Nepal Focus
  • २०८३ बैशाख १७, बिहीबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

admin
नेपाली श्रमिक र यात्रुको सुविधा विस्तारबारे हङकङमा छलफल

नेपाली श्रमिक र यात्रुको सुविधा विस्तारबारे हङकङमा छलफल

हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर)) का सुरक्षा सचिव माननीय टाङ पिङ–कुङसँग हङकङका लागि नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले औपचारिक भेटवार्ता गरेका छन्। भेटका क्रममा महावाणिज्यदूत लेखकले गैर–चिनियाँ बसोबासीहरुका लागि हालै लागू गरिएको मुख्य भूमि भ्रमण अनुमति प्रणालीको सफल कार्यान्वयनप्रति बधाई ज्ञापन गरेका थिए। हङकङमा नेपाली समुदायले पुर्‍याएको ऐतिहासिक योगदान स्मरण गर्दै डा. लेखकले नेपाली […]

राजदूत रुपाखेतीद्वारा चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत रुपाखेतीद्वारा चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

चेक गणतन्त्रका लागि नेपालका गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले त्यहाँका राष्ट्रपति पेत्र पाभेल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। डा. रुपाखेती जर्मनीका लागि नेपालका आवासीय राजदूत हुन्। चेक गणतन्त्र जर्मनीस्थित नेपाली राजदूतावासले हेर्दै आएको छ। चेक गणतन्त्रको राजधानी प्रागस्थित राष्ट्रपति भवन (प्राग कासल) को ‘थ्रोन हल’ मा आयोजित विशेष समारोहमा राजदूत रुपाखेतीले ओहोदाको प्रमाणपत्र […]

विकास र सुशासनमा सूचना प्रविधिको सहयोग

विकास र सुशासनमा सूचना प्रविधिको सहयोग

सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ। पहिलो कुरा, आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्नका लागि हो। हामी आइटीको […]

जापानविरोधी प्रतिरोध युद्ध : चिनियाँ जनताको वीरता, एकता र धैर्यताको महाकाव्य

जापानविरोधी प्रतिरोध युद्ध : चिनियाँ जनताको वीरता, एकता र धैर्यताको महाकाव्य

नाजी जर्मनीले सेप्टेम्बर १९३९ मा पोल्यान्डमा आक्रमण गर्दा चीन जापानी आक्रमणविरुद्ध आठ वर्षअघिदेखि लडिरहेको थियो। जापानी सैन्यवादको प्रहार चीनले पहिलोपटक १९३१ मा नै भोगेको हो। यसको १० वर्षपछि मात्र अमेरिकाको पर्ल हार्बरमाथि जापानी आक्रमण भयो। १९३१ देखि १९४५ सम्म साम्राज्यवादी जापानसँगको युद्धमा ३ करोड ५० लाखभन्दा बढी चिनियाँ सैनिक तथा सर्वसाधारणहरुको मृत्यु भयो र घाइते […]

को हुन् भारतमा नयाँ उपराष्ट्र बन्न लागेका सीपी राधाकृष्णन?

को हुन् भारतमा नयाँ उपराष्ट्र बन्न लागेका सीपी राधाकृष्णन?

निवर्तमान उपराष्ट्रपति जगदीप धनखड़ले राजीनामा दिएपछि खालि रहेको भारतीय उपराष्ट्रपति पदमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपराष्ट्रपति धनखडले गत २१ जुलाईमा उपराष्ट्र पदबाट राजीनामा दिएपछि भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले राधाकृष्णनलाई खालि रहेको उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। उपराष्ट्रपति पदका लागि […]

चिनियाँ राष्ट्रपति सीका दुई पुस्तक प्रकासित , आधुनिकीकरण र सुधारमा योगदान

चिनियाँ राष्ट्रपति सीका दुई पुस्तक प्रकासित , आधुनिकीकरण र सुधारमा योगदान

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले ‘सुधारलाई समग्र रूपमा गहिरो बनाउँदै जाने’ सम्बन्धमा दिएका सम्बोधनहरुलाई समेटेर तयार पारिएको पुस्तकको पहिलो र दोस्रो खण्ड सोमबार (१८ अगष्ट) प्रकाशित भएका छन्। संग्रहहरू समेटिएका यी पुस्तकहरु चीनमा सुधार, आधुनिकीकरण र राष्ट्रिय पुनरुत्थानको दिशामा मार्गदर्शन गर्ने महत्वपूर्ण स्रोत हुनसक्ने ठानिएको छ। यी दुई खण्ड सीपीसीको केन्द्रीय समितिको […]

जलवायु परिवर्तन मानव सभ्यताको सङ्कट, नेपाल बढी अन्यायमा : परराष्ट्रमन्त्री डा. राणा

जलवायु परिवर्तन मानव सभ्यताको सङ्कट, नेपाल बढी अन्यायमा : परराष्ट्रमन्त्री डा. राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन्। हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सोमबार (२ भदौ) देखि काठमाडौँमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणा देउवाले जलवायु परिवर्तन साझा समस्या भएकाले साझा रुपमा […]

शिवलालको आरन : आधुनिक र परम्परागत प्रविधिको संगम

शिवलालको आरन : आधुनिक र परम्परागत प्रविधिको संगम

रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुर्ख्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ। तर, उनले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर आफ्नो पेसालाई नयाँ जीवन दिएका छन्। पुरानो पेसाप्रतिको सम्मान र नयाँ प्रविधिप्रतिको खुला सोचका कारण उनले पुर्ख्यौली पेशालाई निरन्तरता दिन आधुनिक प्रविधि अपनाएका हुन्। शिवलाल उमेरले उनी ३७ वर्ष मात्र पुगे। […]

१२ औं खेलाडीका कप्तान र स्ट्राइकरलाई राप्रपाको ‘रेडकार्ड’

१२ औं खेलाडीका कप्तान र स्ट्राइकरलाई राप्रपाको ‘रेडकार्ड’

‘बाह्रौं खेलाडी’ पुस्तकका कारण नेपाली राजनीतिमा पनि ‘बाह्रौँ खेलाडी’ भनेर चिनिनु भएका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थार्पा हेरेर नै म सुरुमा राप्रपासँग नजिकिएको थिएँ। तर, अहिले उहाँहरुको स्थिति देखेर मलाई नै अचम्म र विरक्त लाग्छ। राप्रपाको वर्तमान विधान जीवित रहेसम्म दुबै जना सम्मानित व्यक्तित्वका रुपमा त रहनुहुन्छ नै। विधानअनुसार राप्रपाका […]

ट्रम्प–पुटिनबीच अलास्का वार्तापछि ‘जित’ को लेखाजोखा

ट्रम्प–पुटिनबीच अलास्का वार्तापछि ‘जित’ को लेखाजोखा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बहुप्रतिक्षित अलास्का शिखर वार्ता सम्पन्न भएसँगै वार्तामा कसको बढी जित भयो भन्ने बहस विश्वराजनीतिमा सुरु भएको छ। शुक्रबार (१५ अगष्ट) मा अमेरिकाको अलास्कास्थित एंकोरेजमा भएको वार्तामा कुनै सम्झौता भएन। यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्तामा ‘ठूलो प्रगति’ भएको दाबी गरेका छन्। यस्तो दावीमार्फत् पुटिनले वार्तामार्फत् आफूले […]

Posts navigation

« 1 … 10 11 12 13 14 15 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas