नैतिक संकट

कार्टुनिष्ट रवि मिश्रले ४ भदौमा आफ्नो फेसबुकमा एउटा कार्टुन पोष्ट गरेका छन्। त्यसमा चीन र भारत दह्रोगरी हात मिलाइरहेका देखिन्छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने (२–३ भदौ) भारत भ्रमण का क्रममा दुई मुलुकबीच भएको सहमतिको सन्दर्भमा मिश्रले सो कार्टुन बनाएका हुन्। कार्टुनमा चीन र भारतको हातभित्र एक व्यक्ति निकै कसिलो गरी च्यापिएका छन्। ती […]

तिब्बती बौद्ध धर्मलाई समाजवादसँग अनुकूल बनाउन राष्ट्रपति सीको जोड

तिब्बती बौद्ध धर्मलाई समाजवादसँग अनुकूल बनाउन राष्ट्रपति सीको जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत स्वायत्त क्षेत्रलाई एकीकृत, समृद्ध, सभ्य, सौहार्दपूर्ण र सुन्दर ‘आधुनिक समाजवादी नयाँ तिब्बत’ निर्माण गर्न आग्रह गरेका छन्। ल्हासामा बुधबार (४ भदौ) आयोजित कार्यक्रममा सहभागी हुनका लागि बेइजिङबाट आएको केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को क्षेत्रीय समिति र क्षेत्रीय सरकारको प्रतिवेदन सुनेका थिए। त्यसक्रममा सम्बोधन गर्दै […]

लिपुलेकबारे नेपालको दावी एकपक्षीय र कृत्रिम भएको भारतीय आरोप

लिपुलेकबारे नेपालको दावी एकपक्षीय र कृत्रिम भएको भारतीय आरोप

भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेकका विषयमा नेपालले सार्वजनिक गरेको धारणाको जवाफ भारतले तत्काल फर्काएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमण र त्यसक्रममा भएको सीमा सम्बन्धी वार्तामा दुबै देशले लिपुलेकबाट व्यापार सुचारु गर्ने सहमति गरेका थिए। विदेशमन्त्री वाङको भ्रमणपछि भारतीय विदेश मन्त्रालयले मंगलबार (२ भदौ) दुई मुलुकबीच १२ बुँदे सहमति भएको सार्वजनिक गरेको थियो। सहमतिको […]

लिपुलेक आफ्नो भूमि भएको स्मरण गराउँदै चीन-भारतको  सहमतिप्रति नेपालको आपत्ति

लिपुलेक आफ्नो भूमि भएको स्मरण गराउँदै चीन-भारतको सहमतिप्रति नेपालको आपत्ति

सीमा वार्ताका क्रममा लिपुलेक भारतीय भूमि हो भन्ने सन्देश जाने गरी चीन-भारतबीच सहमति भएपछि नेपालले सो भूभाग नेपालको अभिन्न भूभाग भएको कुरामा दुबै मुलुकलाई सचेत गराएको छ। चिनियाँ विदेशमन्त्री वांग यीको दुई दिने भारत भ्रमण (२-३ भदौ) का क्रममा दुई मुलुकबीच १२ बुँदे सहमति भएको थियो, जसको नवौँ बुँदामा लिपुलेकबाट भारत-चीन व्यापार सुचारु गर्ने विषय […]

चिनियाँ राष्ट्रपति सी नेपालसँग सीमा जोडिएको तिब्बतको राजधानी ल्हासामा

चिनियाँ राष्ट्रपति सी नेपालसँग सीमा जोडिएको तिब्बतको राजधानी ल्हासामा

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालसँगै सीमा जोडिएको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका छन्। तिब्बत स्वायत्त क्षेत्रको ६० औं स्थापना वार्षिकोत्सवका सन्दर्भमा राष्ट्रपति सी ल्हासा आइपुगेका हुन्। प्राचीनकालदेखि नै नेपालसँग सम्बन्ध रहेको ल्हासा चीनको त्यस्तो प्रादेशिक राजधानी हो, जहाँ बाह्य मुलुकको एउटामात्र कुटनीतिक नियोग रहेको छ। ल्हासामा रहेको एकमात्र विदेशी कुटनीतिक नियोग भनेको नेपालको महावाणिज्य […]

Posts navigation

« 1 … 9 10 11 12 13 … 15 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas