दक्ष अन्तर्राष्ट्रिय जनशक्तिलाई अवसर दिन चीनद्वारा नयाँ भीसा नीतिको घोषणा
चीनको विदेश मन्त्रालयले युवा विज्ञान र प्रविधि क्षेत्रका प्रतिभावान व्यक्तिहरुका लागि नयाँ भिसा योजना ल्याउने घोषणा गरेको छ। सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश...