Nepal Focus
  • २०८३ बैशाख १७, बिहीबार
Nepal Focus
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
Nepal Focus
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कुटनीति
  • छिमेक
    • चीन
    • भारत
  • विश्व
  • अन्तर्वार्ता
  • विचार

Follow Us on

  • Facebook
  • X (Twitter)
  • YouTube
  • TikTok

© 2026 Nepal Focus. All rights reserved.

admin
चिनियाँ नेता र नेपाली महावाणिज्यदूतबीच मकाउमा भेटवार्ता

चिनियाँ नेता र नेपाली महावाणिज्यदूतबीच मकाउमा भेटवार्ता

हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का लागि नेपालका महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले मकाउमा ‘मकाउ एसएआर’ का अर्थ तथा वित्तसचिव ताई किन इपसँग भेट गरेका छन्। विहीबार (२९ साउन) भेटका क्रममा महावाणिज्यदूत डा. लेखकले मकाउ एसएआरका प्रमुख कार्यकारी श्री साम होउ फाईलाई पदबहालीको उपलक्ष्यमा बधाई ज्ञापन गरेका थिए। ‘मकाउ एसएआर’ लाई नेपाली कामदारहरूको […]

‘ब्लु इकोनोमी’ को उच्चगुणस्तरीय वृद्धिमा चिनियाँ छलांग

‘ब्लु इकोनोमी’ को उच्चगुणस्तरीय वृद्धिमा चिनियाँ छलांग

चीनको समुद्री अर्थतन्त्र (ब्लु इकोनोमी) लाई १५औँ पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) मा व्यापक बृद्धिका लागि तयार पारेको छ। नीति निर्माणमा चीन सरकारको निरन्तर सहयोग र नवप्रवर्तन क्षमतामा भएको बृद्धिका कारण यो स्थिति सिजैना भएको हो। चीनको समुद्री अर्थतन्त्र विश्वकै सबैभन्दा ठूलो र व्यापक समुद्री औद्योगिक प्रणालीयुक्त छ। मुख्यभूमिसँग १८ हजार किलोमिटर लामो तटीय रेखा र […]

अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १५ अगस्ट (३० साउन) मा अमेरिकी राज्य अलास्कामा भेटवार्ता हुँदैछ। यो भेटमा युक्रेन युद्ध अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ। एक हप्ता अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको बैठकको घोषणा गरेका थिए। त्यसक्रममा ट्रम्पले युक्रेनमा युद्धविरामको सहमति नजनाएको खण्डमा थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने […]

अलजजिरामा देखिने छैनन् पत्रकार अल–सरिफ, युगौँयुग सुनिनेछ उनको पत्रको आवाज

अलजजिरामा देखिने छैनन् पत्रकार अल–सरिफ, युगौँयुग सुनिनेछ उनको पत्रको आवाज

आफ्नो जीवनभन्दा मातृभूमि र पेशा महत्वपूर्ण हो भन्ने शिक्षा इजरायलद्वारा आइतबार हत्या गरिएका अलजजिराका सम्वाददाता अनस अल–सरिफको अन्तिम पत्रले विश्वभरका पत्रकारलाई दिएको छ। विगत दुई वर्षदेखि इजरायलको क्रुर र अमानवीय आक्रमण भोगिरहेको गाजाको अलसिफा अस्पतालनजिकै इजरायलद्वारा गरिएको आक्रमणमा अलजजिरा संवाददाता अनस अल–सरिफ र मोहम्मद कुरेकी, क्यामेराम्यान इब्राहिम जहिर र मोहम्मद नौफलको मृत्यु भएको थियो। आफ्ना […]

राजदूत पोखरेलद्वारा इरानका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश, दुई देशबीचको सम्बन्धबारे छलफल

राजदूत पोखरेलद्वारा इरानका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश, दुई देशबीचको सम्बन्धबारे छलफल

इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष नेपाली राजदूत रमेशचन्द्र पौडेलले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। कतारका लागि आवासीय नेपाली राजदूत पौडेल इरानका लागि नेपालका गैरआवासीय राजदूत हुन्। नेपालको गैरआवासीय राजदूतको रुपमा आइतबार (२५ साउन) मा तेहरानमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष ओहदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ। […]

‘एससीओ’ सम्मेलन आयोजक तियाञ्जिन : प्राचीन र आधुनिकताको संगम

‘एससीओ’ सम्मेलन आयोजक तियाञ्जिन : प्राचीन र आधुनिकताको संगम

तियाञ्जिनको साँझको शितल हावाले एउटा विशेष सन्देश दिँदैछ, चाँडै नै शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रका प्रतिनिधिहरू यहाँ विकास संवादका लागि भेला हुँदैछन्। हाईहे नदी किनारका स्मारकहरूले यो अन्तर्राष्ट्रिय महानगरको स्वरूप देखाउँछन्, जहाँ इतिहास र आधुनिकता नृत्य गरिरहेका भेटिन्छन्। सय वर्ष पुराना पश्चिमी शैलीका भवनहरू भविष्यको संरचना प्रदर्शन गर्छन्, जसले शहरको विगत र वर्तमानको […]

चीनमा ‘रेड टुरिज्म’ सँग सम्बन्धित स्थानमा बढ्दो आकर्षण

चीनमा ‘रेड टुरिज्म’ सँग सम्बन्धित स्थानमा बढ्दो आकर्षण

यस गर्मीमा चिसो मौसम र उच्चस्तरीय स्रोतहरूको कारण युवा पर्यटकहरू वा आफ्ना बच्चाहरूसँग यात्रा गर्नेहरूमा क्रान्तिकारी इतिहाससँग सम्बन्धित पर्यटन अर्थात् ‘रेड टुरिज्म’ को आकर्षण बढ्दै गएको छ। नयाँ चीनका संस्थापक नेताहरूलाई सम्मान गर्न धेरै युवा चिनियाँहरूले देशव्यापाी यात्रा गरिरहेका छन्, किनकि यो वर्ष जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध (१९३१–४५) र विश्व विरोधी–फासीवादी युद्धमा विजयको ८०औँ वार्षिकी […]

सैन्य अभ्यासमार्फत् उक्साउने कार्य बन्द गर्न फिलिपिन्सलाई चीनको आग्रह

सैन्य अभ्यासमार्फत् उक्साउने कार्य बन्द गर्न फिलिपिन्सलाई चीनको आग्रह

दक्षिण चीन सागरमा विवाद भड्काउने गतिविधि तत्काल रोक्न चीनले फिलिपिन्सलाई आग्रह गरेको छ। फिलिपिन्सले स्वार्थपूर्ण कारणले अन्य देशहरूसँग मिलेर क्षेत्रीय अस्थिरता निम्त्याउने प्रयास गरिरहेको चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले बताएका छन्। ‘चीनले सधैं दक्षिण चीन सागरको मुद्दालाई बहानाबाजीमार्फत् टकरावतर्फ लैजान उक्साउने कार्यको विरोध गर्दै आएको छ’ प्रवक्ता जियाङले भने, ‘सम्बन्धित देशहरूबीचको सैन्य सहकार्य कुनै […]

शिकार आरक्षका लागि प्रसिद्ध ढोरपाटनमा अब ‘गोठस्टे’ को सुविधा

शिकार आरक्षका लागि प्रसिद्ध ढोरपाटनमा अब ‘गोठस्टे’ को सुविधा

टिकटक र फेसबुकका रिल्समा देखिने ढोरपाटनको सुन्दरताले धेरैलाई मोहित बनाउँछन्। तर, सुन्दरता खोज्दै ढोरपाटन हिँडेका पर्यटकहरु भने त्यहाँ पुग्नुपर्दाको सास्तीले सम्झनपनि चाहँदैनन्। बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पार गर्दै, अनेक सास्ती बेहोर्दै पर्यटकहरु जब ढोरपाटन पुग्छन्, त्यहाँको प्राकृतिक दृश्यले उनीहरुको कष्टकर यात्रा बिर्साउँछ। दिनदिनै बढ्दै गइरहेको र सयौँथरिका बुकी फूलका कारण ढोरपाटने पर्यटकलाई लोभ्याउँछ। […]

समृद्धि मुलुकको दियो र राजनीति हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो : आदित्य झा (अन्तर्वार्ता)

समृद्धि मुलुकको दियो र राजनीति हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो : आदित्य झा (अन्तर्वार्ता)

नेपाली मूलका क्यानडेली व्यवसायी। ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी। डिजी मार्केट इन्टरनेसनलका संस्थापक। महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिनुभएको हो, आदित्य झा। उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन्। झाको दाबी छ, ‘नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु।’ प्रश्न गर्छन् उनी, ‘कसरी जम्मा एक जनाले […]

Posts navigation

« 1 … 11 12 13 14 15 »
हिमचुली मिडिया प्रा. लि.

फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387 )

ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं

दर्ता नम्बर: 1695/076/077

Nepal Focus
  • राजनीति
  • छिमेक
  • विचार
  • विशेष
  • अन्तर्वार्ता
Follow Us
  • Facebook
  • X (Twitter)
  • YouTube
Nepal Focus

© 2026 Nepal Focus. All rights reserved.

Develop by Creative Ideas